बैंक

अन्तरबैंक फुटसल प्रतियोगिता हुँदै,यस्ताे छ खेल तालिका

अन्तरबैंक फुटसल प्रतियोगिता हुँदै,यस्ताे छ खेल तालिका

   
बाँके - नेपाल राष्ट्र बैंकको ६९औं वार्षिकोत्सवको अवसरमा नेपाल वित्तीय संस्था कर्मचारी संघ र नेपाल राष्ट्र बैंक कर्मचारी संघ  नेपालगञ्ज समितिको संयुक्त आयोजनामा बुधबारदेखि  अन्तरबैंक फुटसल शुरु हुँदैछ । बागेश्वरी फुटसल एण्ड स्पोर्टस हबमा हुने प्रतियोगितामा २२ टिम सहभागी हुँदैछन् । वैशाख ५ गतेदेखि ८ गतेसम्म आयोजना हुन  लागेको "अन्तरबैंक फुटसल प्रतियोगिता” काे पहिलो दिन दस टिमकाे खेल हुने नेपाल
तालिम र प्रशिक्षणबाट कर्मचारीलाई अब्बल बनाउँदै उपकार लघु बित्त

तालिम र प्रशिक्षणबाट कर्मचारीलाई अब्बल बनाउँदै उपकार लघु बित्त

   
नेपालगन्ज १८ फागुन । उपकार लघुवित्त द्धारा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता तालिम सम्पन्न भएको छ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडद्धारा बाँके जिल्लामा अवस्थित खजुरा शाखाले संचालन गरेकाे केन्द्रका केन्द्र प्रमुख तथा सदस्य करिब २ सय जनाको सहभागितामा उनिहरुको सशक्तिकरण तथा वित्तीय चेतनाका लागि केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता तालिम सम्पन्न गरेको हाे । कार्यक्रममा
नेपाल बैंक संचालक सदस्य घिमिरेद्वारा नेपालगन्जस्थित शाखा निरिक्षण

नेपाल बैंक संचालक सदस्य घिमिरेद्वारा नेपालगन्जस्थित शाखा निरिक्षण

   
नेपालगन्ज । नेपाल बैंक लिमिटेडकाे संचालक समिती सदस्य साधना घिमिरेले नेपालगन्जमा रहेकाे सिटी अफिस र धम्वाेझी शाखाकाे निरिक्षण गर्नुभएको छ । दुवै शाखाकाे निरिक्षण पछि उहाँले कर्मचारीहरुलाई सेवाग्राहीलाई उत्कृष्ट सेवा दिन निर्देशन दिनुभयाे । सेवाग्राहीलाई देवता सम्झिएर सेवा दिन आग्रह गर्दै संचालक सदस्य घिमिरेले बैंकलाई गरिवले समेत आफ्नो हाे भन्ने महसुस गराउन आग्रह गरिन । उत्कृष्ट सेवाका
सहकारी समस्याका मुख्य दोषी संचालक

सहकारी समस्याका मुख्य दोषी संचालक

   
नेपालगन्ज ७ माघ । घरैपिच्छे सहकारी पीडित भेटिन थालेका छन् । सहकारीबाट नठगिएका नागरिक भेटिन मुस्किल छ । निम्न बर्गको जनताको आयस्तर उकास्न प्रभावकारी हुने अपेक्षा गरिएको सहकारीका नाममा भइरहेको यस्तो ठगी धन्दाको मुख्य कारक को ? अदालतका आदेश र अध्ययन प्रतिवेदनलाई मान्ने हो भने त्यसको मुख्य दोषी संचालक हुन ऋण नतिर्ने ऋणी र आर्थिक मन्दीको कारण त सहायक मात्रै हो । बाँके जिल्लाको बहुचर्चित सहकारी घ
सहकारी ठग्नेलाई अधिकतम ५ बर्ष कैद र २५ कराेडसम्म बिगाे भराउन आदेश

सहकारी ठग्नेलाई अधिकतम ५ बर्ष कैद र २५ कराेडसम्म बिगाे भराउन आदेश

   
नेपालगन्ज । नेपालगञ्जको सहकारी वित्तीय विकास संस्था लिमिटेडको रकम हिनामिना सम्बन्धी मुद्दामा दोषी ठहर गरेका १९ जनालाई बाँके जिल्ला अदालतले बिहीबार सजाय ताेकेकाे छ । न्यायाधीश इन्द्रबहादुर कठायतको एकल इजलासले अधिकतम पाँच सजाय बर्ष कैद,जरिवाना कायम गर्ने आदेश गरेकाे हाे । आदेश अनुसार सहकारीका पुर्व अध्यक्ष हरदेव बक्स चाैधरी र अम्बर बहादुर खड्कालाई पचास हजार जरिवाना सहित पाँच/पाँच बर्ष कैद भएको
लगानी असुल्न ऋणी बिरुद्ध अदालत धाउँदै उपमहानगरपालिका

लगानी असुल्न ऋणी बिरुद्ध अदालत धाउँदै उपमहानगरपालिका

   
बाँके २१ पुष । आर्थिक वर्ष २०७५/०७६ बाट बिपन्न समुदायलाई व्यवसाय गर्न दिदै आएको कर्जा फिर्ता गर्न नेपालगन्ज उपमहागरपालिका अदालत जाने भएको छ । भाखा नाघेका ऋणीका हकमा ३५ दिने सूचना जारी गर्र्दै उपमहानगरपालिकाले त्यस अवधिमा पनि ऋण नतिरे गरिबसंग स्थानीय सरकार संचालन कार्यविधि अनुसार अदालतमा मुद्दा दायर गरी असुल उपर गर्ने जनाएको छ । उक्त सूचना पछि ऋणीहरुको भागाभाग भएको छ । नाम उल्लेख नगर्ने स
चेक बाउन्स मुद्दा  बढे

चेक बाउन्स मुद्दा बढे

   
नेपालगन्ज १८ पुष । बजारमा छाएको आर्थिक मन्दीको असर आर्थिक अपराधमा समेत देखापरेको छ । प्रहरी कार्यालयमा दिनहुँ जस्तो चेक बाउन्स लगायत रकम ठगीका उजुरीहरु परिरहेका छन् । आर्थिक अपराधसंग जोडिएका मुद्दाको संख्या पनि उत्तिकै बढेको पाइएको छ । बाँके जिल्ला अदालतको २०७८ भदौ २३ गतेको फैसलाले कोहलपुर —१० रामनगर बस्ने वर्ष ५२ को चतुर्भज शाहलाई बैङ्किङ कसुर मुद्दामा ७ दिन कैद र रु ८ लाख जरिवाना तोकिएको
‘बचत फिर्ता पाए मात्रै सहकारी पीडितलाई वास्तविक न्याय हुन्छ’

‘बचत फिर्ता पाए मात्रै सहकारी पीडितलाई वास्तविक न्याय हुन्छ’

   
नेपालगन्ज १३ पुष । नेपालगञ्जको सहकारी वित्तीय विकास संस्था लिमिटेडको रकम हिनामिना सम्बन्धी मुद्दामा बाँके जिल्ला अदालतले बुधवार १९ जनालाई दोषी ठहर ग¥यो । न्यायका लागि चारवर्ष देखि अदालतको दैलोमा निरन्तर धाइरहेका पीडितले उक्त फैसला सुनेपछि फेरी पनि एउटै प्रश्न गरिरहे,—‘हाम्रो बचत कहिले फिर्ता हुन्छ ?’ यो प्रश्नको जवाफ कसैसंग थिएन । उत्तर नपाएका पीडितहरु अदालत परिसरबाट मलिन अनुहार लिएर आ—आफ्न
सहकारी बित्तिय संस्था ठगी प्रकरणमा १९ जना कसुरदार ठहर

सहकारी बित्तिय संस्था ठगी प्रकरणमा १९ जना कसुरदार ठहर

   
नेपालगन्ज : नेपालगन्जको बहुचर्चित सहकारी वित्तिय विकास संस्था लिमिटेड को रकम हिनामिना गरेको आरोपमा बाँके जिल्ला अदालतले १९ जना आरोपीलाई दोषी ठहर गरेको छ । सहकारीको करिव ४३ करोड रुपैयाँ हिनामिना (अपचलन), ठगी र संगठित अपराध गरेको अभियोगमा ४१ जना विरुद्ध अदालतमा २०७६ सालदेखी मुद्दा चलेको थियो । करिव ४ वर्षपछि बाँके जिल्ला अदालतले यस्तो आदेश गरेको हो । न्यायाधीश इन्द्रबहादुर कठायतको एकल इजलासले