झोलुङ्गे पुल बनाउने दैलेखका दलवीर, जसको काम देखेर राजाले ओभरशियरको जागीर दिए
सुनिल उलकबाट
केही वर्ष अगाडि चीनमा एउटा अनौठो घटना संसार सामु आएको थियो । सन १९५९ मा चीनको एक गाँउमा खडेरी पर्दा अनिकाल भएको थियो । करिव एक वर्ष सम्म वर्षा भएन । गर्मीले साना साना पोखरी र खोलाहरु पनि सुके । गाँउलेको यो समस्यालाई देखेर २३ वर्षिय एक चीनिया युवाले आफ्नो गाँउमा रहेको पानीको समस्या देखेर केही गर्न गाउँले संग सल्लाह मागे ।
करिव १० किमी टाढा रहेको खोलाको पानी नहर बनाएर गाउँसम









