कर निर्धारणमा बिलविजकलाई नभई भन्सार मूल्याङ्कनलाई आधार बनाउनुपर्ने
-अनन्तराज न्यौपाने/बिजमाण्डू
विराटनगर : देशभित्र मालवस्तु विक्री गर्दा भन्सारमा कायम गरिएको मूल्यभन्दा घटी मूल्यमा कुनै व्यवसायीले विजक जारी गरेको पाइएमा अब आन्तरिक राजस्व कार्यालयले छानबिन र अनुसन्धान गरेर कर निर्धारण गर्ने भएको छ ।
आन्तरिक राजस्व विभागले मातहतका कार्यालयमा परिपत्र गर्दै छानबिन र अनुसन्धान गरी कर निर्धारण गर्न निर्देशन गरेको हो ।परिपत्रमा भन्सारले कायम गरेको मूल्यभन्दा घटी









