हावाहुरीले बारा-पर्सामा २७ जनाको मृत्यु, ५०० बढी घाइते
नेपालगन्ज : हावाहुरीका कारण बारा र पर्सा जिल्लामा २७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। आइतबार राति बारा र पर्सा जिल्लामा तीब्र हावाहुरी चल्दा ठूलो जनधनको क्षति भएको हो।
हावाहुरीका कारण सोमबार बिहान ३ बजेसम्ममा ५०० बढी घाइते भएको प्रहरीले जनाएको छ। मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ। प्राप्त जानकारी अनुसार बारामा २६ र पर्सामा एक जनाको मृत्यु भएको छ। मृतक र घाइतेको संख्या ब









