भिडियो

तपाईले जुस पसल खोल्न चाहानुभएको छ ? ( हेर्नुहोस् औद्योगिक स्कीम)

तपाईले जुस पसल खोल्न चाहानुभएको छ ? ( हेर्नुहोस् औद्योगिक स्कीम)

   
दाल , भात, तरकारीले मात्र मानिसको शरीरमा आवश्यक सबै प्रकारका पौष्टिक आहार पुग्दैन । त्यसको निमित मासु, दूध ,घ्यू इत्यादिको साथै फलफूल समेत खानु पर्दछ । समय समयको मौसम अनुसार फलफूल सस्तो हुन्छ । सबै फलफूलहरु निश्चित समयसम्म मात्र पाईने भएकोले समय अनुसारको उपयुक्त फलफुलको जुस बनाएर ताजा जुस पसल मार्फत व्यवसाय गर्न सकिन्छ । हाल नेपालमा पनि यी बस्तुहरुको प्रयोग दिन प्रतिदिन बढ्दै गइरहेको छ । फलफुलको ज
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता :  हक्की खेलमा आर्मी र गण्डकी प्रदेश बराबरी

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता :  हक्की खेलमा आर्मी र गण्डकी प्रदेश बराबरी

   
नेपालगन्ज,२६ चैत :  आठौँ राष्ट्रिय प्रतियोगिता अन्तरगत नेपालगन्जमा बुधबारबाट हक्की प्रतियोगिता सुरु भएको छ । नेपाल आर्मी र गण्डकी प्रदेश वीच भएको पहिलोे खेल बराबरीमा टुंगिएको छ । सुरुवातदेखि नै आर्मीले गण्डकी प्रदेशलाई दवावमा राखे पनि कुनै गोल गर्न सकेन । दुवै टिमले गोल गर्न नसकेपछि १÷१ अंक बाँडिएको छ ।आर्मीले ११ पेनाल्टी कर्नर पाए पनि गोल गर्न नसकेको हक्कीका मुख्य प्रशिक्षक विजयन्त शर्मा (पिन्ट
सेफ्टीट्याङ्की सफा गर्ने क्रममा दुई जनाको मृत्यु

सेफ्टीट्याङ्की सफा गर्ने क्रममा दुई जनाको मृत्यु

   
नेपालगन्ज,२६ चैत : बाँकेको कोहलपुरमा सेफ्टीट्याङ्की सफा गर्ने क्रममा दुई जनाको मंगलबार दिउँसो मृत्यू भएको छ । प्मृत्यु हुनेमा कोहलपुर नगरपालिका ६ रझेनाका कुमार थारु र चेतराम थारु छन् ।  उनीहरुको कोहलपुर नगरपालिका ११ पिपल चौतारा नजिकैको घरमा सेफ्टीट्याङ्की सफा गर्ने क्रममा ज्यान गएको हो । ‘निसास्सिएर ज्यान गएको देखिन्छ,’ इलाका प्रहरी कार्यालय कोहलपुरमा प्रमुख डिएसपी रमेश बहादुर सिंहले  भने, ‘असावध
नेपालगन्ज नगर प्रहरी जवानको परिक्षामा यस्ता प्रश्न सोधिन्छ, हेर्नुहोस् पाठ्यक्रम

नेपालगन्ज नगर प्रहरी जवानको परिक्षामा यस्ता प्रश्न सोधिन्छ, हेर्नुहोस् पाठ्यक्रम

   
नेपालगन्ज, २६ चैत : नेपालगन्ज उपमहानगरपालिकाले नगर प्रहरी जवानमा भर्ना खोलेको छ । आज दरखास्त दिने अन्तिम दिन हो । तपाईले पनि दरखास्त दिन सक्नुहुनेछ । तर धेरैको मनमा लाग्ने ज्ञिजासा भनेको नगर प्रहरी हुनलाई कस्तो परिक्षा उत्तिर्ण गर्नुपर्छ भन्ने नै हो । यसका लागि नेपालगन्ज उपमहानगरपालिकाले तयार गरेको पाठ्यक्रम हेर्नुहोस् । नगर प्रहरी हुन चार चरण पार गर्नुपर्छ । पहिलो चरणमा प्रारम्भीक स्वास्थ्य परीक
नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसियसनमा सल्लाहकार र बरिष्ठ सदस्य मनोनित

नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसियसनमा सल्लाहकार र बरिष्ठ सदस्य मनोनित

   
नेपालगन्ज : नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसियसन बाँकेले बिभिन्न पदमा मनोनयन गरेको छ । सोमबार बसेको बैठकले वरिष्ठ सदस्यमा संतोष कुमार वैश्य र सलाहकारमा प्रलाद कुमार लखेर , हरिश्चन्द्र श्रेष्ठ र दत्त प्रसाद आचार्यलाई मनोनयन गर्ने निर्णय गरिएको अध्यक्ष चिरंजीबी ओलीले जानकारी दिए । आगामी दिनमा संस्थालाई अझ क्रियाशिल बनाउने सहयोग पुग्ने बिश्वास गरिएको छ । अध्यक्ष ओली व्यवसायीक तथा सामाजिक हितका लागि काम
नेपालगन्जमा नगर प्रहरीको भर्ना खुल्ला : एसइई उत्तिर्ण हुनैपर्ने,दलको सदस्य हुन नहुने

नेपालगन्जमा नगर प्रहरीको भर्ना खुल्ला : एसइई उत्तिर्ण हुनैपर्ने,दलको सदस्य हुन नहुने

   
नेपालगन्ज,२४ चैत : नेपालगन्ज उपमहानगरपालिकाले नगर प्रहरी जवानमा भर्ना खोलेको छ । चैत २० गते सार्वजनिक सूचना जारी गरी आवेदन माग गरिएको थियो । चैत २६ गते आवेदन दिने अन्तिम समयसीमा तोकिएको छ । चैत १० गते सम्पन्न भएको साधारणसभाले गरेको निर्णय अनुसार दश जना नगर प्रहरी जवानका लागि आवेदन माग गरिएको छ । उपमहानगरपालिकाले शारीरिकका साथै शैक्षिक योग्यता पनि तोकेको छ । नगर प्रहरी जवान हुन इच्छुक एसईई उत्तिर्
‘पत्रकार महासंघको गरिमामा आँच पु¥याउने गतिविधिको गम्भीर समीक्षा’

‘पत्रकार महासंघको गरिमामा आँच पु¥याउने गतिविधिको गम्भीर समीक्षा’

   
नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँकेले शनिबार सर्वपक्षीय छलफलको आयोजना गरी बाँकेमा पत्रकार महासंघको संस्थागत गरिमामा आँच पु¥याउने गरी भइरहेका निरन्तर आक्रमण पेसागत हकहितविरोधी गतिविधिको गम्भीर समीक्षा गरेको छ । महासंघ बाँके अध्यक्ष ठाकुरसिंह थारुको अध्यक्षता तथा पत्रकार महासंघ प्रदेश ५ महासचिव भेषराज बस्नेतको विशेष उपस्थितिमा शाखाका पूर्वअध्यक्षहरु, सल्लाहकारहरु, पूर्व केन्द्रीय पदाधिकारी, पे
ज्योति समूह : स्टील, अटो र स्वास्थ्यमा लगानी बढाउँदै

ज्योति समूह : स्टील, अटो र स्वास्थ्यमा लगानी बढाउँदै

   
पद्म ज्योति अध्यक्ष ज्योति समूह सन् १९४० मा स्थापना भएको ज्योति समूह नेपालमा फलाम तथा स्टीलका डण्डी उत्पादकको पहिचान बनाएको विशिष्ट व्यावसायिक समूह हो । यस समूहले सवारीसाधन, ऊर्जा, बीमा र स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेको छ । समूहले नेपालको स्टील, अटो र स्वास्थ्य क्षेत्रमा अझै धेरै लगानी बढाउने योजना बनाएको छ । समूहले फलामे डण्डी, अक्सिजन, धागो, कपडा, खेत जोत्ने ट्र्याक्टर, सिँचाइका लागि
२३ औं वार्षिकउत्सव मनाउँदै जिभिएन स्कुल

२३ औं वार्षिकउत्सव मनाउँदै जिभिएन स्कुल

   
बाँके : नेपालगन्ज चारवाहिनीरोडमा बाँके गाउँमा रहेको ज्ञानोदय बिद्या निकेतन (जिभिएन)ले आज शनिबार २३ औं वार्षिकत्सव मनाउँदैछ । भब्य कार्यक्रमको आयोजना गरी बिद्यालयले वार्षिकत्सव मनाउने तयारी गरेको प्रिन्सिपल मानबहादुर थापाले जानकारी दिए । सांगीतिक कार्यक्रम, उत्कृष्ट बिद्यार्थीलाई पुरस्कार बितरण लगायतको कार्यक्रमको तयारी गरिएको छ । जिभिएन स्कुल पछिल्लो समय उत्कृष्ट बन्न सफल भएको छ । शिक्षाका साथ सा
कर निर्धारणमा बिलविजकलाई नभई भन्सार मूल्याङ्कनलाई आधार बनाउनुपर्ने

कर निर्धारणमा बिलविजकलाई नभई भन्सार मूल्याङ्कनलाई आधार बनाउनुपर्ने

   
-अनन्तराज न्यौपाने/बिजमाण्डू  विराटनगर : देशभित्र मालवस्तु विक्री गर्दा भन्सारमा कायम गरिएको मूल्यभन्दा घटी मूल्यमा कुनै व्यवसायीले विजक जारी गरेको पाइएमा अब आन्तरिक राजस्व कार्यालयले छानबिन र अनुसन्धान गरेर कर निर्धारण गर्ने भएको छ । आन्तरिक राजस्व विभागले मातहतका कार्यालयमा परिपत्र गर्दै छानबिन र अनुसन्धान गरी कर निर्धारण गर्न निर्देशन गरेको हो ।परिपत्रमा भन्सारले कायम गरेको मूल्यभन्दा घटी