माघ १ गतेबाट चेक डिपोजिट गर्दा विवरण खुलाउनुपर्ने,लागु हुँदै गो–एएमएल’
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई आगामी १ माघ गतेबाट अनिवार्य रूपमा ‘गो–एएमएल’ मा जान निर्देशन दिएको छ । राष्ट्र बैंकले एन्टी मनि लाउन्ड्रिङ सिस्टम –एएमएललाई अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको हो । एमएलमा कार्यान्वयन गर्न आलटाल गरेको भन्दै राष्ट्र बैंकले मिति नै तोकेर सम्पत्ति शुद्धीकरण निवारणमा जान निर्देशन दिएको हो । गो–एएमएल’ सफ्टवयर कार्यान्वयनमा आएपछि बैंकले चेक जम्मा गर्न जा









