लकडाउनले सबैभन्दा धेरै प्रभावित बाँकेको पर्यटन क्षेत्र कसरी ब्यूँतिएला ?
नेपालगन्ज ३ साउन : लामो लकडाउन व्यहोरेको बाँकेका पर्यटन एवं होटल क्षेत्र अब कसरी ब्यूतिएला ? व्यवसायीहरु अन्यौलमा छन् । तर लकडाउन हट्दै जाँदा होटल एवं रेष्टुरेन्टक्षेत्र बिस्तारै चलयामान बन्न खोजिरहेका छन् । पछिल्लो समय बाँकेमा सबैभन्दा धेरै लगानी होटल एवं रेष्टुरेन्ट क्षेत्रमा भइरहेको थियो ।
तर त्यसलाई कोरोना कहरले सबैभन्दा धेरै प्रभावित बनाएको छ । यसरी प्रभावित भएपछि स्थानीयस्तरमा सम्भव ह








