अटो

लकडाउनमा छुटेकाले यातायातमा असोज मसान्तसम्म कर बुझाउँदा जरिवाना नलाग्ने

लकडाउनमा छुटेकाले यातायातमा असोज मसान्तसम्म कर बुझाउँदा जरिवाना नलाग्ने

   
नेपालगन्ज २४ असोज :  यातायात व्यवस्था कार्यालय, नेपालगन्जले लकडाउनको अवधिमा कर बुझाउने म्याद समाप्त भई कर बुझाउन लाग्ने कर आगामी असोज मसान्तसम्म बुझाउँदा पनि जरिवाना नलाग्ने भएको छ । हेर्नुहोस् सूचना....
मासिक १७ हजार किस्तामा हुन्डाई क्रेटा

मासिक १७ हजार किस्तामा हुन्डाई क्रेटा

   
मासिक १७ हजार २१४ रुपैयाँ तिरेर हुन्डाई क्रेटा किन्न सकिने अफर कम्पनीले सार्वजनिक गरेको छ । हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले क्रेटा किन्न चाहने ग्राहकलाई एक वर्षसम्म मासिक १७ हजार २१४ रुपैयाँ किस्ता तिर्ने अफर गरेको हो । हुन्डाईले क्रेटा इप्लस भेरियन्टको मूल्य ४६ लाख ५६ हजार रुपैयाँ तोकेर बिक्री वितरण गर्दै आएको छ । यस्तोमा कम्पनीले क्रेटा खरिदमा १ लाख ५० हजार रुपै
तत्काल धेरै पैसा नहुनेको रोजाइमा पर्न सक्छन् यी ४ मोटरसाइकल

तत्काल धेरै पैसा नहुनेको रोजाइमा पर्न सक्छन् यी ४ मोटरसाइकल

   
काठमाडौं । कोभिड १९ को कारण भएको लकडाउन खुकुलो भएको भएपनि पूर्णरुपमा लकडाउन सकिन अझै धेरै समय लाग्ने देखिएको छ । सार्वजनिक यातायात संचालन नहुँदा कामकाजी मानिसलाई काममा जान कठिन भइरहेको छ । अहिले विभिन्न कम्पनीले ल्याएको अफरमा मोटरसाइकल किन्नेर आफ्नो दैनिक काममा आवतजावत गर्ने मानिसले कम रकम जम्मा गरेर मोटरसाइकल किन्न अफरहरु पाइरहेका छन् । यसरी अफर ल्याउनेमा यामाहा, बजाज, टीभीएस र होन्डा र
नयाँ र सस्तो कारको खोजीमा हुनुहुन्छ ? यी हुन् २५ लाख भन्दा कम मूल्यका ६ कार

नयाँ र सस्तो कारको खोजीमा हुनुहुन्छ ? यी हुन् २५ लाख भन्दा कम मूल्यका ६ कार

   
कोरोना भाइरसको संक्रमण हुने डरले सबैलाई सताएको छ । यो अवस्थामा सार्वजनिक यातायात चढ्नु नपरे हुन्थ्यो भन्ने धेरैको धारणा छ । संक्रमणबाट बच्नका लागि मास्कको प्रयोग र सामाजिक दुरी कायम गर्नु आवश्यक छ । हालैको रिपोर्ट अनुसार कोरोना भाइरसको कारण मानिसहरु निजी सवारी साधनमा बढी ध्यान दिन थालेका छन् । लकडाउनमा ह्याचब्याक कारको बिक्री पनि बढिहेको छ । नेपाली बजारमा हाल उपलब्ध ६ ह्याचब्याक कारलाई य
हुन्डाईका गाडी खरिदमा यस्ता छन् अफर

हुन्डाईका गाडी खरिदमा यस्ता छन् अफर

   
नेपालका लागि हुण्डाई मोर्टसको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ग्राहक प्याकेज ल्याएको छ। हुन्डाइका गाडी खरिदमा कम्पनीले विभिन्न छुट तथा सुहलियतको अफर सार्वजनिक गरेको छ। यो प्याकेजमा हुन्डाइको गाडी खरिद गर्दा पहिलो वर्षको मासिक बैंक किस्ता ५० प्रतिशतमात्र भुक्तानी गरे हुने भएको छ। एक वर्षको निःशुल्क बीमा,आव ७७र७८को सडक कर पनि छुट दिने कम्पनीले घोषणा गरेको छ। यसका साथै एक
मोटरसाइकल र स्कुटरमा आयो भारी छुट

मोटरसाइकल र स्कुटरमा आयो भारी छुट

   
नेपालमा २ पांग्रे सवारी साधन निकै लोकप्रिय छ। सहज, सस्तो र जाम भइरहने सडकमा पनि सजिलै यात्रा गर्न सकिने भएकाले यसको लोकप्रियता बढेको हो। लकडाउनको कारणले नेपालको अटोमोवाइल्स बजार करिव ३ महिनादेखि ठप्प जस्तै भयो। सरकारले लकडाउन खुकुलो पारेपछि मोटरसाइकल तथा स्कुटर आयातकर्ताहरुले चाडपर्व झै‌ विभिन्न योजनाहरु ल्याएका छन्। यस्ता छन् योजनाहरुः बजाज बजाजको लागि नेपालको आधिकारिक वितरक एचएच ब
पल्सर १५० किन्नेलाई उपलब्ध तीन अप्सन, यस्तो छ मासिक किस्ता

पल्सर १५० किन्नेलाई उपलब्ध तीन अप्सन, यस्तो छ मासिक किस्ता

   
काठमाडौं । बजाजले हालै नयाँ योजना सार्वजनिक गरेको छ । यो योजनमा बाजजको लोकप्रिय मोटरसाइकल १५० शून्य प्रतिशत व्याजदरदेखि नगद छुट सम्ममा खरिद गर्न सकिने छ । यो योजनमा पल्सर १५० टीडी खरिद गर्दा विभिन्न तीन स्कीम मध्ये एक छनोट गर्न सक्नेछन् । रेगुलर मोडलमा मोटरसाइकल खरिद गर्दा ग्राहकले १२ हजार रुपैयाँ छुट प्राप्त गर्ने छन् । बजाज पल्सर ट्वीन डिस्कको मूल्य २ लाख ६८ हजार ९०० रुपैयाँ रहेको छ । ४०
प्रदेश ५ मा सार्वजनिक सवारीलाई बार्षिक करमा ३३ % र जरिवाना छुट

प्रदेश ५ मा सार्वजनिक सवारीलाई बार्षिक करमा ३३ % र जरिवाना छुट

   
नेपालगन्ज ३ जेठ : प्रदेश नं. ५ मा कोभिड - १९ को रोकथाम तथा नियन्त्रणको लागि सरकारद्वारा घोषित लकडाउनको अवधिमा थला परेका सार्वजनिक यातायातका लागि बिभिन्न छुटको व्यवस्था गरेको छ । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै यस्तो छुटको घोषणा गरेका हुन । हेर्नुहोस् यातायतका सम्बन्धमा प्रदेश सरकारको बजेटमा उल्लेख भएका विषयहरु - कोभिड -१९ को रोकथाम
यसरी सर्भिसिङ हुँदैछन् गाडी आधिकारिक सर्भिस सेन्टरमा

यसरी सर्भिसिङ हुँदैछन् गाडी आधिकारिक सर्भिस सेन्टरमा

   
लकडाउनको समयमा पनि विभिन्न सवारी साधन कम्पनीका आधिकारिक सर्भिस सेन्टरहरुले अत्यावश्यक सवारी साधनलाई सर्भिसिङ सुविधा उपलब्ध गराइरहेका छन् । सरकारले लकडाउन खुकुलो बनाए पछि यस्ता सर्भिस सेन्टरमा विस्तारै सवारी साधनको चाप बढ्ने अनुमान गरिएको छ । यी सर्भिस सेन्टरहरुमा हाल सुरक्षाका मापदण्ड अपनाएर सेवा प्रदान भइरहेको छ र आगामी दिनमा समेत सोही मापदण्ड कायम गरी ग्राहकलाई सेवा प्रदान गरिने कम्पनीहरु
अर्डर बुक खुलेको ४ मिनेटमै बिक्री भए होन्डाका १०० कार

अर्डर बुक खुलेको ४ मिनेटमै बिक्री भए होन्डाका १०० कार

   
होन्डाले क्यानाडाको लागि होन्डा सिभिक टाइप आरको लिमिट भर्सन पेश गरेको थियो । तर ती सबै कार मात्र ४ मिनेटमा बिक्री भएका छन् । यो भन्दा अघि २०१७ मा न्युवरग्रिन ल्याप रेकर्ड भन्दा पनि यो नयाँ रेकर्ड हो । टाइप आर फिनिक्स पहेलो रङको रहेको छ । साथै यसमा हल्का ट्वीक्स पनि देख्न सकिन्छ । यसमा २० इन्च बीबीएस लाइटवेज फोर्ग्ड आल्मुनियम ह्विल राखिएको छ । जसले कारको तौल १८ पाउण्ड कम गरेको छ । ती पाङ्ग्रा मि