ब्रेकिङ न्यूज

व्यवसायीलाई कर कानूनका विषयमा प्रशिक्षण, समयसापेक्ष कर प्रणाली बनाउन जोड

व्यवसायीलाई कर कानूनका विषयमा प्रशिक्षण, समयसापेक्ष कर प्रणाली बनाउन जोड

   
नेपालगन्ज :  उद्योगी, व्यवसायीहरुले कर प्रणालीलाई सरल र सहज बनाउन आग्रह गरेका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघले आन्तरिक राजश्व कार्यालय नेपालगन्ज र राजश्व अनुसन्धान कार्यालय, कोहलपुरको संयुक्त सहकार्यमा बुधवार आयोजना गरेको अन्तरक्रियामा बोल्ने व्यवसायीक अगुवाहरुले कर प्रणाली निजीक्षेत्र मैत्री नभएको गुनासो गरे । उनीहरुले कर प्रणालीलाई समयसापेक्ष सुधार नगर्दा निजीक्षेत्रले दुःख पाएको उ
आर्थिक विकास र पूर्वाधार

आर्थिक विकास र पूर्वाधार

   
पूर्वाधार नै आर्थिक विकासको मुख्य जग हो । जहाँ पूर्वाधारको प्रचुरमात्रामा विकास भएको छ त्यहाँ आर्थिक, शैक्षिक, प्राविधिक विकास भएको सहज अनुमान गर्न सकिन्छ । सम्भवतः चीनले अहिले अन्य विकासको साथसाथै पूर्वाधारमा पनि व्यापक विकास गरेको पाइन्छ । पुर्वाधार विकासमा हामीले सोचगत र कार्यगत तीव्रतामा जानैपर्ने हुन्छ । हुलाकी सडक, मध्यपहाडी राजमार्ग ९पुष्पलालमार्ग०, ठोरीदेखि रसुवा मार्ग, कालीगण्डकी क
प्रधानमन्त्रीले जीवन शर्माकाे गीत गुनगुनाउँदै भने – “पिलाे निचाेरेर फाल्दैमा ताैल घट्दैन…!”

प्रधानमन्त्रीले जीवन शर्माकाे गीत गुनगुनाउँदै भने – “पिलाे निचाेरेर फाल्दैमा ताैल घट्दैन…!”

   
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूले पार्टी नफुटाउने प्रष्ट पारेका छन् । उनले अर्का अध्यक्ष प्रचण्डलगायत कुनै पनि नेतामाथि कारबाही पनि नहुने बताएका छन् । बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले आफूहरुले पार्टी फुटाउँन नचाहेको बताए । ओलीको भनाई उदृत गर्दै एक केन्द्रीय सदस्यले भने– हामी पार्टी फुटाउँदैनौं, फुटाउन पनि चाहादैनौं । हामी कसैलाई का
कतिपय नेता नेपाललाई अनन्त अस्थिरतामा फँसाउने योजनामा सहभागी छन् : प्रधानमन्त्री

कतिपय नेता नेपाललाई अनन्त अस्थिरतामा फँसाउने योजनामा सहभागी छन् : प्रधानमन्त्री

   
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, १. निर्धारित समयभन्दा डेढ वर्ष अगावै ताजा जनादेशका निम्ति जनता समक्ष जानु पर्ने अवस्था सिर्जना होला भन्ने अनुमान हामी कसैलाई पनि थिएन । २०७४ साल मङ्सिरमा सम्पन्न आम निर्वाचनको जनादेश राजनीतिक स्थायित्वको पक्षमा थियो । तर जनादेश र जनभावना विपरीत राष्ट्रिय राजनीतिलाई अन्त्यहीन एवं अर्थहीन विवादमा अल्झाएर गतिरोध सिर्जना गरिएपछि, संसदलाई अर्थही
प्रचण्डले कारवाही गर्ने बताएपछि प्रधानमन्त्रीको जवाफ-‘यस्तो कुरा कसैले पत्याउनु पर्‍यो नि !’

प्रचण्डले कारवाही गर्ने बताएपछि प्रधानमन्त्रीको जवाफ-‘यस्तो कुरा कसैले पत्याउनु पर्‍यो नि !’

   
नेपालगन्ज :  प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान आफूनिकट सांसदहरूको बालुवाटारमा भेला गरेका छन्।  विघटित प्रतिनिधि सभामा रहेका र राष्ट्रिय सभा सदस्यसँग प्रधानमन्त्री ओलीले झन्डै डेढ घन्टा छलफल गरेका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार भेलामा प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गरेका छन्। प्रधानमन्त्री ओलीले ताजा जनादेशमा जाने आफ्नो रहर नभएको बताएका छन् । पार्
संसद विघटन अविश्वास प्रस्ताव दर्ताको चलखेल रोक्ने प्रयास असफल भएपछिको वाध्यात्मक कदम

संसद विघटन अविश्वास प्रस्ताव दर्ताको चलखेल रोक्ने प्रयास असफल भएपछिको वाध्यात्मक कदम

   
नेपालगन्ज : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य एव लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बाध्यात्मक कदमका रुपमा ताजा जनादेशमा जानुपर्ने निर्णय भएको बताउनु भएको छ । उहाले पार्टीभित्रकै खेलका कारण बाध्यात्मक अवस्था आएको बताउनु भयो । ‘पार्टी एकताको मर्म विपरितको समिकरण, पार्टी विधानको व्यवस्था विपरित पहिलो वरियताका अध्यक्ष तथा प्रधानमन्त्रीका विरुद्धको संगिन आरोप सहितको अर
प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने नेकपाका सांसदको सूची

प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने नेकपाका सांसदको सूची

   
काठमाडौं – आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुन लागेको सूचना पाएपछि प्रधानमन्त्रीले प्रनिनिधिसभा विघटन सिफारिस गरेको पुष्टि भएको छ । प्रचण्ड, माधव नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव र राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव तयार पारेको सूचना बालुवाटारमा पुगेको थियो । त्यसपछि प्रधानमन्त्रीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका थिए । मन्त्रिपरिषद बैठक चलिरहेकै बे
प्रचण्ड -माधव पक्षको अविश्वास प्रस्तावको काउन्टरमा संसद विघटन

प्रचण्ड -माधव पक्षको अविश्वास प्रस्तावको काउन्टरमा संसद विघटन

   
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन सिफारिस गर्नुअघिनै प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ता दर्ता गर्न लागेको खुलेको छ । ९० जना सांसदको हस्ताक्षर सहित प्रचण्डलाई भावी प्रधानमन्त्री तोकेर संसद सचिवालयमा बिहान १० बजेर ५० मिनेटमा अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो । अविश्वास प्रस्ताव दर्ता हुन लागेको जानकारीपछि प्रधानमन्त्रीले संसद विघटनको
महासंघका केन्द्रीय सदस्य चक्र बहादुर अधिकारीलाई नेपालगन्ज उद्योग वाणिज्य संघद्धारा स्वागत

महासंघका केन्द्रीय सदस्य चक्र बहादुर अधिकारीलाई नेपालगन्ज उद्योग वाणिज्य संघद्धारा स्वागत

   
नेपालगन्ज :  नेपालगन्ज उद्योग वाणिज्य संघले उद्योग वाणिज्य महासंघमा नवनिर्वाचित केन्द्रीय सदस्य चक्र बहादुर अधिकारीलाई स्वागत गरेको छ । बिहिवार संघको कार्यालयमा अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा भएको कार्यक्रममा संघले अधिकारीलाई स्वागत एवं बधाई दिएको हो। कार्यक्रममा बोल्दै व्यवसायीहरुले व्यवसायिक हकहितका लागि सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन्  । केन्द्रीय
सेवाग्राहीबाट घुस खाने मालपोत कार्यालय, तुलसीपुरका प्रमुखदेखि सहयोगीसम्मलाई मुद्दा

सेवाग्राहीबाट घुस खाने मालपोत कार्यालय, तुलसीपुरका प्रमुखदेखि सहयोगीसम्मलाई मुद्दा

   
नेपालगन्ज २ पुष :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, तुलसीपुर दाङका प्रमुख सहित चार जना बिरुद्ध विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको छ । अख्तियारका अनुसार सेवाग्राहीले सुकुम्बासीको हैसियतले प्राप्त गरेको जग्गाको श्रेस्ता कायम गरी जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराई दिने प्रयोजनको लागि घुसररिसवत माग गरेको भन्ने उजुरी एवं सूचनाका आधारमा बुटवलबाट खटिई गएको टोलीले तीन लाख बीस ह