बैंक

खराब कर्जा न्यूनिकरणमा बैंकहरुको छलाङ (हेर्नुस् २८ बैंंकको रिपोर्ट)

खराब कर्जा न्यूनिकरणमा बैंकहरुको छलाङ (हेर्नुस् २८ बैंंकको रिपोर्ट)

   
नेपालगन्ज : चालु आर्थिक बर्षको पुष समान्त सम्मको वित्तीय विवरण २८ वटै वाणिज्य बैंकहरुले प्रकाशित गरिसकेका छन् । बैंककहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार २८ बैंक मध्ये खराब कर्जामा सबैभन्दा बढी सुधार प्रभु बैंकले गरेको छ । गत आर्थिक बर्षको पुष मसान्तमा ४ दशमलव १२ प्रतिशत रहेको बैंकको  खराब कर्जा  घटेर समिक्षा अवधिमा २ दशमलव ४७ प्रतिशतमा झरेको छ । त्यस्तै प्रतिशतका आधारमा खराब कर्जामा सबैभन्दा
‘भ्यालेन्टाइन डे’मा एलआईसी नेपालको उपहार : जीवन साथीको अब निःशुल्क ‘बीमा’

‘भ्यालेन्टाइन डे’मा एलआईसी नेपालको उपहार : जीवन साथीको अब निःशुल्क ‘बीमा’

   
काठमाडौं  । बीमितहरूले अब आफ्नो जीवन साथीको निःशुल्करूपमा ‘जीवन बीमा’ गराउन पाउने भएका छन् । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपालले ‘जीवन साथी बीमा योजना’ ल्याएपछि बीमितहरूले यस्तो सुविधा पाउने भएका हुन् । उक्त योजनाअन्तर्गत कुनै पनि व्यक्तिले आफ्नो जीवन बीमा गर्दा निजको पति/पत्नीको पनि निःशुल्क रूपमा बीमा हुने बताइएको छ । कम्पनीले ‘भ्यालेन्टाइन डे’ (प्रेम दिवस) क
यी हुन सबैभन्दा पुराना पाँच बैंकहरु

यी हुन सबैभन्दा पुराना पाँच बैंकहरु

   
काठमाण्डौ/बैंकिङ खबर: नेपालमा लगभग ९० वर्ष अघि देखि नै विनिमयका लागि सिक्काको प्रचलन भएको देखिन्छ । वि.सं. १९९४ मा नेपालको पहिलो बैँकको रुपमा नेपाल बैँकको स्थापना भएको थियो । त्यसबेला पनि नेपालमा सिक्काको प्रयोग हुन्थ्यो । वि.सं. २००४ बाट मात्र नेपालमा कागजी नोटको सुरुवात भएको हो । नेपाल राष्ट्र बैंकको स्थापना हुनुभन्दा पहिला सदर मुलुकी खानाले नोट तथा सिक्का निश्कासन गर्दथ्यो । नेपालमा नोटमा पहिलो
सहकारीमा बाँकेमै पहिलो पटक वेष्र्टनले एटिएमदेखि एसएमएस सेवासम्म शुरु गर्दै

सहकारीमा बाँकेमै पहिलो पटक वेष्र्टनले एटिएमदेखि एसएमएस सेवासम्म शुरु गर्दै

   
बाँके ः नेपालगन्जमा रहेको वेष्र्टन बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई अन्य बैंक तथा बित्तिय संस्थाले दिने जस्तै सेवा दिने भएको छ । उक्त सहकारीले बाँकेमै पहिलो पटक एटिएम, एसएमएस प्रणालीसम्मको सेवा दिने भएको छ । उक्त सहकारीका अध्यक्ष इश्र्वर पोख्रेलले शेयर सदस्यको हितका लागि सहकारीले नयाँ योजना ल्याएको बताए । वेष्र्टनलाई जिल्लामै तिब्ररुपमा प्रगति गरेको सहकारीका रुपमा हेरिन्छ । यस
दश जिल्लामा शाखा बिस्तार गर्दै बाँकेको उपकार लद्युबित्त

दश जिल्लामा शाखा बिस्तार गर्दै बाँकेको उपकार लद्युबित्त

   
बाँके :  उपकार लद्युबित्त संस्था लिमिटेड बाँके प्रदेश नम्बर ५ का दश जिल्लामा बिस्तार हुने भएको छ । २०६३ सालतिर बाँकेको कोहलपुरमा स्थापना भएको महिला उपकार मन्चले राष्ट्र बैंकबाट अनुमती प्राप्त घ बर्गको बित्तिय क्षेत्र बन्न सफल भएपछि केही महिनाभित्रै प्रदेश ५ को रुकुम र रोल्पा बाहेक अन्य दश जिल्लामा आफ्नो शाखा बिस्तार गरी बित्तिय गतिबिधि गर्ने तयारी गरिरहेको छ । राष्ट्र बैंकबाट घ बर्गको बित्तिय स
चर्को व्याज लिएर नाफा बढाउदै बैंक

चर्को व्याज लिएर नाफा बढाउदै बैंक

   
अरुण सापकोटा/ बिजमाण्डु काठमाडौं :  बाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो छ महिनामा तीस अर्ब ८१ करोड रुपैयाँ नाफा गरेका छन्। बैंकहरुले गत वर्षको यहि अवधिको तुलनामा यो नाफा ३९.३१ प्रतिशतले बढी हो। गत वर्षको यहि अवधिमा २८ वटा बाणिज्य बैंकहरुले २३ अर्ब ६८ करोड रुपैयाँ नाफा गरेका थिए। बैंकहरुले भइरहेको निक्षेपको अधिकतम प्रयोग गर्दै व्याज आम्दानी बढाएका छन्। समग्रमा बाणिज्य बैंकहरुको व
सहुलियत कर्जामा उत्साह : पश्चिमबाट रावा बैंकमा ८१ प्रस्ताव दर्ता, १३ प्रस्ताव स्वीकृत

सहुलियत कर्जामा उत्साह : पश्चिमबाट रावा बैंकमा ८१ प्रस्ताव दर्ता, १३ प्रस्ताव स्वीकृत

   
कमल डाँगी नेपालगन्ज :  सहुलियत कर्जा कार्यान्वयन भएको एक महिनाको अवधीमै सर्वसाधारणको उत्साहजनक सहभागिता देखिएको छ । राष्ट्रिय वाणिज्य बैंक (रावा) क्षेत्रीय कार्यालय नेपालगन्जमा मात्र सहुलियत कर्जाका लागि ८१ वटा प्रस्ताव परेका छन् । ती मध्ये १३ वटा स्वीकृत भएका छन् भने ६८ वटा प्रस्ताव स्वीकृतीको प्रक्रियामा छन् । अन्य बैंकमा समेत यस्तो कर्जा बितरणको काम भइरहेको छ । राष्ट्रिय वाणिज्य बैंक
देशकै पहिलो इन्फ्रास्ट्रक्चर बैंकले सार्बजनिक गर्यो लगानी रणनीति

देशकै पहिलो इन्फ्रास्ट्रक्चर बैंकले सार्बजनिक गर्यो लगानी रणनीति

   
काठमाडौं। नेपाल राष्ट्र बैंकबाट सञ्चालन स्वीकृति पाएको नेपाल इन्फ्राष्ट्रक्चर बैंक लिमिटेडले आफ्ना आगामी योजना सार्बजनिक गरेको छ। बैंकले सोमबार गभर्नर डा। चिरञ्जिबी नेपालबाट सञ्चालन स्वीकृतिको प्रमाणपत्र लिएको छ। बैंकले सार्वजनिक तथा निजी साझेदारीमार्फत नेपालको पूर्वाधारमा लगानी गर्ने जनाएको छ। बैंकले यातायात, कृषि, उर्जा, पर्यटन, विशेस आर्थिक क्षेत्र, आधुनिक शहरी पूर्वाधार, सूचना प्रविधीलगायतम
वैदेशिक रोजगारबाट फर्केपछि व्यवसाय गर्न बैंक कर्जा पाइने, कृषि तथा पशुपन्छी कर्जा ५ करोड सम्म

वैदेशिक रोजगारबाट फर्केपछि व्यवसाय गर्न बैंक कर्जा पाइने, कृषि तथा पशुपन्छी कर्जा ५ करोड सम्म

   
काठमाण्डौं/ बैंकिगं खबर : सरकारले वैदेशिक रोजगरीबाट फर्केका युवाहरुलाई उद्यमशील बनाउन उपलब्ध गराउँदै आएको सहुलियतपूर्ण ऋण कार्यक्रमलाई थप प्रभावकारी बनाउने भएको छ। विदेशमा कमाएको पैसा अनुत्पादक क्षेत्रमा बढी खर्च हुन थालेपछि सहुलियत पूर्ण ऋणलाई प्रभावकारी कार्यान्वयनमा जोड दिएको हो । युवाहरुले नेपालमा व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजन
महालक्ष्मी लाइफको तीन ‘प्रडक्ट’, पैसा डबल हुने स्किम पनि

महालक्ष्मी लाइफको तीन ‘प्रडक्ट’, पैसा डबल हुने स्किम पनि

   
काठमाडौं। आइतबारबाट औपचारिक सञ्चालनको तयारीमा रहेको महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले तीन वटा जीबन बीमा योजना ल्याएको छ। १९औं जीबन बीमा कम्पनीका रुपमा सञ्चालनमा आउन लागेको संस्थाले औपचारिक कार्यक्रम आयोजना गरेर तीन वटा 'बीमा प्रडक्ट' सार्बजनिक गरेको हो। कम्पनीले महालक्ष्मी डबल साबधिक बीमा योजना, लगानी फिर्ता म्यादी बीमा योजना र सावधिक बीमा योजना ल्याएको हो। डबल साबधिक बीमा योजनामा बोनसको गण