साङ्ग्रिला डेभेलपमेन्ट बैंकको ‘साङ्ग्रिला कस्टमर केयर’ सञ्चालनमा
नेपालगन्ज - साङ्ग्रिला डेभेलपमेन्ट बैंकका ग्राहकहरूले अबदेखि घरमै बसीबसी फोनमार्फत नै बैंकसँग सम्बन्धित हरेक जिज्ञासाको समाधान सजिलैसँग प्राप्त गर्न सक्ने भएका छन् ।
साङ्ग्रिला डेभेलपमेन्ट बैंकले त्यस्तो सेवा आफ्ना ग्राहकहरूलाई उपलब्ध गराउनका लागि कल सेन्टरको रुपमा 'साङ्ग्रिला कस्टमर केयर इकाइ'को सुरुवात गरेको छ ।
'साङ्ग्रिला कस्टमर केयर इकाइ'बाट ग्राहकहरूले









