दुधमा आत्मनिर्भर बन्ने सरकारको लक्ष्यमा यसरी सारथी बन्दै छ पारेखेत
महेश ओली
गुर्भाकोट नगरपालिका-४ सुर्खेतमा रहेको पारेखेत कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेडले पशुपालन तथा मिश्रीत कृषि खेतीमा यस क्षेत्रका कृषकलाई कृषि पेशामा उत्साहित गरी संलग्न गराउने र उनीहरुले उत्पादन गरेका तरकारी तथा दुध संकलन गरी विक्री वितरण गर्दै आईरहेको छ । गुर्भाकोट नगरपालिकाको सहकारी ऐन को दफा ६ बमोजिम गुर्भाकोट नगरपालिकाको सहकारी शाखा कार्यालय सुभाघाट ,सुर्खेतमा मिति २०७५ सा








