नेपालगन्ज हुँदै लगिएका अवैध सुपरवार सुर्ती धमाधम छिन्चुमा समातिदै
नेपालगन्ज : नेपालगन्ज हुँदै अवैधरुपमा कर्णाली प्रदेश लगिएको सुपरवार सुर्ती धमाधम प्रहरीले समात्न थालेको छ । भारतबाट अवैधरुपमा ल्याइएको उक्त सुर्ती कर्णालीको बजारमा पुर्याउने क्रममा इलाका प्रहरी कार्यालय छिन्चुले समातेको हो ।
प्रहरीका अनुसार नेपालगन्जबाट सुर्खेततर्फ आउदै गरेको बा ५ प नं को फर्स गाडी चेकजाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली ल्याएको सुपरपावर सुर्ती १ हजार ६ सय ७४ पिस, काँचो त







