ब्रेकिङ न्यूज

ब्याजदर अझै सस्तियो, हेर्नुस् कुन बैंकको कति ?

ब्याजदर अझै सस्तियो, हेर्नुस् कुन बैंकको कति ?

   
ऋण लिनेका लागि बैंकहरुको ब्याजदर घट्दै गएको छ। बैंकहरुमा पर्याप्त लगानीयोग्य रकम हुँदा ऋण लिन चाहनेलाई ब्याजदरमा लाभ मिलिरहेको छ। हाल सबैजसो वाणिज्य बैंकहरुबाट एकल अंकको ब्याजदरमै ऋण लिन पाइन्छ। ‘पर्याप्त लगानीयोग्य रकम हुँदा बैंकहरुबीच सस्तो ब्याजमा ऋण दिने प्रतिस्पर्धा छ, यसले गर्दा ब्याजदर घटिरहेको हो’ राष्ट्रिय वाणिज्य बैंकका सिइओ किरणकुमार श्रेष्ठले भने। पुस मसान्तसम्म २७ वाणिज्य बैं
पुराना शहर हराउँदै, नयाँ बन्दै

पुराना शहर हराउँदै, नयाँ बन्दै

   
बाँके : “नयाँ मुलुक”मा बसेका पुराना शहरहरु कतिपय खण्डहरमा परिणत भएका छन् । कति आधुनिकताको लयमा आफुलाई ढाल्न संघर्षरत छन् । बर्दियाको राजापुर होस् चाहे कैलालीको कटासे ! यिनले समयक्रमसंगै आफुलाई स्थापित गर्न सकेनन् । कुनैबेला व्यापारको मुख्य थलो बनेका राजापुर र कटासे जस्ता नयाँ मुलकका पुराना शहरहरु आज सामान्य बजारका रुपमा समेटिएका छन् । तर बाँकेमा नेपालगन्ज, बर्दियामा गुलरिया, कैलालीमा धनगढी र कन्च
भूमि समस्या समाधान आयोगको बाँके अध्यक्षमा शान्ति ढकाल, सदस्यमा गिरी र धिताल

भूमि समस्या समाधान आयोगको बाँके अध्यक्षमा शान्ति ढकाल, सदस्यमा गिरी र धिताल

   
काठमाडौं । सरकारले ७७ वटै जिल्लामा भूमि सम्बन्धी समस्या समाधान गरी भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन जिल्ला समिति गठन गरेको छ । भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा १५ गतेको मन्त्रिपरिषद बैठकले ७७ जिल्लामा अध्यक्ष र सदस्य नियुक्त गरेको हो । बाँकेमा शान्ति ढकाल अध्यक्ष छिन् भने सदस्यमा गोपाल गिरी र तेजकुमार धिताल रहेका छन् । ७७ जिल्ला अध्यक्ष र २ सदस्य गरी ७७ जिल्लामा २३१ जना
अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा बबन्डर मच्चाए ज्ञानेन्द्र शाहीले,भेरीका स्वास्थ्यकर्मी माथी दुव्र्यवहार

अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा बबन्डर मच्चाए ज्ञानेन्द्र शाहीले,भेरीका स्वास्थ्यकर्मी माथी दुव्र्यवहार

   
नेपालगन्ज । विवादित छबीका स्वघोषित अभियन्ता भनिने ज्ञानेन्द्र शाहीलगायतको समूहले भेरी अस्पताल नेपालगन्जका चिकित्सकसहित स्वास्थ्यकर्मीहरुमाथि हातपात गरेको छ । कोरोना भाइरस संक्रमणबाट भर्खरै निको भएर विरामीको सेवामा सर्मापित डा। विपीन आचार्य डिउटीमा रहेका बेला बिनाकारण शाहीको समूहले कठालो समातेरा हातपात गरेको हो । डा. आचार्यसंगै नर्स देवा जिसीसहित तीन जनालाई अभर्द शैलीमा गालीगलौज गर्दै अभर्द व्यव
नेपालगन्जमा खाद्य उद्योग र कृषिको आधुनिकीरणमा राणा परिवारको नाता

नेपालगन्जमा खाद्य उद्योग र कृषिको आधुनिकीरणमा राणा परिवारको नाता

   
डाक्टर धवल शमशेर राणा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख हुन् । भ्रष्टाचार विरोधी, विकास पे्रमी नेताको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ख्याति प्राप्त राणा जनताको बीचमा सदाबहार लोकप्रिय छन् । बुबा स्व. कैलाश शमशेर राणा र आमा स्व. अम्बिका राणाको कोखबाट वि।सं। २०१८ साल चैत्र १७ गतेका दिन बाँके जिल्लाको नेपालगन्ज नगरपालिका वडा नं. १३ हालको वडा नं. १० मा राणाको जन्म भएको थियो । राणाको जन्म
वुधवारसम्म नेपालगन्जका स्कुल बन्द हुने, मौसम उस्तै रहे आईतवारबाट पढाई

वुधवारसम्म नेपालगन्जका स्कुल बन्द हुने, मौसम उस्तै रहे आईतवारबाट पढाई

   
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले चिसोका कारण यहाँका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । https://arthapage.com/2021/01/29110/?fbclid=IwAR3hu_WEjsWuhCNEnnLv13rFMpj3tIiWOHTDk8gRP07x2nXovnp05BxpBEw
स्थायी लेखा नम्बर नम्बर लिई आय विवरण पेश नगर्ने करदातालाई छुटको अवसर ( हेर्नुहोस् सूची)

स्थायी लेखा नम्बर नम्बर लिई आय विवरण पेश नगर्ने करदातालाई छुटको अवसर ( हेर्नुहोस् सूची)

   
नेपालगन्ज : आन्तरिक राजश्व कार्यालयले स्थायी लेखा नम्बर लिई आय विवरण पेश नगर्ने करदातालाई विभिन्न छुटको अवसर दिएको छ । हेर्नुहोस् त्यस्ता करदाताको सूची-   नामावली थाहा पाउन यहाँ क्लिक गरी डाउनलोड गर्नुहोेस् Non-Filer-Nepalgunj
कपास विकास समिति व्यूँताउने योजना कार्यान्वयन भएन

कपास विकास समिति व्यूँताउने योजना कार्यान्वयन भएन

   
बाँके १७ माघ :  तीन दशक पुरानो बाँकेस्थित कपास विकास समितिलाई पुर्नजिवन दिने आशा गरिएको एउटा सरकारी योजना लागू नै नभई तुहिएको छ । तत्कालिन कृषि मन्त्री चक्रपाणी खनालको कार्यकालमासमितिलाई पुर्नजिवन दिने गरी योजना बनेको थियो । उक्त कार्ययोजना उनकै कार्यकालमा त कार्यान्वयन भएन भएन । त्यसपछि आएका दुई जना मन्त्री घनश्याम भुषाल र पद्मा अर्यालले समेत कार्यान्वयनमा ध्यान दिएका छैनन् । भुषाल मन्त्रीबाट
कर्मचारीले आदेशको पालना गरे, घटनाको जिम्मेवारी लिने नेपालगन्ज नगरसभाको निर्णय

कर्मचारीले आदेशको पालना गरे, घटनाको जिम्मेवारी लिने नेपालगन्ज नगरसभाको निर्णय

   
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले बालबालिका सम्बन्धि ऐन– २०७७ पारित गरेको छ । बिहिवार भएको आठौं नगरसभाले अपांगता भएका ब्यक्तिहरुको अधिकार सम्बन्धि ऐन– २०७७ समेत पारित भएको छ । नगर प्रमुख डा. धवलशम्शेर राणाले पेश गर्नुभएका प्रस्तावहरु नगरसभाले सर्वसम्मतीले पारित गरेको हो । नगरसभाले वडागत बजेट रकमान्त्रण, नगर भवन पुननिर्माण, अस्पतालजन्य फोहोरमैला ब्यवस्थापन लगायतका प्रस्ताव समेत पारित गर
ठम्मर विष्ट विकासदेखि राजनीतिक भेटघाटमा सक्रिय

ठम्मर विष्ट विकासदेखि राजनीतिक भेटघाटमा सक्रिय

   
गुर्भाकोट :  नेकपाका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशका सांसद ठम्मर विष्ट यतिबेला विकास निर्माणदेखि पार्टीलाई थप क्रियाशिल र संगठित बनाउन लागिपरेका छन् । आफ्नो निर्वाचन क्षेत्रमा सक्रिय रहेका सांसद विष्टले गुर्भाकोट नगरपालिका वडा १३ आनन्द मावीमा रु ५० लाखमा निर्माण भएको छ कोठे भवन, वडा नंं ६ थग्लेनदेखि जालकोट जोड्ने रु ३० लाखको झुलेंगे पुल , गुर्भाकोट ५ थग्लेनीमा रु २० लाखमा निर्माण भएको