सामाजिक सुरक्षा कोष विरुद्ध यसरी सडकमै उत्रिए कोहलपुरका बैंकमा कार्यरत कर्मचारी
नेपालगन्ज । सामाजिक सुरक्षा कोष बिरुद्ध बाँकेको कोेहलपुरका बैंकका कर्मचारीहरु सडक आन्दोलनमै उत्रिएका छन् । आफ्ना मागहरू पूरा नगरेको भन्दै आफुहरु आन्दोलनमा उत्रिन बाध्य भएको बैंकिङ कर्मचारीहरु बताउँछन् ।
नेपालगन्जका बैंकिङ कर्मचारीहरुहरुले पनि निरन्तरता दिएका छन् । शुक्रबार नेपालगन्जको सिद्धार्थ बैंक अगाडि कर्मचारीहरुले कालो ब्यानर टागेर विरोध प्रदर्शन गरेका हुन् । आईतवार बिहान कोहलपुर बैंक









