ब्रेकिङ न्यूज

ठम्मर विष्ट विकासदेखि राजनीतिक भेटघाटमा सक्रिय

ठम्मर विष्ट विकासदेखि राजनीतिक भेटघाटमा सक्रिय

   
गुर्भाकोट :  नेकपाका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशका सांसद ठम्मर विष्ट यतिबेला विकास निर्माणदेखि पार्टीलाई थप क्रियाशिल र संगठित बनाउन लागिपरेका छन् । आफ्नो निर्वाचन क्षेत्रमा सक्रिय रहेका सांसद विष्टले गुर्भाकोट नगरपालिका वडा १३ आनन्द मावीमा रु ५० लाखमा निर्माण भएको छ कोठे भवन, वडा नंं ६ थग्लेनदेखि जालकोट जोड्ने रु ३० लाखको झुलेंगे पुल , गुर्भाकोट ५ थग्लेनीमा रु २० लाखमा निर्माण भएको
गौहत्या प्रकरण : मेयरदेखि प्रशासनिक प्रमुखहरुलाई मुद्दा चलाइएन, नगर प्रहरीलाई जेल सजाय

गौहत्या प्रकरण : मेयरदेखि प्रशासनिक प्रमुखहरुलाई मुद्दा चलाइएन, नगर प्रहरीलाई जेल सजाय

   
नागेन्द्र उपाध्याय( नागरिक अनलाइनबाट) सुर्खेत १५ माघ :  जिल्ला अदालत सुर्खेतले नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीसहित १० जनालाई गौहत्यामा दोषी ठहर गरेको छ । गत भदौ १३ गते नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाएका २९१ वटा गाई मध्ये ३७ वटा गाईहरु सुर्खेतका विभिन्न ठाउँमा मृत फेला परेका थिए । जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले बुधब
मेयरको प्रष्ट निर्देशन–‘भाग खोज्नेको पहिचान गर्नु, उपभोक्ता समितिमा नराख्नु’

मेयरको प्रष्ट निर्देशन–‘भाग खोज्नेको पहिचान गर्नु, उपभोक्ता समितिमा नराख्नु’

   
नेपालगन्ज १४ माघ :  भ्रष्टाचारमा शुन्य सहनशिलता अपनाउने नेताका रुपमा परिचित नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शम्सेर राणाले पैसाको भाग खोज्ने व्यक्तिलाई निर्माण वा उपभोक्ता समितिमा नराख्न निर्देशन दिएका छन् । उपभोक्ता समितिमा पैसाको भाग खोज्नेहरुका कारण भ्रष्टाचार बढेको मेयर राणाको भनाई छ । केही दिन अघि नेपालगन्जको फुलटेक्रा स्कुलको आठ कोठे भवन शिलान्यास भवन शिलान्यास गर्न पुगेका मेयर
कोभिड बिरुद्धको खोप लगाएपछि डा. थापाले भने- ढुक्क भएर खोप लगाऔं

कोभिड बिरुद्धको खोप लगाएपछि डा. थापाले भने- ढुक्क भएर खोप लगाऔं

   
नेपालगन्ज :  कोभिड -१९ विरुद्धको खोप अभियान बाँकेमा पनि बुधवारबाट शुरु भएको छ । सबैभन्दा पहिले भेरी अस्पतालका प्रमुख डा। प्रकाश थापाले भारतबाट प्राप्त भएको कोभिशिल्ड खोप लगाएर अभियानको शुभारम्भ गरियो । खोप लगाएपछि डा थापाले ढुक्क भएर खोप लगाउन आग्रह गरेका छन् । उनले यो खोपलाई पनि अन्य खोप जस्तै मान्न र अनावश्यक हल्लाको पछि नलाग्न अनुरोध गरेका छन् । हरेक खोप लगाउपछि कुनै न कुनै रुपमा साइडइफे
बाँकेमा आजबाट कोरोना विरुद्धको खोप ‘कोभिसिल्ड’ लगाइदै,पहिलो खोप डा. प्रकाश थापालाई

बाँकेमा आजबाट कोरोना विरुद्धको खोप ‘कोभिसिल्ड’ लगाइदै,पहिलो खोप डा. प्रकाश थापालाई

   
नेपालगन्ज :  बाँके जिल्लामा बुधबारदेखि कोरोनाभाइरस (कोभिड १९) विरुद्धको खोप ‘कोभिसिल्ड’ लगाइने भएको छ । जिल्लामा हाल ७ हजार ५ सय १७ मात्राको खोप प्राप्त भएको र कोरोना विरूद्धको खोप भेरी अस्पतालका मेसु डा प्रकाश बहादुर थापाले बुधबार बिहान साढे १० बजे भेरी अस्पतालमा पहिलो खोप लगाई उद्धाटन गरेपछि फ्रन्टलाइनमा खटिनेहरुका लागि लगाइने बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए । बाँकेमा अ
नेपालगन्जलाई ‘ट्र«ान्जिट’ बनाएर बङ्गलादेशमा गोरुको तस्करी

नेपालगन्जलाई ‘ट्र«ान्जिट’ बनाएर बङ्गलादेशमा गोरुको तस्करी

   
नेपालगन्ज :  नेपालगन्जलाई ‘ट्र«ान्जिट’ बनाएर बङ्गलादेशमा गोरुको तस्करी हुने गरेको उहिल्यैदेखि हो । अब भने बाँके प्रहरीले कडा एक्सन लिने संकेत दिएको छ । प्रहरी, प्रशासनको मिलोमतोमा भारतबाट अवैधरुपमा ल्याइएका गाईगोरु महेन्द्र राजमार्ग हुँदै पूर्व नाका र त्यहाँबाट बंगलादेश तस्करी हुने गरेको गुनासो सुनिदै आएको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले गोरु तस्करी हुने
प्रधानमन्त्रीद्धारा देउखुरीस्थित देशकै दोस्रो लामो पुल उद्घाटन

प्रधानमन्त्रीद्धारा देउखुरीस्थित देशकै दोस्रो लामो पुल उद्घाटन

   
नेपालगन्ज । प्रधानमन्त्री केपी शर्मा ओली सोमवार लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरीस्थित राप्ती नदीमा बनेको नेपालको दोस्रो लामो पुल उद्घाटन गरेका छन् । राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्ती नदीको पुलको शिलान्यास तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते शिलान्यास गरेका थिए । करिब एक अर्ब लागतमा चार वर्षभित्र निर्माण सम्पन्
पूर्णरुपमा नाका खुलेकै छैन, रुपैडिहामा किनमेल गर्न जाने नेपालीको भिड लागिसक्यो

पूर्णरुपमा नाका खुलेकै छैन, रुपैडिहामा किनमेल गर्न जाने नेपालीको भिड लागिसक्यो

   
नेपालगन्ज : भारतसँगको जमुनाह नाका खुकुलो भएपछि किनमेलका लागि आवतजावत गर्नेको घुइँचो लाग्न थालेको छ । शनिबार मात्रै पाँच हजारभन्दा बढीले भारत गएर किनमेल गरेका छन् । कोरोना भाइरसको महामारीका कारण सरकारले गत चैत ७ गतेदेखि सीमानाका बन्द गरेको थियो । अहिले पनि भारतसँगका सीमानाका औपचारिक रूपमा खोलिएका छैनन् । तैपनि दुवै देशका सर्वसाधारणको सहजताका लागि भारतले दुई महिनाअघिदेखि नै सीमानाका खुकुलो पा
टिप्परका कारण यस्तो बनेको थियो हुलाकी सडक, जनगुनासो पछि ‘सिडीओ’ले लिए ‘एक्सन’

टिप्परका कारण यस्तो बनेको थियो हुलाकी सडक, जनगुनासो पछि ‘सिडीओ’ले लिए ‘एक्सन’

   
बाँके १० माघ :  राप्तीपारी जाने हुलाकी सडक अव्यवस्थित टिप्पर र ट्याक्टरका कारण जोखिममा परेको थियो । बन्दै गरेको सडक ध्वस्त हुने अवस्था आएको भन्दै आमनागरिकले गुनासो गरेपछि बाँकेका प्रमुख जिल्ला अधिकारीले कारवाही थालेका छन् । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बागंले नदिजन्य पदार्थ बोक्ने अव्यवस्थित टिप्परका कारण नेपालगन्ज बगौडा नरैनापुर हुलाकी मार्ग बिग्रेको, उक्त मार्गमा पर्ने डुडुवा