अधिकांश बैंकबाट पाइन्छ सिंगल डिजीट व्याजमा अटो लोन
काठमाडौं । अहिले अधिकांश बैंकको वेस रेट ८ प्रतिशत हाराहारीमा रहेको छ । राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक, स्टायडर्ड चाटर्ड बैंक, एनआईसी एशिया बैंक, नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंकको वेस रेट ८ प्रतिशतभन्दा कम छ भने, धेरै बैंकको वेस रेट ९ प्रतिशतभन्दा कम रहेको छ ।
जुन बैंकको वेस रेट ९ प्रतिशतभन्दा माथि छ, ति बैंकहरुले वेस रेटमा १ प्रतिशत भन्दा कम प्रिमियम जोडेर अटो लोन प्रबाह गर्दै आएका









