ब्रेकिङ न्यूज

निजी अस्पतालहरुले अब नर्सिङ/स्वास्थ्यकर्मीको तलब बैंक मार्फत भुक्तानी गर्नैपर्ने

निजी अस्पतालहरुले अब नर्सिङ/स्वास्थ्यकर्मीको तलब बैंक मार्फत भुक्तानी गर्नैपर्ने

   
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माताहतका निकायलाई निजी तथा सामुदायिक अस्पताल र मेडिकल कलेजहरुको नविकरणमा कडाई गरेको छ। मन्त्रालयले यी संस्थाहरुले नर्सिङ तथा अन्य स्वास्थ्यकर्मीको तलबभत्ता बैंक मार्फत भुक्तानी गरेको विवरण प्राप्त भएपछि मात्र स्वास्थ्य संस्था स्थापना, संचालन तथा स्तरोन्नती मापदण्ड सम्बन्धी निर्देशिका २०७० अनुसार अस्पताल सञ्चालन स्वीकृति तथा नविकरण गर्ने व्यवस्था गर्
बाँके क्षेत्र नं. १ मा ७ सय १५ घरपरिवारलाई टिन उपलब्ध गराउने निर्णय, कुन पालिकामा कति ?

बाँके क्षेत्र नं. १ मा ७ सय १५ घरपरिवारलाई टिन उपलब्ध गराउने निर्णय, कुन पालिकामा कति ?

   
नेपालगन्ज २९ असोज :  बाँके क्षेत्र नंं. १ मा चालु आर्थिक वर्षमा ७ सय १५ घरपरिवारलाई टिन वितरण गरिने भएको छ । मंगलवार नेपालगन्जमा भवन डिभिजन कार्यालयमा बाँके क्षेत्र नं. १ का संघीय सांसद महेश्वर गहतराज अथकको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । सुरक्षित नागरिक आवास कार्यक्रमका लागि निर्णय उक्त निर्णय गरिएको हो । जस अनुसार कोहलपुरमा २ सय २८ , राप्तीसोनारीमा १ सय २१ र नरैनापुर
म्याद गुज्रिएको सामाग्री बेच्ने विशाल ग्रुपलाई उद्योग वाणिज्य महासंघले सम्झायो आचार संहिता

म्याद गुज्रिएको सामाग्री बेच्ने विशाल ग्रुपलाई उद्योग वाणिज्य महासंघले सम्झायो आचार संहिता

   
काठमाडौं । मिति सकिएर गुणस्तरहीन भइसकेका सामानमा नयाँ मिति टाँसेर बजारमा पठाउने कार्य गरिरहेको विशाल ग्रुपलाई नेपाल उद्योग वाणिज्य महासंघले आचार सहिंता विपरीत भएको ठहर गरेको छ । महासंघले एक विज्ञप्ति निकाल्दै आफूले बनाएको आचार सहिंतालाई ख्याल गरेर व्यवसाय गर्न पनि सम्झाइको छ । विशाल ग्रुपले नष्ट गर्नुपर्ने सामग्रीमा धमाधम नयाँ मिति टाँसेर बजारमा पठाइरहेको प्रहरीले फेला परेको थियो । नेपाल
प्रभु मनि ट्रान्सफरको दसैं उपहार योजना, हरेक साता ३२ इन्चको  टिभी, डिम्याट खाता खोल्दा ५०५ छुट

प्रभु मनि ट्रान्सफरको दसैं उपहार योजना, हरेक साता ३२ इन्चको टिभी, डिम्याट खाता खोल्दा ५०५ छुट

   
काठमाडौं। प्रभु मनि ट्रान्सफरले दसैंका लागि विशेष उपहार योजना ल्याएको छ। कम्पनीले सुरक्षित मनाऔ पर्व, प्रभुको उपहारसँगु योजना ल्याएको छ। यो योजनाबाट रकम पठाउने र लिने दुबै लाभान्वित हुनेछन्। यो योजनामा हरेक साता ३२ इन्चको टिभीसहित प्रभु सेटअप बक्स पाउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार प्रभु क्यापिटलमा प्रभु बैंकको डिम्याट तथा मेरो सेयरको खाता खोल्दा ५० प्रतिशत छुट, प्रभु पेमार्फत मोबाइल
कोभिड संकट समाधानमा संधै सक्रिय रहने उपमेयर उमा थापामगरलाई कोरोना संक्रमण

कोभिड संकट समाधानमा संधै सक्रिय रहने उपमेयर उमा थापामगरलाई कोरोना संक्रमण

   
नेपालगन्ज :  नेपालगञ्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगरलाई कोरोना पोजिटिभ देखिएको छ । केही दिनदेखि अस्वस्थ थापा मगरले भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा पोजिटिभ देखिएको जानकारी दिइन । उपप्रमुख थापा मगर बाँकेमा कोरोना रोकथाम र नियन्त्रण तथा प्रभावितको व्यवस्थापनका लागि सुरुवातदेखि नै अग्र मोर्चामा रहेर खटिएकी थिइन । चैत दोश्रोसाता सीमा क्षेत्रमा क्वारेन्टाईन ब्यवस्थापन तथा भ
दुई अर्ब ३९ करोडको बिगो माग्दै सुन व्यवसायी बिरुद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा

दुई अर्ब ३९ करोडको बिगो माग्दै सुन व्यवसायी बिरुद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा

   
नेपालगन्ज २७ असोज । राजस्व अनुसन्धान विभागले सुनको अवैध ओसारपसार गरेर राजस्व चुहावट गरेको भन्दै सुनिल सोनी र अमित परियारविरुद्ध २ अर्ब ३९ करोडको बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको छ। विभागले सोमबार उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरेको हो। सोनी भारतीय नागरिक हुन्। तर उनले नेपाली नागरिकतासमेत लिइसकेको अनुसन्धानबाट खुलेको छ। उनले सुनिल सुनारको नाममा नेपाली नागरिकता लिएको फेला परेको छ। पर
कोभिडले बन्द दश रुपैयामा खाना अभियान कात्तिक १ बाट भेरी अस्पतालमा शुरु हुने

कोभिडले बन्द दश रुपैयामा खाना अभियान कात्तिक १ बाट भेरी अस्पतालमा शुरु हुने

   
नेपालगन्ज २७ असोज : नेपालगन्ज सदरलाइनका ७० वर्षिय नरेश अग्रवालको अगुवाईमा शुरु गरेको दश रुपैयामा खाना अभियान फेरी सन्चालन हुने भएको छ । कोभिडका कारण बन्द रहेको उक्त अभियान अब भने सामाजिक दुरी पालना गर्दै भेरी अस्पतालमा शुरु हुन लागेको हो । बालाजीका भक्त अग्रवालले व्यवसायबाट ‘रिटायर्ड’ पछि गत गत कात्र्तिकबाट दश रुपैयामा खाना दिने पुण्य काम गर्दै आएका छन् । तर कोभिडले उनको अभियान रोकिएको थियो ।
गलत सूचना शेयर गर्दा गुर्भाकोटमा यसरी चिप्लिए पूर्व सचिव भिम उपाध्याय !

गलत सूचना शेयर गर्दा गुर्भाकोटमा यसरी चिप्लिए पूर्व सचिव भिम उपाध्याय !

   
नेपालगन्ज २७ असोज :  नेपाल सरकारका पूर्व सचिव भिम उपाध्याय सामाजिक सन्जालमा भ्रष्टचार र बेथितीका बारेमा बोल्ने र लेख्ने गर्छन । तर सामाजिक सन्जालमा हुँदै नभएका विषय समेत शेयर गर्दा उनको बिश्वसनियता माथि प्रश्न उठ्न थालेको छ । घटना हो, सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिकाको । केही दिन अघि सामाजिक सन्जालमा उनले गुर्भाकोट नगरपालिका वडा नं. ९ मा करिब रु १३ लाखमा निर्मित सहरी स्वास्थ्य केन्द्र भन्द
घर र पसलका लागि नेपालगन्जदेखि नरैनापुर केराउ लैजान समेत अवरोध, प्रदेशसभामा उठ्यो मुद्दा

घर र पसलका लागि नेपालगन्जदेखि नरैनापुर केराउ लैजान समेत अवरोध, प्रदेशसभामा उठ्यो मुद्दा

   
नेपालगन्ज २६ असोज :  नरैनापुरमा स्थानीयले केराउका नाममा आफुहरुलाई दुःख दिन थालिएको बताएका छन् । घर र पसलको प्रयोजनका लागि नेपालगन्जदेखि नरैनापुरमा लैजादा बाटोमै प्रहरीले तस्करीको भन्दै बरामद गर्न थालेपछि स्थानीय असन्तुष्ट छन् । तस्करीको केराउ रोक्नुपर्नेमा उनीहरुको बिपत्ती भने छैन । तर घरायासी र आफ्नै ठाउँभित्र बैधानिक तरिकाले बेच्न लैजादा समेत तस्करीको आरोपमा बरामद गर्ने गरिएको प्रति उन
गुलाबजङ्ग शाहले भने-मंगलबार मेरै नेतृत्वमा दलको बैठक बस्छ र निर्णय पनि हुन्छ

गुलाबजङ्ग शाहले भने-मंगलबार मेरै नेतृत्वमा दलको बैठक बस्छ र निर्णय पनि हुन्छ

   
सुर्खेत २६ असोज :  कर्णाली प्रदेशमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवादले नयाँ मोड लिएको छ । संसदीय दलको बैठक बोलाएपछि दल नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई जिम्मेवारीबाट हटाएका छन् । र, सीता नेपालीलाई प्रमुख सचेतक तोकेका छन् । शाहले भने मुख्यमन्त्रीले आफूलाई पदमुक्त गर्ने अधिकार गुमाइसकेको बताएका छन् । ‘कोमामा गएको नेतालाई जिम्मेवारीबा