ब्रेकिङ न्यूज

बरामद सुनका विषयमा बाँके प्रहरीको पत्रकार सम्मेलन, एसपी भन्छन्-गहन अनुसन्धान हुन्छ

बरामद सुनका विषयमा बाँके प्रहरीको पत्रकार सम्मेलन, एसपी भन्छन्-गहन अनुसन्धान हुन्छ

   
नेपालगन्ज १८ भदौ : बाँके प्रहरीले ४ केजी सुनसहित दुई जनालाई नियन्त्रणमा लिएकोछ । नेपालगन्ज एयरपोर्टबाट सुनसहित ती दुई पुरुषलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा बाँके प्रहरीले निष्पक्ष छानविन गरिरहेको एसपी श्याम प्रसाद अधिकारीले बताए । साँझ जिल्ला प्रहरी कार्यालय बाँकेमा आयोजित पत्रकार सम्मेलनमा एसपी अधिकारीले उक्त घटनाका विषयमा गहन अनुसन्धान भइरहेको जनाए । जिल्ला प्रहरी
कर कार्यालयमा एकदिन !

कर कार्यालयमा एकदिन !

   
कम्पनीको प्यान संशोधनका लागि हिजो आन्तरिक राजस्व कार्यालय नेपालगन्जमा गएको थिए । त्यहाँ जाँदा मैले भोगेको समस्या जुन हाम्रो कर्मचारीतन्त्रको देशभरको समस्या हो त्यो थोरै लेख्दैछु । कार्यालय पुगेपछि सबैभन्दा पहिला म सोधपुछ शाखामा गए । त्यहाँ पुगेर सोधपुछ गरेपछि कर्मचारीले ३ नम्बरमा जानु भन्नु भयो । उहाँले भने अनुसार गरे । त्यहाँ गए । लाइन थियो । कुरेपछि पालो आयो । काम भो अनि १ नम्बरमा जान भन्नू भ
तुलसीपुरको होटल ‘मेट्रो’को अलग उदेश्य–हस्पिटालिटीसंगै पर्यटन प्रर्वद्धन

तुलसीपुरको होटल ‘मेट्रो’को अलग उदेश्य–हस्पिटालिटीसंगै पर्यटन प्रर्वद्धन

   
नेपालगन्ज– फरक पेशा एवं व्यवसायिक पृष्ठभुमीका पाँच जनाले दाङको तुलसीपुरमा खोलेको होटल ‘मेट्रो’ लोकप्रिय बनेको छ । आर्कषक इन्टरियर डिजाइन सहित बनेको होटलको ‘टेष्ट’र ‘सर्भिस’ उत्कृष्ट बनेको सेवाग्राही बताउँछन् । होटल चलाउने मात्र होइन पश्चिमको पर्यटन विकासलाई समेत उचाईमा पुर्याउने उनीहरुको योजना छ । बिभिन्न क्षेत्रमा आवद्धहरु पाँच जनाको लगानीमा होटल सन्चालनमा आएको हो । पर्यटन क्षेत्रको प्रर्ब
बाँकेमा पहिलो पटक कालिज पालन

बाँकेमा पहिलो पटक कालिज पालन

   
नेपालगन्ज — बाँकेको खजुरा गाउँपालिका–४ का दीपक पौडेल करिब ५० लाख लगानीमा कालिज पालन शुरु गरेका छन् । सबैभन्दा बढि गर्मी हुने ठाउँ भएपनि प्रशस्त सम्भावना देखेर यि युवाले कालिज पालन शुरु गरेका हुन । पौडेलको फार्ममा अहिले १ हजार कालिज हुर्किरहेका छन् । दसैंअघि कालिज तयार भएर बिक्री हुन लायक हुने उनले बताए । पोथी कालिजबाट अण्डा उत्पादन गरेर चल्ला बिक्री गर्ने उनको सोच छ । ‘अस्ट्रेलियाबाट काल
राजपत्रमा सूचना : खजुरा अब नगरपालिका, राप्तीसोनारी टुक्रिएर राप्तीपालिका थप

राजपत्रमा सूचना : खजुरा अब नगरपालिका, राप्तीसोनारी टुक्रिएर राप्तीपालिका थप

   
नेपालगन्ज :  बाँकेमा स्थानीय तह थपघट र पालिका स्तरोन्नती सम्बन्धी निर्णय भएको सूचना राजपत्रमा प्रकाशित भएको छ । उक्त सूचना कार्यान्वयन हुनासाथ बाँकेमा अब ९ वटा स्थानीय तह हुने छन् भने एक उपमहानगरपालिकासहित दुईवटा नगरपालिका हुने भएका छन् । नेपाल सरकारले २०७४ सालमै राप्तीसोनारी गाउँपालिकालाई दुईवटा टुक्रामा विभाजन गरेको थियो भने भने खजुरा गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती गरेको थियो । त
कोहलपुर नगरपालिकाले ९ जना विद्यार्थीलाई प्राविधिक शिक्षा पढ्न ५०% छात्रवृत्ति दिदै

कोहलपुर नगरपालिकाले ९ जना विद्यार्थीलाई प्राविधिक शिक्षा पढ्न ५०% छात्रवृत्ति दिदै

   
कोहलपुर नगरपालिकाले आफ्नो नगरक्षेत्रका एसईई उतिर्ण विद्यार्थीलाई रेडियोलोजी, फार्मेसी र ल्याब अध्ययनमा ५० प्रतिशत छात्रबृत्ति दिने भएको छ । नौं जना विद्यार्थीलाई छात्रबृत्ति दिने तयारी गरेको नगरपालिकाले सो को छनौटका लागि सूचना जारी गरेको छ । हेर्नुहोस् सूचना-  
राष्ट्र बैंकले नेपालगन्जबाट पनि झुत्रा नोटबाट ब्रिकेट बनाउने

राष्ट्र बैंकले नेपालगन्जबाट पनि झुत्रा नोटबाट ब्रिकेट बनाउने

   
भदौ १५, काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रचलनमा ल्याउन नमिल्ने झुत्रो, मैलो, पुरानो तथा च्यातिएका नोटलाई जलाई ब्रिकेट बनाउने प्रविधि भित्र्याएको छ । नेदरल्यान्डबाट पहिलोपटक भित्र्याइएको सो प्रविधिको प्रयोगबाट अब प्रचलनमा ल्याउन नमिल्ने नोटलाई भट्टीमा डढाएर निस्कने खरानीबाट इन्धनका रूपमा प्रयोग हुने ब्रिकेट बनाउन थालिएको छ । चलनचल्तीमा ल्याउन नमिल्ने नोटलाई विगतमा जलाएर नष्ट गरिन्थ्यो । सो द
सहकारी पीडितलाई ‘न्याय दिलाउन’ दुईवर्षदेखि निरन्तर सडकमा पूर्वमेयर

सहकारी पीडितलाई ‘न्याय दिलाउन’ दुईवर्षदेखि निरन्तर सडकमा पूर्वमेयर

   
नेपालगन्ज १५ भदौ : बाँकेको नेपालगन्ज स्थित सहकारी वित्तीय विकास लिमिटेडले दुई वर्ष अघि १२ हजार खातावाला सदस्यको लगभग ५६ करोड रुपैयाँ हिनामिना गरेको थियो । जसले गर्दा वचतकर्ताहरु सङ्घर्षमा उत्रिनु परेको छ । सहकारी पीडितलाई ‘न्याय’ दिलाउन सडकमा छन् नेपालगन्जका पूर्व मेयर बिजय गुप्ता । पछिल्लो दुईवर्षसम्म कहिले अदालतको इजलासमा पीडितको पक्षमा उनले बहस गरिरहेका छन् भने महिनामा कुनै न कुनै दिन घा
संवेदनशील नेपालगन्जमा गैरसंवेदनशील जनप्रतिनिधि, प्रशासन

संवेदनशील नेपालगन्जमा गैरसंवेदनशील जनप्रतिनिधि, प्रशासन

   
नेपालगन्ज १३ भदौ :  नेपालगन्ज पश्चिमको ‘लाइफलाइन सिटी’ हो । स्वास्थ्य, शिक्षादेखि ठूला उद्योग र बैंक जस्ता संवेनशिल क्षेत्रका लागि पश्चिम नेपालगन्जसंग निर्भर छ । कारोवार र अन्य कामकाजका लागि दैनिक हजारौं मान्छेको आवातजावत हुने शहरमा सुरक्षा संवेदनशिलता नहुने कुरै भएन । तर दुर्भाग्य ! नेपालगन्जमा त्यस्तो संवेदनशिलता नत जनप्रतिनिधिमा देखिएको छ नत प्रहरी प्रशासनमै । जसका कारण जघन्य दुर्घटना रो
कोभिड प्रभावित क्षेत्रलाई धमाधम विद्युत महसुल छुट, कस्ले कति पाउँछन् छुट ? हेर्नुहोस्

कोभिड प्रभावित क्षेत्रलाई धमाधम विद्युत महसुल छुट, कस्ले कति पाउँछन् छुट ? हेर्नुहोस्

   
नेपालगन्ज : सरकारले चालु आवको बजेट मार्फत कोभिड प्रभावित क्षेत्रलाई विद्युत महसुस छुटको घोषणा कार्यान्वयनमा ल्याएको छ । विद्युत प्राधिकरण नेपालगन्ज कार्यालयले उक्त छुटको घोषणा कार्यान्वयन गरिरहेको जानकारी दिएको छ । सेवाग्राहीले निम्नानुसार छुट पाइरहेका छन् -