अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा बबन्डर मच्चाए ज्ञानेन्द्र शाहीले,भेरीका स्वास्थ्यकर्मी माथी दुव्र्यवहार
नेपालगन्ज । विवादित छबीका स्वघोषित अभियन्ता भनिने ज्ञानेन्द्र शाहीलगायतको समूहले भेरी अस्पताल नेपालगन्जका चिकित्सकसहित स्वास्थ्यकर्मीहरुमाथि हातपात गरेको छ ।
कोरोना भाइरस संक्रमणबाट भर्खरै निको भएर विरामीको सेवामा सर्मापित डा। विपीन आचार्य डिउटीमा रहेका बेला बिनाकारण शाहीको समूहले कठालो समातेरा हातपात गरेको हो । डा. आचार्यसंगै नर्स देवा जिसीसहित तीन जनालाई अभर्द शैलीमा गालीगलौज गर्दै अभर्द व्यव









