ब्रेकिङ न्यूज

राष्ट्र बैंकले ल्याएका नयाँ व्यबस्था :  कोभिड सहुलीयतदेखि स्वास्थ्य कर्जासम्म

राष्ट्र बैंकले ल्याएका नयाँ व्यबस्था : कोभिड सहुलीयतदेखि स्वास्थ्य कर्जासम्म

   
बैंकिङ खबरबाट नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ का मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ। जसमा राष्ट्र बैंकले १९ वटा बुँदालाई महत्वपूर्ण स्थान दिएको छ । राष्ट्र बैंकले स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट वा अक्सिजन प्लाण्ट स्थापना गर्ने प्रयोजनको लागि कर्जा माग भएमा बैंक तथा वित्तीय संस्थाहरुले आधार दरमा नै कर्जा उपलब्ध गराउने व्
भेरी अस्पतालको बिश्लेषण – अझै केहि हप्ता वा महिना कोभिड बिरुद्ध नै जुध्नुपर्छ

भेरी अस्पतालको बिश्लेषण – अझै केहि हप्ता वा महिना कोभिड बिरुद्ध नै जुध्नुपर्छ

   
गीता खनाल नेपालगन्ज ६ जेठ : भेरी अस्पताल नेपालगन्जले अझै केहि हप्ता वा महिना कोभिड बिरुद्ध नै जुध्नुपर्ने बिश्लेषण गरेको छ । कोभिड -१९ को निम्ति अस्पताल प्रयोगशालामा गरिएका पिसिआर परिक्षण र भर्ना भएका बिरामीको सम्बन्धमा हालसम्मको प्रारम्भिक बिश्लेषण गर्दै अस्पतालले उक्त कुरा बताएको हो । अस्पतालले जेठको पहिलो साता संक्रमित पत्ता लाग्ने क्रममा भने कमी आएको बताएको छ । हेर्नुहोस् अस्पतालको
महामारीको बिपद्मा सेवाग्राही ठग्छन् नेपालगन्जका बैंकका ‘एटिएम’

महामारीको बिपद्मा सेवाग्राही ठग्छन् नेपालगन्जका बैंकका ‘एटिएम’

   
नेपालगन्ज ४ जेठ :  जाजरकोटका दिलबहादुर ओलीले मंगलवार बिहान नेपालगन्जका आधा दर्जन बैंकका एटिएम धाउँदा समेत अस्पतालमा भर्ना भएका आफन्तको उपचारका लागि पैसाको जोहो गर्न सकेनन् । नेपालगन्ज मेडिकल कलेजमा भर्ना भएका आफन्तका लागि मंगलवार औषधी किन्न उनलाई पैसाको आवश्यकता परेको थियो । उनका लागि लकडाउन र महामारीका कारण घरबाट तत्काल पैसा पठाउन सम्भव नभएपछि सबैभन्दा उत्तम बिकल्प भनेको एटिएम नै थियो । तर अह
जसपाका बिजय यादव सहित चार सांसद पुनर्वहाली गर्न सर्वोच्चको आदेश

जसपाका बिजय यादव सहित चार सांसद पुनर्वहाली गर्न सर्वोच्चको आदेश

   
काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका चारजना मन्त्रीलाई प्रदेशसभा सदस्य पदमा पुनर्वहाली गर्ने आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जनता समाजवादी पार्टीबाट निर्वाचित चार सांसदलाई पदमुक्त गर्ने प्रदेशसभा सचिवालयको निर्णय संविधान र कानूनसम्मत नभएको ठहर गर्दै पुनर्वहालीको आदेश दिएको हो । जसपाको उपेन्द्र यादव पक्षले गरेको एकपक्षीय कारवाहीका आधारमा प्रदेशसभाका सभामुख पू
नेपालगन्ज औद्योगिक क्षेत्रका उद्योगीले कोभिड नियन्त्रणका लागि दिए २ लाख ५१ हजार दिए

नेपालगन्ज औद्योगिक क्षेत्रका उद्योगीले कोभिड नियन्त्रणका लागि दिए २ लाख ५१ हजार दिए

   
नेपालगज :  नेपालगन्ज औद्योगिक क्षेत्रका उद्योगीले कोभिड नियन्त्रणका लागि दिए २ लाख ५१ हजार दिएका छन् ।
लिलामी घरजग्गा खरिद गर्दा ध्यान दिनैपर्ने कुराहरु

लिलामी घरजग्गा खरिद गर्दा ध्यान दिनैपर्ने कुराहरु

   
काठमाडौं । बजार भाउभन्दा सस्तो मूल्यमा लिलामीका घरजग्गा पाउन सकिन्छ । बैंक तथा वित्तीय संस्थामा धितो राखेको घरजग्गा लिलामी गर्न लागेको अवस्थमा त्यस्ता घरजग्गा चलनचल्तीभन्दा धेरै सस्तोमा बैंक तथा वित्तीय संस्थाले बेच्ने गरेका छन् । धितो राखिएको यस्तो सम्पत्ति बैंक तथा वित्तीय संस्थाहरुले लिलामीमा बिक्री गर्छन् । बैंकहरुले नियम पुर्याएर लिलामीमा बिक्री गर्ने भए पनि ग्राहकले किन्नुअघि यसबारे व
जनताको बहुदलीय जनवादको महत्व

जनताको बहुदलीय जनवादको महत्व

   
जनताको बहुदलीय जनवाद नेकपा एमालेको पाचौ राष्ट्रिय महाधिवेशनद्वारा पारित नेपाली क्रान्तिको कार्यक्रम मात्र नभएर मार्ग दर्शक सिद्धान्तका रुपमा अगाडि बढिरहेको छ । यो माक्र्सवाद र लेनिनवादको मार्गदर्शकमा कम्युनिष्ट आन्दोलनको महत्वपूर्ण रक्षा र विकाससका क्रममा अघि बढ्दा प्राप्त भएको नेपालको कम्युनिष्ट आन्दोलनको महत्वपूर्ण उपलव्धि हो । सोभियत मोडेलको समाजवादी राज्य व्यवस्थाको पतनपश्चात कम्युनिष्ट आन्
महामारीमा नेपालगन्जले निभायो पश्चिमको अभिभावकत्व

महामारीमा नेपालगन्जले निभायो पश्चिमको अभिभावकत्व

   
अभि खनाल नेपालगञ्ज, जेठ ३ । नेपालगन्ज पश्चिमको लाइफलाइन हो । यो शहरले यसपटक साच्चिकै लाइफलाइन हो प्रमाणित गरेको छ । पश्चिमका जुनसुकै जिल्लाका कोभिड प्रभावितलाई नेपालगन्जले उपचार गरिरहेको छ । हर सुखदुःखमा साथ दिइरहेको छ । नेपालगन्जका मेयर डा. धवल शम्सेर राणा भन्छन्- हामीले नेपालगन्ज मात्र होइन पश्चिमलाई हेरिरहेका छौं । सीमित साधन, स्रोतका बीच कोभिड नियन्त्रण गर्ने कुरामा प्रयासरत छौं ।
कोभिड नियन्त्रणमा नेपालगञ्ज उपमहानगरले गरेका मुख्य कामहरु

कोभिड नियन्त्रणमा नेपालगञ्ज उपमहानगरले गरेका मुख्य कामहरु

   
नेपालगञ्ज, जेठ २ । नेपालगञ्ज उप–महानगरपालिकाले कोभिड रोकथाम र नियन्त्रणका लागि सम्भव भएसम्म सम्पूर्ण प्रयास जारी राखिएको जनाएको छ । उपमहानगरपालिकाले आईतबार आयोजना गरेको पत्रकार भेटघाटमा नगर प्रमुख डा. धवलशम्शेर राणाले यसपटक स्वास्थ्य उपचार र सेवामा बढि ध्यान दिइएको जानकारी  दिनुभयो । उहाँले जिल्लाभरका अस्पतालहरुमा अक्सिजन अभाव हुन नदिन र अन्य उपचार व्यवस्थापनका लागि सहजिकरण गरिरहेको जानकारी दिन