ब्रेकिङ न्यूज

नेपालगन्जमा भित्रिएको निशान म्यागनाईट यस्तो छ, मूल्य २९ लाख ४९ हजार

नेपालगन्जमा भित्रिएको निशान म्यागनाईट यस्तो छ, मूल्य २९ लाख ४९ हजार

   
    नेपालगज  ११ , फाल्गुण  :  पायोनियर मोटो कर्प प्रा.लि. ले नयाँ निशान म्यागनाईटको मूल्य सार्वजनिक गर्दै नेपालभरिका सबै डिलरहरु मार्फत बुकिङ खुल्ला गरेको छ । सबै ग्राहकहरुले देवमंगल इंजीनियरिंग प्रा ली मा गएर बुकिङ गर्न सकिने कम्पनिले जनाएको छ । नेपाली बजारमा बिग, बोल्ड, ब्युटिफुल र अति आकर्षक गाडी निशान म्यागनाईटको मूल्य रु २९,४९,०००र- बाट उपलब्ध हुनेछ । निशान मोटर इंडियाका अध्यक्ष त
उद्योग मन्त्रीलाई संघको १२ माग, सिटीहलको जग्गा पुन : प्राप्तीका लागि ध्यानार्कषण

उद्योग मन्त्रीलाई संघको १२ माग, सिटीहलको जग्गा पुन : प्राप्तीका लागि ध्यानार्कषण

   
नेपालगन्ज :  नेपालगन्ज उद्योग वाणिज्य संघले मंगलवार उद्योगमन्त्री लेखराज भट्टसंग १२ वटा माग समेटिएको ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा कारकारँदोको सिटी हल निर्माणका लागि पुन जग्गा प्राप्तीदेखि अन्य व्यवसायीक मुद्दा सम्म समेटिएका छन् । मन्त्री भट्टलाई संघमा स्वागत तथा भेटघाट गरी उनीसँग यस क्षेत्रका उद्योगी, व्यवसायीहरुले भोगी रहेका समस्याहरुका विषयमा छलफल तथा ज्ञापन–पत्र बुझाई कार्यक्रम गर
नौवस्ता औद्योगिक क्षेत्रको शिलान्यास, बस्ति व्यवस्थापनको उल्झन यथावत

नौवस्ता औद्योगिक क्षेत्रको शिलान्यास, बस्ति व्यवस्थापनको उल्झन यथावत

   
नेपालगन्ज :  नौवस्ता औद्योगिक क्षेत्रको निर्माण कार्यको शिलान्यास गरिएको छ । शिलान्यासका क्रममा स्थानीयबासिन्दाले अवरोध समेत गरेका छन् । बस्ति व्यवस्थापन नगरी शिलान्यास गरेको स्थानीयको आरोप छ । स्थानीयहरुको विरोधका बीच बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता औद्योगिक क्षेत्रको शिलान्यास गरिएको छ । विवादका बीच संघिय सरकारका उद्योगमन्त्री लेखराज भट्ट, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडक
यी हुन् कोहलपुर उद्योग वाणिज्य संघका उम्मेदवार

यी हुन् कोहलपुर उद्योग वाणिज्य संघका उम्मेदवार

   
नेपालगन्ज ११ फागुन : फागुन २२ गते हुने कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनका लागि दुईवटा प्यानल मतदाताको घरदैलोमा पुगेका छन् । नेकपा निकट व्यवसायी र नेपाली काँग्रेस आस्थावान व्यवसायीहरु चुनावको लागि प्रतिस्पर्धा गरिरहेका छन् । उनीहरु साझा समावेशी व्यवसायी प्यालन र लोकतान्त्रिक समावेशी व्यवसायी समूहका माध्यमबाट चुनावी मैदानमा उत्रने भएका हुन् । साझा समावेशी प्यालनको नेतृत्व विष्णु खनालले गरेका
फागुण मसान्तसम्म आर्थिक ऐनले दिएका यि छुट पाइन्छ, हेर्नुहोस् राजश्व कार्यालयको सूचना

फागुण मसान्तसम्म आर्थिक ऐनले दिएका यि छुट पाइन्छ, हेर्नुहोस् राजश्व कार्यालयको सूचना

   
नेपालगन्ज ११ फागुन : आन्तरिक राजश्व कार्यालय नेपालगन्जले आर्थिक ऐन २०७७ ले दिएको छुट सुविधाका बारेमा सेवाग्राहीलाई सूचना दिएको छ । हेर्नुहोस् कस्तो कस्तो सुविधा पाइन्छ ?  
पर्यटनको प्रवेशद्धार जमुनाहलाई अव्यवस्थित पार्किङ्गले कुरुप बनायो

पर्यटनको प्रवेशद्धार जमुनाहलाई अव्यवस्थित पार्किङ्गले कुरुप बनायो

   
नेपालगन्ज । सवारी साधन पार्किङ गर्ने स्थान अभावका कारण नेपाल—भारत सीमा नेपालगन्जको जमुनाहा नाका अस्तव्यस्त बनेको छ । फोरलेन सडकको बीचमा मोटरसाईकल पार्किङ गर्ने र सयौं रिक्साको भिडले नाका अस्तव्यस्त बन्ने गरेको हो । भारतीय सुरक्षाकर्मीहरुले नेपालीहरुलाई भारत प्रवेश गर्न दिने तर सवारी साधन लैजान नदिएका कारण भिडभाड बढी हुने गरेको छ । तर भारतबाट दैनिक सयौं मालबाहक ट्रकहरु नेपाल भित्रिने गरेको छ
बाँकेमा तारे होटलपछि फनपार्कमा लगानीको आर्कषण, सिजनमा कस्तो होला व्यापार ?

बाँकेमा तारे होटलपछि फनपार्कमा लगानीको आर्कषण, सिजनमा कस्तो होला व्यापार ?

   
नेपालगन्ज :  बाँकेमा कुनै बेला तारे होटलमा लगानीको आर्कषण थियो । अहिले पनि छिपटफुटरुपमा त्यस्ता होटलहरु नखुलेको होइन । तर होटल भन्दा फनपार्कमा लगानी थपिएको छ । एउटै समयमा बाँकेमा तीनवटा फनपार्क सन्चालनमा आएका कारण पनि यसमा लगानीकर्ताको आर्कषण रहेको पुष्टि हुन्छ । फनपार्कले नेपालगन्जमा पश्चिम नेपालका सर्वसाधारणको फ्लो बढाउने निश्चित छ । फनपार्कमा रमाइलो गर्न आउनेहरुको संख्या सिजनमा बढ्ने
नौवस्ता औद्योगिक क्षेत्र बने २० हजारलाई रोजगारीको लक्ष्य !

नौवस्ता औद्योगिक क्षेत्र बने २० हजारलाई रोजगारीको लक्ष्य !

   
नेपालगन्ज : सरकारले बाँकेको नौवस्ता सहित देशभरका पाँचवटा औद्योगिक क्षेत्रको शिलान्यास गर्दैछ । नौवस्ता औद्योगिक क्षेत्रको शिलान्यास फागुन ११ गते उद्योग मन्त्री लेखराज भटट्ले गर्ने तयारी भइरहेको हो । बस्ति व्यवस्थापनको समस्याका कारण नौवस्ता औद्योगिक क्षेत्रको काम अघि बढ्न सकेको छैन । तर शिलान्याससंगै काम अघि बढ्ने बिश्वास गरिएकोे छ ।यो औद्योगिक क्षेत्र पनि ०७२ चैत १ कै मन्त्रिपरिषद् निर्ण
मानपुर मोडको यो घर अब भत्काइने, हट्ने छ दुर्घटनाको जोखिम

मानपुर मोडको यो घर अब भत्काइने, हट्ने छ दुर्घटनाको जोखिम

   
नेपालगञ्ज–गुलरिया सडकखण्ड अन्तर्गत मानपुरमा रहेको घर भत्काएर सडक विस्तार गरिने भएको छ । मानपुर मोडस्थित सडक किनारमा रहेको यो घर भत्काउन बाँके र बर्दियाका बासिन्दाले बारम्बार माग गदै आएका थिए । बाँकेका प्रमुख जिल्ला अधिकारी रामवहादुर कुरुम्बाङले यहि शुक्रवार फागुन १४ गते घर हटाई सडक बिस्तार गर्ने घरधनी सङ्ग सहमती भएको सार्वजनिक गरे । प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले बाँकेमा प्रमुख जिल्ला
सिडीओ साब ! नापी कार्यालय बाँकेले दुःख दियो

सिडीओ साब ! नापी कार्यालय बाँकेले दुःख दियो

   
नेपालगन्ज : इन्टरनेट नचलेको भन्दै नापी कार्यालय बाँकेले दुःख दिएको सेवाग्राहीले गुनासो गरेका छन् । पछिल्लो चारदिन देखि त्यसरी दुःख पाएका सर्वसाधारणले बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गलाई सामाजिक सन्जाल मार्फत गुहारेका छन् । ‘भोलिको दिनमा नापी शाखा मुर्दावाद र कर्मचारीलाई थुनामा राख भन्ने नारा आउन नि बेर छैन । चार दिन देखि इन्टरनेट चलेछैन भनेर सेवाग्राहीलाई दिन भरी कुराए