भाटभटेनीले ल्यायो मेघा अफर, १० प्रतिशत छुट
नेपालगन्ज : नेपालकै ठूलो चेच सुपर मार्केट भाटभटेनीले कोरोना महामारीपछि ग्राहकका लागि नयाँ योजना ल्याएको छ ।
कोभिड-१९ ले बनाएको जटिल अवस्था तथा उपभोक्ताको जनजीवनमा परेका समस्यालाई मध्यनगर गरी ‘भाटभटेनी मेघा अफर’ ल्याएको कम्पनीले बताएको छ ।
स्टोरले दाल,चामल,तेल,मसला,वेकरी,फ्रोजन मासु,लगाएतका ग्रोसरी सामग्रीहरुमा छुटको व्यवस्था गरेको छ ।
यो योजना अन्तरत ग्राहकहरुलाई भाटभटेनीका सबै स्टोर








