अर्थमन्त्री जनार्दन शर्माले भने-व्यापार घाटा न्यूनीकरण गर्न अभियाननै चलाउनुपर्छ
नेपालगन्ज । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले बुधबार पदभार ग्रहण गर्दै पूँजी बजारलाई उत्साहित बनाउन सरकारको ध्यान केन्द्रित हुने बताएका छन् । उनले आफूलाई कसैको अनुहारभन्दा पनि काम चाहिने भएकाले कर्मचारीलाई सोही अनुरूप अघि बढ्न निर्देशन दिएका छन् ।
उनले थप लगानीको अवसर सिर्जना गर्न समेत सरकारको ध्यान केन्द्रित हुने बताए । तर त्यसको लागि प्रतिवद्धता, पारदर्शिता र इमान्दारिता चाहिने उनको भ









