ब्रेकिङ न्यूज

मनकारी व्यवसायी बिजय गुप्ता, एन्टीबढी परिक्षणका लागि रु ५१ हजार सहयोग

मनकारी व्यवसायी बिजय गुप्ता, एन्टीबढी परिक्षणका लागि रु ५१ हजार सहयोग

   
नेपालगन्ज :  नेपालगन्जका व्यवसायी विजय गुप्ताले कोरोना संक्रमित विरामीका लागि प्लाज्मा दान दिदा एन्टीबढी जाँच गर्न आवश्यक पर्ने खर्चका लागि रु ५१ हजार सहयोग गरेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांगलाई व्यवसायी गुप्ताले आईतवार उक्त रकम हस्तान्तरण गरेका हुन । प्रमुख जिल्ला अधिकारी कुरुम्वांगले व्यवसायी गुप्तालाई धन्यवाद दिएका छन् । गम्भीर प्रकारका १ सय २ जना संक्रमितक
मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले फेरियो जीवनस्तर

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले फेरियो जीवनस्तर

   
देउखुरी- दाङको बङ्गलाचुली गाउँपालिका– २ मर्पेसका खेतुलाल विकले यस वर्ष व्यावसायिक पिँडालु र अदुवाखेतीबाट राम्रो आम्दानी लिएका छन्। उनी धिमधिमे मालारानी बहुउद्देश्यीय किसान समूहका अध्यक्ष समेत हुन्। सो समूहमा अहिले २० जना किसान आबद्ध छन्। उक्त समूहका सबैजनाले गाउँमा पिँडालु र अदुवाखेती गरेका छन्। यसैलाई उनीहरुले पछिल्लो सयम राम्रो आम्दानीको स्रोत बनाएका छन्। विकास र सामाजिक दृष्टिकोणले पछाडि परे
अख्तियारको सुझाव- यातायात, मालपोत जस्ता कार्यालयमा विचौलियालाई निरुत्साहित गर्नु

अख्तियारको सुझाव- यातायात, मालपोत जस्ता कार्यालयमा विचौलियालाई निरुत्साहित गर्नु

   
नेपालगन्ज :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तह, मालपोत, नापी जस्ता सेवाग्राहीको भिडभाड हुने कार्यालयमा विचौलियाको उपस्थितीलाई निरुत्साहित गर्न सरकारलाई सुझाव दिएको छ । तीसौं वार्षिक प्रतिवेदनमा सरकारलाई दिएको सुझावमा अख्तियारले विचौलियाको उपस्थितीलाई निरुत्साहित गरी विद्युत शासनमा जोड दिन सुझाव दिएको हो । अख्तियारले यि कार्यालयमा विद्युतीय शासनमा जोड दिई अनलाइनबाट कर, राजश्व तिर्
कृषकलाई कम्प्युटर र प्रिन्टर

कृषकलाई कम्प्युटर र प्रिन्टर

   
नेपालगन्ज :  केयर नेपाल,भेरी वातावरणीय बिशिष्टता समूह (बि ग्रुप) र नेपाल घरेलुु तथा साना उद्योग महासंघ बाँकेको साझेदारीमा बाँकेमा कृषिपथ मोवाइल एप सन्चालन भएको छ । कृषकले उत्पादन गरेका कृषि सामाग्री बेचबिखनलाई सहज र सरल बनाई उपभोक्ताको पहुँचसम्म पुर्याउने उदेश्यले बनाइएको उक्त एपमा कृषकलाई प्रत्यक्ष जोड्ने काम भइरहेको घरेलु महासंघ बाँकेकी अध्यक्ष मधु खड्काले बताइन । सोही काम अन्र्तगत
रोक्का, फुकुवा र लिखत निवेदनका मिसिलहरु कम्प्युटरबाट मात्रै गर्न मालपोतलाई दोस्रो परिपत्र

रोक्का, फुकुवा र लिखत निवेदनका मिसिलहरु कम्प्युटरबाट मात्रै गर्न मालपोतलाई दोस्रो परिपत्र

   
काठमाडौं। भूमि व्यवस्थापन तथा अभिलेख विभागले रोक्का, फुकुवा र लिखत निवेदनका मिसिलहरु कम्प्युटरबाट मात्रै गर्न दोस्रो पटक परिपत्र गरेको छ। विभागले गत मंसिर ९ गते जारी गरेको परिपत्रमा पहिलेनै रोक्का भइसकेका फाइल र एलआरआएएमस प्रणाली लागु हुनुभन्दा अघिका श्रेष्ता कसरि व्यवस्थापन गर्ने भन्ने कुरा स्पष्ट नभएकाले पुष १० गते दोस्रो पटक परिपत्र गर्नुपरेको विभागले जनाएको छ। मंसिरको परिपत्रमा दोहोरो
बाँकेका स्थानीय तह जुर्मुराउँदा भेरी अस्पतालमा बन्यो ९० शैयाको कोभिड वार्ड

बाँकेका स्थानीय तह जुर्मुराउँदा भेरी अस्पतालमा बन्यो ९० शैयाको कोभिड वार्ड

   
नेपालगञ्ज १० पुष:  बाँकेको भेरी अस्पतालमा ९० शैयाको कोरोना विशेष वार्ड सञ्चालनमा आएको छ । कोरोना भाइरसका बिरामीहरुको उपचारकालागि अस्पतालमा थप ९० शैयाको वार्ड सञ्चालनम आएको हो । यसअघि अस्पतालमा ७२ शैयाको कोरोना वार्ड सञ्चालनमा रहेको थियो । ९० शैया थपिएसँगै भेरीको कोरोना वार्डमा वेड संख्या १ सय ६२ पुगेको छ । शुक्रवार जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले एक कार्यक्रमका बीच को
भ्रष्टाचारको दलदलमा स्थानीय तह, अख्तियारमा पर्ने उजुरी मध्ये ३०.०७ % स्थानीय तहसंग सम्बन्धित

भ्रष्टाचारको दलदलमा स्थानीय तह, अख्तियारमा पर्ने उजुरी मध्ये ३०.०७ % स्थानीय तहसंग सम्बन्धित

   
नेपालगन्ज ९ पुष : अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पर्ने उजुरीमा स्थानीय तहसंग सम्बन्धित सबैभन्दा धेरै हुने गरेको पाइएको छ । राष्ट्रपति विद्या भण्डारी समक्ष बिहिवार आयोगले बुझाएको आर्थिक वर्ष २०७६/ ०७७ को प्रतिवेदनमा सो कुरा उल्लेख छ । आयोगका अनुसार उक्त आर्थिक वर्षमा अख्तियारमा परेका उजुरी मध्ये स्थानीय तहसंग सम्बन्धित ३०. ०७ प्रतिशत रहेका छन् । हेर्नुहोस् आयोगको बिज्ञप्ती-
व्यवसायीलाई कर कानूनका विषयमा प्रशिक्षण, समयसापेक्ष कर प्रणाली बनाउन जोड

व्यवसायीलाई कर कानूनका विषयमा प्रशिक्षण, समयसापेक्ष कर प्रणाली बनाउन जोड

   
नेपालगन्ज :  उद्योगी, व्यवसायीहरुले कर प्रणालीलाई सरल र सहज बनाउन आग्रह गरेका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघले आन्तरिक राजश्व कार्यालय नेपालगन्ज र राजश्व अनुसन्धान कार्यालय, कोहलपुरको संयुक्त सहकार्यमा बुधवार आयोजना गरेको अन्तरक्रियामा बोल्ने व्यवसायीक अगुवाहरुले कर प्रणाली निजीक्षेत्र मैत्री नभएको गुनासो गरे । उनीहरुले कर प्रणालीलाई समयसापेक्ष सुधार नगर्दा निजीक्षेत्रले दुःख पाएको उ
आर्थिक विकास र पूर्वाधार

आर्थिक विकास र पूर्वाधार

   
पूर्वाधार नै आर्थिक विकासको मुख्य जग हो । जहाँ पूर्वाधारको प्रचुरमात्रामा विकास भएको छ त्यहाँ आर्थिक, शैक्षिक, प्राविधिक विकास भएको सहज अनुमान गर्न सकिन्छ । सम्भवतः चीनले अहिले अन्य विकासको साथसाथै पूर्वाधारमा पनि व्यापक विकास गरेको पाइन्छ । पुर्वाधार विकासमा हामीले सोचगत र कार्यगत तीव्रतामा जानैपर्ने हुन्छ । हुलाकी सडक, मध्यपहाडी राजमार्ग ९पुष्पलालमार्ग०, ठोरीदेखि रसुवा मार्ग, कालीगण्डकी क
प्रधानमन्त्रीले जीवन शर्माकाे गीत गुनगुनाउँदै भने – “पिलाे निचाेरेर फाल्दैमा ताैल घट्दैन…!”

प्रधानमन्त्रीले जीवन शर्माकाे गीत गुनगुनाउँदै भने – “पिलाे निचाेरेर फाल्दैमा ताैल घट्दैन…!”

   
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूले पार्टी नफुटाउने प्रष्ट पारेका छन् । उनले अर्का अध्यक्ष प्रचण्डलगायत कुनै पनि नेतामाथि कारबाही पनि नहुने बताएका छन् । बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले आफूहरुले पार्टी फुटाउँन नचाहेको बताए । ओलीको भनाई उदृत गर्दै एक केन्द्रीय सदस्यले भने– हामी पार्टी फुटाउँदैनौं, फुटाउन पनि चाहादैनौं । हामी कसैलाई का