नेपालमा उपलब्ध १२५ सीसीका स्टाइलिस ३ स्कुटर, तपाईको रोजाईमा कुन
काठमाडौं । स्कुटर कल्चर बढ्दो क्रममा रहेको छ । चलाउन सजिलो, घरमा रहेका महिला–पुरुष दुबैले चलाउन मिल्ने र घरायसी सामान ओसार पसार गर्न पनि सजिलो भएको कारण स्कुटर क्रेज बढ्दै गएको हो ।
सुरुमा १०० सीसी र त्यसपछि ११० सीसी क्षमताका स्कुटर नेपाली बजारमा उपलब्ध रहँदै आएकोमा पछिल्लो समय १२५ देखि १५५ सीसीसम्मका स्कुटर नेपाल आउन थालेका छन् ।
अहिले बजारमा उपलब्ध १२५ सीसी सेग्मेन्टका स्कुटरमा होन्डा









