हचुवाका भरमा बाँकेका सिडीओले पत्रकारलाई खोप दिने निर्णय गराए, दोष जति फोकल पर्सनलाई !
नेपालगन्ज : बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांग अध्यक्ष रहने जिल्ला खोप अनुगमन तथा समन्वय समितिले हचुवाका भरमा बाँकेका पत्रकारलाई मंगलवार कोभिड बिरुद्धको खोप लगाउने निर्णय गरेको पुष्टि भएको छ ।
हेर्नुहोस् स्वास्थ्यमन्त्रालयको पत्र जहाँ स्पष्टरुपमा काठमाण्डौं बाहिर अर्को सूचना जारी भएपछि खोप लगाउने भनिएको छ ।-
स्वास्थ्य मन्त्रालयले काठमाण्डौं बाहेक अन्यत्र पत्रकारलाई खोप ल









