बाँकेका महिलाले हाँकेकाे लघु बित्त ! (भिडियो रिपोर्ट)
नेपालगन्ज । उपकार लघु बित्त बित्तीय संस्थाले बुधबार आफ्नो छैठौं वार्षिक साधारणसभा सम्पन्न गरेकाे छ । अध्यक्ष शान्ति ढकालकाे अध्यक्षतामा भएको साधारणसभामा बिगतकाे समीक्षा सहित नयाँ कार्ययाेजना निर्माण गरिएको छ ।
(more…)






