नेपालगन्जमा शुरु भयो परिक्षणकालिन सवारी लाईसेन्स वितरण
नेपालगञ्ज/ नेपालगञ्ज स्थित यातायात ब्यवस्था कार्यालय, बाँकेले मंगलवार देखी परिक्षणकालीन सवारी चालक अनुमती पत्र विधिवत रुपमा वितरण सुरुवात गरेको छ।
परिक्षणकालीन सवारी चालक अनुमती पत्रको मंगलवार बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले पहिलो परिक्षणकालीन लाइसेन्स सेवाग्राहीहरुलाई वितरण गरेर उदघाटन गर्नुभएको थियो।
कार्यक्रममा बाँकेका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारी, बांके शसस्त्र प्रहरी प








