मोबाइलको प्रयोग बालबालिकाको स्वास्थ्यमा कति हानिकारक ?
संसारभर भइरहेका गतिविधिबारे जान्ने सबैभन्दा उपयुक्त माध्यम हुन् स्मार्टफोन, कम्प्युटर र ट्याबलेट । यी साधन आधुनिक जीवनको अभिन्न अंग नै बनेका छन् । तर यसका लाभ जति छन्, हानि पनि त्यति नै छन् । अहिले हरेक अभिभावकको सबैभन्दा ठूलो चिन्ता बनेको छ स्मार्टफोन, ट्याब लगायतको स्क्रिनमा अत्यधिक झुन्डिरहने छोराछोरीका बानी ।
सानो उमेरदेखि नै मोबाइलमा घन्टौं झुन्डिरहने बानीका कारण अह









