राजश्व अनुसन्धानमा नयाँ प्रमुख आए, कार्यालय चिटिक्क पारे
नेपालगन्ज २२ फाल्गुण : नयाँ कार्यालय प्रमुख आएसंगै राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा सुधारका काम हुन थालेका छन् ।
सरोज पोख्रेलले केही दिन अघि मात्र उक्त कार्यालयको प्रमुखका रुपमा हाजिर भएका थिए । युवा उपसचिव पाएपछि कार्यालयमा सुधारको काम हुन थालेको कर्मचारीहरु बताउँछन् ।
पोख्रेल उपसचिव भएपछि पहिलो पदस्थापना राजश्व अनुसन्धानमा भएको हो ।
शनिवार पोख्रेल लगायतका कर्मचारीले कार्यालय









