ब्रेकिङ न्यूज

बीरेन्द्रनगर-४ वडा कार्यालयका कर्मचारी बिरुद्ध मुद्दा, राजश्व बैंकमा जम्मा नगरी आफै खर्च गर्थे

बीरेन्द्रनगर-४ वडा कार्यालयका कर्मचारी बिरुद्ध मुद्दा, राजश्व बैंकमा जम्मा नगरी आफै खर्च गर्थे

नेपालगन्ज २९ असोज :  बीरेन्द्रनगर नगरपालिकाको ४ नं वडा कार्यालय भैरवस्थानमा प्रशासन सहायक (करार सेवा) पदमा कार्यरत बीरेन्द्रनगर वडा नं १३ स्थायी बसोवास भएका रत्न बहादुर बिक बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ । अख्तियारका प्रवक्ता तारानाथ अधिकारीका अनुसार बिकले वडा कार्यालयबाट उठाएको राजस्व रकम कार्यालयको राजस्व खातामा जम्मा नगरी हिनामिना गरेका थिए । सोही सूचन
सरकारी अनुदान बिना खोला किनारमै डेढ सय भैसी पाल्ने बाँकेका मोलहे यादव

सरकारी अनुदान बिना खोला किनारमै डेढ सय भैसी पाल्ने बाँकेका मोलहे यादव

बाँकेको डुडुवा गाउँपालिका मोलहे यादवले डुडुवा नालाको किनारमै डेढ सय भैसी पालन गरेका छन् । तीन भाई मिलेर सरकारी अनुदान बिना उनीहरुले भैसी फार्म पालिरहेका हुन । पत्रकार खगेन्द्र दाहालले मोलहेको घरसम्म पुगेर बनाएको भिडियो यहाँ साभार गरेका छौं । https://youtu.be/0sq42T3W9kQ
कौसी-बरन्डामा के-के फलाउने, माटो-भाँडा कहाँ किन्ने ?

कौसी-बरन्डामा के-के फलाउने, माटो-भाँडा कहाँ किन्ने ?

कोरोना संक्रमणको बढ्दो फैलावटका कारण भान्छा महँगिँदै गएको छ। तरकारी छोइसाध्य छैन। चाडवाड आउँदा भाउ आकासिने पुरानै चलन हो। अर्कोतिर धमाधम निर्माण हुँदा खेतीयोग्य जमिन मासियो भनिरहेका छौं। घरको छत, कौसी, बरन्डा कसरी सदुपयोग गर्न सकिन्छ, ध्यान दिन सकेका छैनौं। यी सबबाट केही राहत पाउने उपाय कौसी खेती पनि हो। तर अधिकांश घरधनीलाई कौसी खेतीबारे ज्ञान छैन। धेरैले त्यति चासो पनि दिएका छैनन्। नगरपाल
यती एयरको काठमाण्डौं-नेपालगन्ज-रारा टुर प्याकेजको खर्च २५ हजार, यस्ता छन् सुविधा

यती एयरको काठमाण्डौं-नेपालगन्ज-रारा टुर प्याकेजको खर्च २५ हजार, यस्ता छन् सुविधा

यती एयरलाइन्सले नेपालीहरूलाई देशभित्र घुम्नका लागि ल्याएको प्याकेजमा आकर्षण देखिन थालेको छ। कम्पनीले दिएको जानकारीअनुसार पछिल्लो समय देशभित्रै घुम्नेको संख्या बढ्न थालेको छ। हिमाली तथा पहाडी क्षेत्रमा कोरोना ग्रिन जोनु घोषणा भएको, सामन्य अवस्थाको तुलनामा सस्तो भएको तथा लामो समयको लकडाउनले एकै ठाउँमा बस्नु परेकाले नेपालीहरु घुम्न निस्किएका छन्। यतीका प्रवक्ता सुदर्शन बर्तौलाले दिएको जानका
लुम्बिनी प्रदेश लोक सेवा आयोगले ठुलो संख्यामा इन्जिनियरिङतर्फ कर्मचारी माग्यो

लुम्बिनी प्रदेश लोक सेवा आयोगले ठुलो संख्यामा इन्जिनियरिङतर्फ कर्मचारी माग्यो

नेपालगन्ज २८ असोज :  स्थापनापछि पहिलो पटक लुुम्बिनी प्रदेश लोक सेवा आयोग बुटवलले स्वास्थ्य र इन्जिनियरिङतर्फ विज्ञापन प्रकाशन गर्दै कर्मचारी माग गरेको छ । आयोगले बुधबार जारी गरेको सूचनाअनुसार स्वास्थ्यको आठौं तहतर्फ ४९ जना र सातौंतर्फ १५ जना कर्मचारी माग गरेको हो । आयोगले सातौंतर्फ नर्सिङ, फिजियोथेरापिस्ट, ल्याब टेक्नोलोजिस्ट माग गरेको छ । त्यस्तै इन्जिनियरिङतर्फ ३२ जना आठौं तहका कर्मचार
साउनयता बाँकेमा १३ सय घरेलु उद्योग दर्ता, प्रदेश सरकारको दस्तुर छुुटले उद्यमीलाई प्रोत्साहन

साउनयता बाँकेमा १३ सय घरेलु उद्योग दर्ता, प्रदेश सरकारको दस्तुर छुुटले उद्यमीलाई प्रोत्साहन

नेपालगन्ज २८ असोज :  लुम्बिनी प्रदेश सरकारले दर्ता दस्तुर छुट गरेपछि बाँकेमा १ महिनामै ३ सय ५९ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । सरकारले कोरोना महामारीका कारण अर्थतन्त्र संकटमा परेकाले घरेलु तथा साना उद्योगको प्रवद्र्धनका लागि दर्ता दस्तुरमा पूर्णरूपमा छुट गर्ने निर्णय कार्यान्वयन भएसँगै बाँकेमा यसरी उद्योग दर्ता भएका हुन् । चालू आर्थिक वर्षको साउन १ गतेदेखि भदौ २३ गतेसम्म १३ सय ४ उद्यो
रचना श्रेष्ठ लुम्बिनी प्रदेशबाट महासंघको केन्द्रीय सदस्यको उम्मेदवार,सर्वसम्मतको पहल

रचना श्रेष्ठ लुम्बिनी प्रदेशबाट महासंघको केन्द्रीय सदस्यको उम्मेदवार,सर्वसम्मतको पहल

नेपालगन्ज :  व्यवसाय र उद्योग वाणिज्य महासंघको राजनीतिमा लामो समयदेखि सक्रिय नेपालगन्जकी रचना श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व हुने गरी केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निश्चित भएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघले उनलाई उम्मेदवारका रुपमा अगाडी सार्ने निर्णय गरेको छ । श्रेष्ठ दुई दशकदेखि व्यवसायमा र डेढ दशकदेखि नेपालगन्ज उद्योग वाणि
महङ्गो घरभाडा असुली तर छैन पार्किङ्ग र शौचालयको गतिलो व्यवस्था, व्यवसाय गर्ने हैरान

महङ्गो घरभाडा असुली तर छैन पार्किङ्ग र शौचालयको गतिलो व्यवस्था, व्यवसाय गर्ने हैरान

नेपालगन्ज २८ असोज :  नेपालगन्ज सुर्खेतरोडमा मासिक ५० हजार भाडा तिरेर व्यवसाय गर्दै आएका एकजना व्यवसायी गुनासो गर्दै थिए,–‘यति महङ्गो भाडा तिरेर पनि नत शौचालय गर्ने व्यवस्था छ नत पार्किङ्ग ! शौच गर्न समेत मोटरसाईकल कुदाएर घर जानुपर्ने बाध्यता छ ।’ यो बाध्यता ती व्यवसायीको मात्र होइन, नेपालगन्जको अधिकांस ठाउँमा छ । महङ्गो भाडा असुल्न जानेका घरधनीले नत पार्किङ्गको व्यवस्था गरेका छन् नत गतिल
लुम्बिनी प्रदेशमा प्रहरीको चाडपर्व बिशेष सुरक्षा योजना, कुनै समस्या भए यि नम्बरमा फोन गर्नुहोस्

लुम्बिनी प्रदेशमा प्रहरीको चाडपर्व बिशेष सुरक्षा योजना, कुनै समस्या भए यि नम्बरमा फोन गर्नुहोस्

नेपालगन्ज २७ असोज :  लुम्बिनी प्रदेश प्रहरी कार्यालयले चाडपर्व बिशेष सुरक्षा योजना लागु गरेको छ । हेर्नुहोस् बिशेष सुरक्षा योजना सम्बन्धी व्यवस्थाहरु -  
सहुलियतपूर्ण कर्जाको कार्यविधि संशोधन, ऋण लिने सीमा दोब्बरसम्म बढाइयो

सहुलियतपूर्ण कर्जाको कार्यविधि संशोधन, ऋण लिने सीमा दोब्बरसम्म बढाइयो

काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जाको सीमा बढाएको छ । सहुलियत कर्जा ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ संशोधन गरी सीमा बढाएको हो । नेपाल राष्ट्र बैंकले असोज ८ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार कार्यविधि संशोधन गरिएको हो । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि संशोधन गर्दै व्यावसायिक कृषि तथा पशुपन्छी कर्जामा उपलब्ध गराउँदै आएको ऋणको सीमा बढाएर