बाँके निकुञ्ज र पर्यापर्यटन प्रर्वद्धनका लागि साझा प्रतिवद्धता
नेपालगन्ज — बाँके राष्ट्रिय निकुञ्ज र पर्यापर्यटनको प्रर्वद्धनका लागि बाँकेमा साझा प्रतिवद्धता गरिएको छ । राजनीतिक दल, जनप्रतिनिधि, पर्यटन व्यवसायी एवं सरोकारवाला अन्य पक्षका अगुवाहरुले जिल्लाको पर्यटन विकासका लागि निकुञ्ज मार्फत हुने पर्यापर्यटनको प्रर्वधनको आवश्यकता महसुस गर्दै त्यसका लागि साझा प्रतिवद्धता व्यक्त गरेका हुन ।
शनिवार नेपालगन्जमा यसै सन्र्दभमा आयोजित एक बृहद अन्तरक्रियामा बो









