अटो

प्रदेश सरकारबाट भेरी अन्चल अस्पताललाई थप ७ करोड बिनियोजन

प्रदेश सरकारबाट भेरी अन्चल अस्पताललाई थप ७ करोड बिनियोजन

   
बाँके :  प्रदेश नम्बर ५ को सामाजिक विकास मन्त्रालयले भेरी अन्चल अस्पतालको भौतिक पुर्वाधार तथा सेवा सुविधा बृद्धिका लागि रु ७ करोड २० लाख ८० हजार थप बजेट बिनियोजन गरेको छ । प्रदेश सरकार आर्थिक वर्ष २०७५ र २०७६ को बजेटका अतिरिक्त सामाजिक विकास मन्त्रालयले उक्त बजेट थप गरेको हो । सामाजिक विकास मन्त्रालयको मंसिर १९ गतेको मन्त्रीस्तरिय निर्णय अनुसार भेरी अन्चल अस्पताल लगायत प्रदेशको अन्य अस्पताललाई थप
भेरी अन्चल अस्पताललाई विशेषज्ञ सेवा सहितको अस्पतालमा रुपान्तर गर्न स्वीकृति

भेरी अन्चल अस्पताललाई विशेषज्ञ सेवा सहितको अस्पतालमा रुपान्तर गर्न स्वीकृति

   
बाँके : सरकारले देश नेपालगन्जको भेरी अन्चल अस्पताल सहित पाँच अस्पताललाई विशेषज्ञ सेवा सहितको अस्पतालमा रूपान्तरण गर्न सैद्धान्तिक स्वीकृति दिइएको छ । मन्त्रिपरिषद् बैठकको पछिल्ला निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले देशका पाँच अस्पताललाई विशेषज्ञ सेवा सहितको अस्पतालमा रूपान्तरण गर्न स्वीकृति दिएको बताएका हुन् । विशेषज्ञ सेवा सहितको अस्प
सरकारले तोकेको शुल्कमा सेवा दिन सक्दैनौं : नीजि स्वास्थ्य संस्था

सरकारले तोकेको शुल्कमा सेवा दिन सक्दैनौं : नीजि स्वास्थ्य संस्था

   
भगतराम थारु बाँके : स्वास्थ्य सेवा धरासायी बनाउने प्रकारको मूल्य निर्धारणमा सहमत हुन नसकिने नीजि तथा सामुदायिक अस्पताल, पोलिक्लिनिक डाइग्नोष्टिक सेन्टर तथा डेन्टल क्लिनिकका संचालकहरुले बताएका छन् । सरकारी मुल्य निर्धारण अनुसार आफुहरुले सेवा सुविधा दिन नसक्ने उनीहरुले बताएका छन् । स्वास्थ्य कार्यालय बाँकेले आयोजना गरेको बाँके जिल्लामा संचालित सरकारी निजी तथा सामुदायीक अस्पताल पोलिक्लिनिक, डाइग्
फोहोर नालीमा बिसर्जन : भेरी डिस्ट्रलरीबाट क्षतीपुर्ती भराउन निर्देशन

फोहोर नालीमा बिसर्जन : भेरी डिस्ट्रलरीबाट क्षतीपुर्ती भराउन निर्देशन

   
बाँके : बाँकेको डुडुवागाउँपालिका वडा नम्बर ४ मा संचालित भेरी डिस्ट्रलरी प्रालिलाई फोहोर व्यवस्थापन नगरेको भन्दै प्रदेश नम्बर ५ को प्रदेश संसद अन्र्तगतको कृषि, वन तथा वातावरण समितिले सम्बन्धित मन्त्रालयलाई लिखित निर्देशन दिएको छ । कृषि, वन तथा वातावरण समितिले प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ । समितिका सभापति एवं सोही क्षेत्रका प्रदेश सभाषद बिजय बहादुर यादवले मन्त
बाँकेमा पनि स्वास्थ्य बिमा

बाँकेमा पनि स्वास्थ्य बिमा

   
बाँके २ मंसिर : बाँकेमा स्वास्थ्य बिमा कार्यक्रमका लागि प्रशिक्षण दिन सुरु गरिएको छ । आईतबारबाट स्वास्थ्य बिमा लागु भएको हो । तर यसको पूर्ण कार्यान्वयन भने माघ महिनाबाट हुने देखिएको छ । आईतबारबाट सरोकारवाला निकायहरुलाई स्वास्थ्य बिमाका बारेमा प्रशिक्षण दिने र स्थानीय तहमा समिति गठन गर्ने काम सुरु भएको छ । पहिलो दिन बाँकेको कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकामा स्वास्थ्यकर्मी,
   
विजनेश संवाददाता बा“के, ः परिवार नियोजन संघ बाँकेको सभापतिमा मुकुन्द केसी सर्बसम्मत चयन भएका ्रछन् । सोमबार केसीलाई सर्बसम्मत अध्यक्षका रुपमा चयन गरिएको हो । संघको नयाँ नेतृत्वको लागि केसी सहित सुरेन्द्र श्रेष्ठ, बिनय श्रेष्ठको दाबी थियो । तर परिवार नियोजन संघ जस्तो सामाजिक संस्थामा सर्बसम्मत नेतृत्व चयन गर्नुपर्छ भन्ने आवाज उठेपछि केसीको नाममा सर्बसम्मती जुटेको हो । सामाजिक क्षेत्रमा क्रियाशिल