बैंक

राष्ट्र बैंकले भन्यो,‘दसैंका लागि नयाँ नोट सटही सुविधा प्रदान गरिने छैन’

राष्ट्र बैंकले भन्यो,‘दसैंका लागि नयाँ नोट सटही सुविधा प्रदान गरिने छैन’

   
काठमाडौं । नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई लाइन लगाएर नयाँ नोट वितरण नगर्ने जनाएको छ । कोरोना भाइरस संक्रमण बढेसँगै दसैंका लागि आवश्य पर्ने नयाँ नोट भीड र लाइन लगाएर कुनै पनि बैंकले दिने स्थिति नरहेको प्रवक्ता डा। गुणाकर भट्टले जानकारी दिए । ‘परिस्थिति हेर्दा अहिले लाइन लगाएर जनतालाई नयाँ नोट बाँड्न सक्ने अवस्था देखिँदैन’ उनले भने, ‘बैंकले पनि यो बेला लाइन लाउन सक्दैनन् ।’ स्टकमा पुराना
बैंकको फोनले पोखरेली व्यवसायीलाई तनाव, राष्ट्र बैंक शाखा निर्देशक भन्छन् ‘सक्नेले तिरीदिनुस

बैंकको फोनले पोखरेली व्यवसायीलाई तनाव, राष्ट्र बैंक शाखा निर्देशक भन्छन् ‘सक्नेले तिरीदिनुस

   
पोखरा। कोरोना महामारीले व्यवसाय ठप्प रहेर तनावमा रहेका बेला बैंकहरूको फोन आउँदा गाह्रो भएको गुनासो व्यवसायीहरूले गरेका छन्। नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स् (नाट्टा) गण्डकीले पोखरामा आयोजना गरेको अन्तरक्रियामा उनीहरूले यस्तो गुनासो गरेका हुन्। नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिविपरीत पर्यटन व्यवसायीहरुलाई किस्ता र ब्याज भुक्तानीका लागि बैंक तथा वित्तीय संस्थाहरुले
मेगा बैंकले वितरण गर्न थाल्यो मेगा किसान कार्ड, कृषिसँग जोडिएका सामान खरीद गर्न मिल्ने

मेगा बैंकले वितरण गर्न थाल्यो मेगा किसान कार्ड, कृषिसँग जोडिएका सामान खरीद गर्न मिल्ने

   
काठमाडौं। मेगा बैंक नेपालले शुक्रबारबाट ‘मेगा किसान कार्ड’ सहित ‘मेगा स्मार्ट कृषि’ सेवा सुरु गरेको छ। मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले शुक्रबार केन्द्रीय कार्यालयमा सूर्यविनायक शाखाका किसानलाई पहिलो कार्ड हस्तान्तरण गरिन्। स्थापनाकालदेखि नै ‘हलोदेखि हाइड्रोसम्म’लाई मूलमन्त्र बनाएको बैंकले व्यावसायिक किसानहरुको समयानुकूल आवश्यकतालाई हेरेर यो सुविधा ल्याएको हो। किसानहरुल
बैंकवित्तका संचालकहरुलाई हालको अबस्थामा नाफामुखी नबन्न गभर्नरको आग्रह

बैंकवित्तका संचालकहरुलाई हालको अबस्थामा नाफामुखी नबन्न गभर्नरको आग्रह

   
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकवित्तका अध्यक्षहरु तथा संचालकहरुलाई नाफामुखि नबन्न आग्रह गरेका छन् । मंगलबार वेभनार कार्यक्रम मार्फत उनले यस्तो आग्रह गरेका हुन् । कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रलाई गतिशील बनाउनेगरी बैंकले मौद्रिक नीति जारी गरेको उल्लेख गर्दै उक्त नीतिको कार्यान्वयनमा सहयोग पु¥याउन बैंक तथा वित्तीय संस्थाका सञ्चाल समितिका अध्यक्षहरुसँग उनले आग्रह गरे । स
यसरी सुरु भयो नेपालमा – बीमा व्यबसाय

यसरी सुरु भयो नेपालमा – बीमा व्यबसाय

   
बीमाको प्रचलनको पृष्ठभूमि खोज्दै जाँदा ईपू ३ हजार वर्ष अघिको बेबोलोनिया र सुमरमा पुग्नु पर्नेहुन्छ । यी दुवै स्थान अहिलेको इराकमा पर्दछन् । त्यसबेला यी दुई राज्यका व्यापारीहरुले जहाजमा हुने चोरी, डकैती तथा अन्य क्षतिबाट बच्नका लागि सामूहिक रुपमा कोषको निर्माण गरेका थिए । त्यही कोषबाट यस्ता जोखिमहरुको क्षतिपूर्ति गर्दथे । यही अवधारणलाई आवश्यकताअनुसार अन्य क्षेत्रको जोखिम न्यूनिकरणलाई कम गर्न प्
मेगा बैंकको सेयर खुल्यो, नेपालगन्जबाट पनि आवेदन दिन पाइने

मेगा बैंकको सेयर खुल्यो, नेपालगन्जबाट पनि आवेदन दिन पाइने

   
काठमाडौं । मेगा बैंकको सेयर बिक्री खुला भएको छ । बोलकबोलबाट बिक्रीमा ल्याएको हकप्रद सेयर खरिदका लागि आइतबारदेखि आवेदन दिन सकिनेछ। बैंकले संस्थापक समूहतर्फको ११ लाख ३३ हजार ३४४ र सर्वसाधारण समूहतर्फको ७ लाख ७ हजार ३९४ गरी १८ लाख ४० हजार ७३९ कित्ता सेयर बोलपत्रबाट बिक्री गर्न लागेको हो । लगानीकर्ताले असोज ११ गतेदेखि असोज १८ गतेसम्म सेयर खरिद गर्न शिलबन्दी बोलपत्र पेश गर्न सक्ने बैंकले जनाए
नागरिक लगानी कोषको ‘नागरिक पेन्सन योजना’ मा एनआईसी एशिया बैंक नियुक्त

नागरिक लगानी कोषको ‘नागरिक पेन्सन योजना’ मा एनआईसी एशिया बैंक नियुक्त

   
काठमाडौँ, असोज १० – नागरिक लगानी कोषको ऐतिहासिक ‘नागरिक पेन्सन योजना’ मा एनआईसी एशिया बैंक एक्स्क्ल्युसिभ बैंकिङ पार्टनरको रुपमा नियुक्त भएको छ । यस सम्बन्धमा यस बैंक र कोषबीचको समझदारीपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपान तथा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गरेका थिए । सहज पेन्सन योजनाको आवश्यकताको पहिचान र महसुस गर्दै नागरिक लगानी कोषले यस
प्रदेश ५ का सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगे

प्रदेश ५ का सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगे

   
नेपालगन्ज । प्रदेश नं ५ का सबै स्थानीय तहमा वाणिज्य बैंक पुगेका छन् । गत आर्थिक वर्षमैै यहाँका सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाका शाखा खुलेका हुन । केन्द्रीय बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनमा बैंक तथा वित्तीय संस्थाको शाखा खोल्न र उनीहरुलाई सहजीकरण गर्न प्रदेश नं ५ अग्रस्थानमा रहेको उल्लेख गरेको छ । कूल ७५३ स्थानीय तहमध्ये हालसम्म कूल ७४७ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थ
साउनमा ९२ अर्ब ७१ करोड रुपैयाँ रेमिट्यान्स प्राप्त

साउनमा ९२ अर्ब ७१ करोड रुपैयाँ रेमिट्यान्स प्राप्त

   
काठमाडौं । विप्रेषण (रेमिट्यान्स) आप्रवाह २३ प्रतिशत बढेको छ । साउनमा ९२ अर्ब ७१ करोड रुपैयाँ रेमिट्यान्स प्राप्त भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २.० प्रतिशत बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.७ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस
बैंकहरुको घट्यो ब्याजदर, कर्जा सस्तियो

बैंकहरुको घट्यो ब्याजदर, कर्जा सस्तियो

   
काठमाडौं । बैंकहरुले दिने कर्जाको औसत ब्याजदर घटेको छ । चालु आर्थिक वर्षको साउनमा कर्जाको औसत ब्याजदर १०.४७ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कर्जाको ब्याजदर १२ प्रतिशत थियो । आधारदर कम भएपछि कर्जाको ब्याजदर घटेको हो । बैंकहरुको आधारदर ८.०८ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा आधारदर ९.४५ प्रतिशत थियो । वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर पनि घटेको छ । सा