आर्थिक विकास र पूर्वाधार
पूर्वाधार नै आर्थिक विकासको मुख्य जग हो । जहाँ पूर्वाधारको प्रचुरमात्रामा विकास भएको छ त्यहाँ आर्थिक, शैक्षिक, प्राविधिक विकास भएको सहज अनुमान गर्न सकिन्छ । सम्भवतः चीनले अहिले अन्य विकासको साथसाथै पूर्वाधारमा पनि व्यापक विकास गरेको पाइन्छ ।
पुर्वाधार विकासमा हामीले सोचगत र कार्यगत तीव्रतामा जानैपर्ने हुन्छ । हुलाकी सडक, मध्यपहाडी राजमार्ग ९पुष्पलालमार्ग०, ठोरीदेखि रसुवा मार्ग, कालीगण्डकी क









