महिलालाई अघि बढाउन परिवार र पेशागतक्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ -सरिता थापाको अनुभव
परम्परागत संस्कारबाट हुर्किएको हाम्रो समाजमा नारीले केहि हदसम्म संघर्ष गरेको सुन्ने र देख्ने गरेकै छु । एउटा नारी भएकोले नै १४ वर्ष पहिले जागिरको लागि सिप्रदी आउँदा मलाई पनि केही हदसम्म संकोच नै थियो। जागिरमा प्रवेश गरिसकेपछि मेरो सोच भन्दा पृथक सिप्रदीमा मैले अत्यन्तै मिलनसार, भेदभाव रहित, महिलामैत्री तथा सुरक्षित वातावरण पाएँ । नारी भएकै कारणले कुनै पनि भेदभाव र असहयोग सहनु परेन ।
सिप्रदीमा क









