गभर्नर भन्छन्-निजी क्षेत्र राष्ट्रको मेरुदण्ड
विराटनगर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना महामारीको कारण थला परेको अर्थतन्त्रलाई राष्ट्र बैंकको मौद्रिक नीतिले चलायमान बनाएको बताएका छन् ।
उनले निजी क्षेत्रको सहयोगका कारण अर्थतन्त्र चलायमान हुन सकेको बताउँदै निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गरे ।
उद्योग संगठन मोरङको ४८ औं साधारण सभालाई उद्घाटन सम्बोधन गर्दै गभर्नर अधिकारीले शुक्रवार विराटनगर उक्त क








