
सुर्खेतबाट थालियो लाइसेन्स वितरण
कर्णाली प्रदेशबाट पनि सवारी चालक अनुमति पत्र वितरण थालिएको छ। बिहिबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एक चालकलाई लाइसेन्स प्रदान गरी वितरण कार्यको शुभारम्भ गरे।
कर्णाली प्रदेशमा यातायात व्यवस्था कार्यालय स्थापना भएपछि पहिलोपटक अनुमति पत्र वितरण गरिएको हो। २०७६ माघबाट नै यातायात व्यवस्था कार्यालय सुर्खेतले लाइसेन्सका लागि आवेदन खोलेको थियो।
नयाँ सवारी चालक अनुमति पत्रका लागि तोकिएको पर