राजस्व अनुसन्धानको फन्दामा अडिटर !
काठमाडौं । ठूला व्यावसायिक घरानासँग मिलेर कर छलीमा संलग्न भएपछि राजस्व अनुसन्धान विभागले लेखापरीक्षक (अडिटर) माथि छानबिन सुरु गरेको छ ।
विभिन्न नक्कली फर्महरूमा आयात गर्ने र ती सामान व्यवसायीले लगेर बिक्री गर्ने, तर उसले बिलबिजक नलिने र त्यो आयात गरेको आधारमा त्यसबाट बिलबिजक मिलाउने काममा संलग्नता देखिएपछि विभागले एक अडिटरलाई पक्राउ गरेर छानबिन सुरु गरेको हो ।
‘झूटा, नक्कली बिलबिजकको पहि









