कोरोना सन्त्रास अन्त्य पछिको अर्थतन्त्र
सुगिता खनाल
चीनको वुहान प्रान्तबाट नोभेम्बर २०१९ मा सुरु भएको कोरोना भाइरस संसारभरि नै तिब्र गतिमा बढेर एक माहामारीको रुप लिएको छ । हजारौंको ज्यान लियको र लाखौंलाई संक्रमित पारेको यस भाइरसमाथि नियन्त्रण पाउनको निम्ति संसारका अविकसित राष्ट्रहरु मात्र नभई अति विकसित राष्ट्रहरु पनि प्रयासरत छन् ।
अहिले विश्वका २०३ देशहरु जहाँ कोरोना पसिसकेको छ , तिनीहरुमा प्रमुख ३ चुनौतिहरु रहेका छन् । पहिल