ब्रेकिङ न्यूज

बर्तमान अशिष्ट राजनीति : लाचार जनता !

बर्तमान अशिष्ट राजनीति : लाचार जनता !

   
नेपाली राजनीति अनि देशले पत्याएका सम्मानित पदहरुमा पदासिन हुनपुगेका ब्यक्तिहरु ( सम्माननिय देखि श्रीमानहरु सम्म ) द्वारा हालै सम्प्रेषित बिचारहरु पढदा र सुन्दा लेखक स्वयंलाई पढे लेखेको बर्गमा पर्छु भन्नसम्म लाजलाग्ने स्थिति सिर्जना हुनु भनेको देश र देशबासिका लागि राम्रो संकेत अबस्यै होईन। सायद, आफ्नै बलबुतामा बाँचेका सबैजनहरु को पीडा यस्तै यस्तै मेरो जस्तो नै होला। किनभने, यी ब्यक्तिहरुका अ
बुद्धले ल्यायो सातौं एटीआर-७२ जहाज

बुद्धले ल्यायो सातौं एटीआर-७२ जहाज

   
काठमाडौं। आन्तरिक हवाई सेवा व्यवसायमा आक्रामक योजना अघि सारेको बुद्ध एयरले जहाज थपेको छ। कम्पनीको सातौं एटीआर(७२ सिरिजको जहाज शुक्रबार साँझ काठमाडौं आइपुगेको छ। नयाँ जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साँझ ५: १५ बजे अवतरण भएको हो। आन्तरिक उडानमा सेवालाई सुदृढ पार्दै काठमाडौं बाहिरका एयरपोर्टलाई बेस बनाउने योजना अघि सारेको बुद्धले जहाज थप्न उत्पादकसँग सम्झौता गरेको थियो। उक्त खरिद
टिप्पर र ट्याक्टरको ‘कब्जा’मा राप्तीपारी जाने हुलाकी सडक

टिप्पर र ट्याक्टरको ‘कब्जा’मा राप्तीपारी जाने हुलाकी सडक

   
नेपालगन्ज ९ माघ :  बन्दै गरेको हुलाकी सडकमा बिहानदेखि रातीसम्म टिप्पर र ट्याक्टरको लस्कर लाग्छ । अरु चार पांग्रे गाडीका त के कुरा ! साईकलसम्म हिड्ने ठाउँ हुँदैन । राप्तीपुल वारपार गर्न मात्र घण्टौ लाग्ने अवस्था छ । साँघुरो पुल त्यसमा टिप्पर र ट्याक्टरको लस्कर ! एउटा पुल पार गर्न निकै कष्ट व्यहोर्नुपरेको छ । हुलाकी सडकको दुर्दशा भनिसाध्य छैन । सडक हिलाम्मे छ भने खाल्डैखाल्डो देख्न सकिन्छ । अ
सामाजिक विकास मन्त्रालयको अनुरोध- सितलहर प्रभाविलाई सहयोग गर्नु

सामाजिक विकास मन्त्रालयको अनुरोध- सितलहर प्रभाविलाई सहयोग गर्नु

   
बुटवल :  लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले चिसोबाट सावधानी अपनाउन अनुरोध गरेका छन्। उनले चिसोबाट बच्न न्यानो कपडा लगाउन, अनावश्यक रुपमा घरबाहिर नबस्न समेत आग्रह छन्। विहिबार एक अपिल जारी गर्दै मन्त्री बरालले चिसोले शरीरमा केही समस्या देखीए नजिकको स्वास्थ्य संस्थामा जान समेत भनेका छन्। ‘चिसोबाट बच्न न्यानो कपडा लगाउन, तातो र पोषणयुक्त खानेकुरा खान, अनावश्यक रुपमा घरबाहिर
राप्तीको पानीले नेपालगन्जको तिर्खा कहिले मेट्ने ?

राप्तीको पानीले नेपालगन्जको तिर्खा कहिले मेट्ने ?

   
नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले राप्तीको पानी नेपालगञ्ज ल्याउने आयोजनामा भईरहेको ढिलाईप्रति गम्भिर चासो ब्यक्त गर्नुभएको छ । नेपालगञ्जस्थित खानेपानी डिभिजन कार्यालय र खानेपानी संस्थानका प्रमुखहरु सहभागी कार्यक्रममा नगर प्रमुख राणाले बर्षो पहिले पाईप खरिद भएपनि आयोजनामा भईरहेको ढिलाईप्रति चासो ब्यक्त गर्नुभएको हो । वाटर, सेनिटेसन एण्ड हाईजिन फाईनेन्स(वा
अटो मोवाइल्स् एशोसिएशन गठन,न्यून आय भएका मजदुरलाई वीमा / भत्ताको व्यवस्थापन गरिने

अटो मोवाइल्स् एशोसिएशन गठन,न्यून आय भएका मजदुरलाई वीमा / भत्ताको व्यवस्थापन गरिने

   
नेपालगन्ज :  मध्य तथा सुदुर पश्चिम नेपालमा यातायात (अटोमोबाईल)का साधन तथा पाटपुर्जा बिक्रिवितरण गर्ने व्यवसायीहरुको साझा संस्था (मध्य तथा सुदुर पश्चिम अटो मोबाईल्स एशोसिएसन, नेपाल) नामको गैर राजनितिक, गैर नाफामुलक संस्था नेपालगन्जमा खोलिएको छ। अटोमोबाईलसङ सम्बन्ध राख्ने विभिन्न कम्पनिहरु तथा व्यावसायिहरुको हकहित एवं व्यावासायलाई संरक्षण र प्रबंधन गर्ने मुख्य उद्देश्यका साथ यो एशोसियसन खोलिएको
बैंकका सिइओको तलव कति ?

बैंकका सिइओको तलव कति ?

   
काठमाडौं। कोभिडका कारण केही वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुले पाउने वार्षिक तलब सुविधा पनि प्रभावित देखिएको छ। तर अधिकांश बैंकका प्रमुख कार्यकारीहरुको तलब सुविधा बढेको छ। नाफा प्रभावित भएका कारण वार्षिक रूपमा पाउने बोनस भने केही घटेको छ। केही बैंकका प्रमुख कार्यकारीहरुको तलब ह्वात्तै बढेको पनि छ। कतिपय अवस्थामा ठूलाभन्दा साना बैंकहरुले आफ्ना प्रमुख कार्यकारीहरुलाई बढी तलब दिएक
प्राधिकरणले ५८ किसिमका उत्पादनमूलक उद्योगको डिमाण्ड शुल्क छुट दिने ( हेर्नुहोस् निर्णय)

प्राधिकरणले ५८ किसिमका उत्पादनमूलक उद्योगको डिमाण्ड शुल्क छुट दिने ( हेर्नुहोस् निर्णय)

   
नेपालगन्ज :  नेपाल प्राधिकरणले ५८ किसिमका उत्पादनमूलक उद्योगको डिमाण्ड शुल्क छुट दिने निर्णय गरेको छ । ( हेर्नुहोस् निर्णय) https://www.nea.org.np/admin/assets/uploads/supportive_docs/27420241.pdf
राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङबाट सरकारी राजस्व बुझाउन मिल्ने

राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङबाट सरकारी राजस्व बुझाउन मिल्ने

   
काठमाडौं। करदाताहरूले राष्ट्रिय वाणिज्य बैंकमार्फत भुक्तानी हुने कुनै पनि किसिमको कर तथा  राजस्व आफ्नो मोबाइल बैंकिङदेखि सहजै भुक्तानी गर्न सक्ने भएका छन्। मोबाइल बैंकिङमार्फत कर तथा राजस्व भुक्तानी गर्न सकिने विषयमा राष्ट्रिय वाणिज्य बैंक र नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडबीच सम्झौता भएको छ। सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्र
पर्यटन व्यवसायीद्धारा विद्युतको डिमाण्ड शुल्क छुट र कर्जा चुक्ता अवधि बढाइदिन माग

पर्यटन व्यवसायीद्धारा विद्युतको डिमाण्ड शुल्क छुट र कर्जा चुक्ता अवधि बढाइदिन माग

   
  काठमाडौं। पर्यटन व्यवसायीहरुले विद्युतको डिमाण्ड शुल्क छुट र कर्जा चुक्ता अवधि बढाइदिन माग गरेका छन्। पर्यटन र होटलका प्रतिनिधिहरुसहित अर्थ मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा व्यवसायीले उक्त माग राखेका हुन्। अर्थमन्त्री विष्णु पौडेलले सरकारले राहत, सहुलियत र प्रोत्साहनका कार्यक्रमहरु ल्याएको भन्दै प्रभावकारी कार्यान्वनयमा जोड दिने बताए। बजेट, मौद्रिक नीति लगायतमा उल्लेखित कार्यक्रमहर