सुपर स्प्लेन्डर ‘आईबीएस’ भर्सन नेपालमा सार्वजनिक, यस्तो छ मूल्य र विशेषता
काठमाडौं । मोटरसाइकल तथा स्कूटर निर्माता हिरो मोटोकर्पल आफ्नो चर्चित मोटरसाइकल सुपर स्प्लेन्डरको नयाँ संस्करण नेपाल ल्याएको छ । देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारि भइरहेको भएपनि हिरोले नयाँ सुपर स्प्लेन्डर सार्वजनिक गरेको हो ।
सुपर स्प्लेन्डर अब अझ सुरक्षित र एकीकृत ब्रेक प्रणाली (इन्ट्रिग्रेटेड ब्रेकिङ सिस्टम) आईबीएस सहित थप सुरक्षित भएको कम्पनीले बताएको छ । आईबीएस एक परिस्कृत सुरक्षा व









