बैंक

कर्णाली डेभलपमेन्ट बैंकको अध्यक्षमा राजेन्द्रवीर राय, सन्चालक सदस्यमा अधिकारी र मिश्रा चयन

कर्णाली डेभलपमेन्ट बैंकको अध्यक्षमा राजेन्द्रवीर राय, सन्चालक सदस्यमा अधिकारी र मिश्रा चयन

   
बाँके : नेपालगन्जस्थित कर्णाली डेभलप्मेन्ट बैंकको अध्यक्षमा राजेन्द्रबीर राय निर्वाचत भएका छन् । सोमबार नेपालगन्जमा सम्पन्न १४ औं साधारणसभाले रायलाई अध्यक्ष चयन गरेको हो । बैंक सन्चालक समितिको अन्य सदस्यमा युवराज अधिकारी र डा ओमप्रकाश मिश्र निर्विरोध भएका छन् । यसअघि नै अध्यक्ष लगायत सदस्यको निर्वाचन भएपछि घोषणा भने साधारणसभामा भएको थियो । साधारण शेयर सदस्य तर्फबाट हुने सन्चालक समिति सदस्यको का
लघुवित्तहरुको कर्जा लगानी १ खर्ब ७५ अर्ब नाघ्यो, ३३ लाख सेवाग्राही लाभान्वित

लघुवित्तहरुको कर्जा लगानी १ खर्ब ७५ अर्ब नाघ्यो, ३३ लाख सेवाग्राही लाभान्वित

   
बैंकिङ खबरबाट/नेपालगन्ज :  नेपाल राष्ट्र बैंकको तथ्याङक अनुसार चालु आर्थिक बर्षको पुष मसान्त सम्ममा ७२ वटा लघुवित्त वित्तीय संस्था सञ्चालनमा रहेका छन् । गरिबी निवारणको महत्वपुर्ण माध्यम लघुवित्त वित्तीय संस्था रहेका छन् । नेपाल राष्ट्र बैकका अधिकारीहरुले चालु आर्थिक बर्षको अन्त्य सम्ममा लघुवित्त्त वित्तीय संस्थाको संख्या ११५ वटा पुग्ने बताउदै आएका छन् । लघुवित्त कर्मि भने सरोकारवाला

बैंकहरुको कर्जा लगानी थोक तथा खुद्रा बजारमा सबैभन्दा बढी

   
बैंकिङ खबर। चालु आर्थिक वर्षको पुष मसान्त सम्ममा बैंकहरुले २७ खर्ब ३७ अर्ब ६३ करोड रुपैयाँ लगानी गरेका छन् । जुन गत वर्ष भन्दा २३ दशमलव ९ प्रतिशतले बढी हो । गत वर्षको अर्धवार्षिक सम्ममा २२ खर्ब ८ अर्ब ५१ करोड रुपैयाँ लगानी गरेका थिए । चालु आर्थिक वर्षको छ महिनामा बैंकहरुले सबैभन्दा बढी लगानी थोक तथा खुद्रा बजारमा गरेको देखिन्छ । यो क्षेत्रमा बैंकहरुको लगानी ५ खर्ब ९४ अर्ब ३० करोड रु
बैंकिङ क्षेत्रका बारेमा विद्यावारिधि गर्नेलाई १० लाख दिने घोषणा

बैंकिङ क्षेत्रका बारेमा विद्यावारिधि गर्नेलाई १० लाख दिने घोषणा

   
काठमाडौ/बिजमाण्डु : नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबिआइ) ले समग्र बैंकिङ क्षेत्रका बारेमा विद्यावारिधि गर्नेहरुलाई १० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ। एनबिआइ संञ्चालनको १० बर्ष पुरा भएको अवशरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष लक्ष्मी प्रपन्न निरौलाले बैंकिङ क्षेत्रको समस्या पहिचानका साथै समग्र बैंकिङ क्षेत्रलाई फाइदा पुर्याउने बिषयमा सोध गर्नेलाई १० लाख रुपैयाँ उपलब्ध गराउने
बाँकेमा बैंक तथा बित्तिय संस्थाको संख्या १ सय ६२ पुग्यो

बाँकेमा बैंक तथा बित्तिय संस्थाको संख्या १ सय ६२ पुग्यो

   
नेपालगन्ज : बाँके जिल्लामा हरेक वर्ष बैंक तथा बित्तिय संस्थाहरु खुल्नेक्रम बढेको छ । जिल्लाभर हालसम्म बैंक तथा बित्तिय संस्थाको संख्या १ सय ६२ पुग्यो । आर्थिक गतिबिधि बढेका कारण यहाँ बैंकहरुको आर्कषण देखिएको हो । नेपाल राष्ट्र बैंकका अनुसार, बाँकेमा वाणिज्य बैंकका शाखा ६७ पुगेका छन् । विकास बैंक ३२, वित्त कम्पनी ५, लद्यु बित्त विकास बैंकको संख्या १ सय ६२ रहेको छ । बाँकेका बैंक तथा बित्तिय स
प्रधानमन्त्रीले भने,–‘आफूखुशी ब्याज बढाउँदै लैजाने कुरालाई सरकारले नियमन गर्छ’

प्रधानमन्त्रीले भने,–‘आफूखुशी ब्याज बढाउँदै लैजाने कुरालाई सरकारले नियमन गर्छ’

   
काठमाडौँ, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नका लागि ब्याजदरमा लचिलो हुन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधिहरूसँगको भेटमा उहाँले बैंकलाई ब्याजदरमा लचिलो हुन आग्रह गर्नुभएको हो । उहाँले बैंकलाई उत्पादनमूलक, रोजगारीका अवसर सिर्जना गर्ने, आत्मनिर्भर र निर्यातजन्य उद्योगहरूमा लगानी गर्न
नेशनल लाईफ ईन्स्योरेन्सको एजेन्सी कार्यालय उद्घाटन, नेपाल प्रथम, द्धितीय, तृतिय बाँकेकै

नेशनल लाईफ ईन्स्योरेन्सको एजेन्सी कार्यालय उद्घाटन, नेपाल प्रथम, द्धितीय, तृतिय बाँकेकै

   
नेपालगन्ज :  नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडका लिडर गंगा कुमारी शर्माको एजेन्सी कार्यालय नेपालगन्जमा स्थापना गरिएको छ । शनिबार नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवल शमसेर राणा र नेशनल लाईन ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले एजेन्सीको उद्घाटन गरे । दुई करोड प्रिमियन पुगेपछि यस्तो एजेन्सी कार्यालय स्थापना हुन्छ । एजेन्सी कार्यालयको खर्च र कर्मचारीको व्यवस्था सम्बन्धीत लाई
वालुवाटारमा प्रधानमन्त्री र उद्योगी वार्ता, ब्याजमा हस्तक्षेप गर्न अर्थमन्त्रीलाई निर्देशन

वालुवाटारमा प्रधानमन्त्री र उद्योगी वार्ता, ब्याजमा हस्तक्षेप गर्न अर्थमन्त्रीलाई निर्देशन

   
        - अनन्तराज न्यौपाने/बिजमाण्डू  विराटनगर : प्रधानमन्त्री केपी शर्मा ओलीले बैङ्क ऋणको ब्याज र वीमा कम्पनीले विभिन्न शीर्षकमा लिइरहेको प्रिमियममा हस्तक्षेप गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान साढे ११ बजेदेखि सबा २ बजेसम्म उद्योगी–व्यवसायीका गुनासा सुनेपछि प्रधानमन्त्रीले अर्थमन्त्री, गभर्नर र वीमा समितिका अध्यक्षलाई सम्बोधन
कुन मनि ट्रान्फर मार्फत नेपालगन्जबाट पैसा पठाउँदा कति शुल्क लाग्छ ? हेर्नुहोस्

कुन मनि ट्रान्फर मार्फत नेपालगन्जबाट पैसा पठाउँदा कति शुल्क लाग्छ ? हेर्नुहोस्

   
मनि ट्रान्फर मार्फत पैसा पठाउने कुरा सामान्य जस्तै बनेको छ । खासगरी बैदेशिक रोजगारीमा जानेहरुले यसलाई अधिक प्रयोग गर्दै आएका छन् । तर आन्तरिक रुपमा पनि यसको प्रयोग बढेको छ । कुन मनि ट्रान्फर मार्फत नेपालगन्जबाट पैसा पठाउँदा कति शुल्क लाग्छ ? हेर्नुहोस्
पुराना नौ बीमा कम्पनीको छ महिनाको वित्तीय अवस्था, नेपाल लाइफ सबैभन्दा राम्रो

पुराना नौ बीमा कम्पनीको छ महिनाको वित्तीय अवस्था, नेपाल लाइफ सबैभन्दा राम्रो

   
बैंकिङ खबर। चालु आर्थिक बर्षको पुष मसान्त सम्म १८ वटा जीवन बीमा कम्पनीहरु सञ्चालनमा रहेका थिए । १८ वटा मध्ये ९ वटा पुराना जीवन बीमा कम्पनी हुन् भने ९ वटा नयाँ हुन् । १८ वटै जीवन बीमा कम्पनीहरुले पुष मसान्त सम्मको वित्तीय विवरण प्रकाशित गरिसकको छन् । हामीले पुराना ९ वटा जीवन बीमा कम्पनीको पुष मसान्त सम्मको वित्तीय अवस्थाको बारेमा विश्लेषण गर्ने प्रयास गरेका छौं । चुक्ताँ पूँजी  बीमा समितिले ज