सिप्रदी ट्रेडिङ्ग र एनएमबि बैंक बीच समझदारी,सवारी साधन खरिद कर्जामा सहकार्य गर्ने
नेपालगन्ज २१ साउन : सिप्रदी ट्रेडिङ र एनएमबी बैंकबीच स्वरोजगारमूलक व्यवसायको दिगो विकास प्रवद्र्घन गर्ने उद्देश्यले सहुलियतपूर्ण कर्जाको सहज कार्यान्वयन गर्नेसम्बन्धी सम्झौता भएको छ ।
उक्त समझदारी अनुसार सिप्रदी ट्रेडिङले सहुलियतपूर्ण कर्जा जस्तै महिला उद्यमशील कर्जा, वैदेशिक रोजगारबाट फर्केर यही उद्यम गर्न लागेका यूवाहरु, दलित तथा पिछडिएका समुदाय, शैक्षिक बेरोजगार यूवाहरुलाई लक्षित गरी सम









