ब्रेकिङ न्यूज

मुख्यमन्त्री शाहीले गुलावजङ्ग शाहलाई प्रमुख सचेतकबाट हटाएर सीता नेपालीलाई नियुक्त गरे

मुख्यमन्त्री शाहीले गुलावजङ्ग शाहलाई प्रमुख सचेतकबाट हटाएर सीता नेपालीलाई नियुक्त गरे

   
नेपालगन्ज २६ असोज : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गुलाबजङ्ग शाहलाई प्रमुख सचेतकको जिम्मेवारीबाट हटाएका छन् । कामकारबाही सन्तोषजनक नभएको भन्दै शाहलाई सोमबार प्रमुख सचेतकबाट हटाइएको मुख्यमन्त्री शाहीले जानकारी गराएका छन्। मुख्यमन्त्री शाहीले सोमबार नै प्रमुख सचेतकको जिम्मेवारी प्रदेश सांसद सीता नेपालीलाई दिएका छन् । नेप
बाँके/बर्दियाका कृषक र साना दूग्ध व्यवसायी भन्छन् – हामीलाई विस्थापित गर्न खोजियो

बाँके/बर्दियाका कृषक र साना दूग्ध व्यवसायी भन्छन् – हामीलाई विस्थापित गर्न खोजियो

   
  नेपालगन्ज २६ असोज :  दूग्ध पदार्थ विक्री वितरण सम्बन्धी नयाँ मापदण्ड कार्यान्वयनका क्रममा बजार अनुगमन टोलीबाट धरपकड भएपछि बाँके र बर्दियाका कृषक र साना दूग्ध व्यवसायी असन्तुष्ट बनेका छन् । डेरी उद्योगलाई पोस्ने गरी लागु भएको मापदण्डले कृषक र साना दूग्ध व्यवसायीलाई घर न घाटको बनाउने अवस्था सिर्जना भएको अगुवा कृषक चेत शर्माले बताए । अर्का कृषक टेकराज जैसीले डेरी उद्योगको मिलोमतोम
ओखर र छोहडाको तस्करी :  राजापुर भन्सारले मात्र १ सय २७ क्विन्टल लिलामीमा चढायो

ओखर र छोहडाको तस्करी : राजापुर भन्सारले मात्र १ सय २७ क्विन्टल लिलामीमा चढायो

   
नेपालगन्ज २६ असोज :  बाँके र बर्दियामा ठूलो मात्रामा ओखर र छोहडाको तस्करी हुने गरेको खुलेको छ । तेस्रोमुलकबाट नेपालमा विक्री गर्ने उदेश्यले ल्याएको छोहडा र सुपारी सीमावर्ती चोरी नाका हुँदै भारतमा जाने गरेको छ भने ओखर भारतबाट भित्रिने गरेको छ । ठुलै व्यवसायीको संलग्नतामा तस्करी हुने गरे पनि प्रहरीले भने तस्करीमा प्रयोग भएका मान्छे र सामान मात्र बरामद गर्दै आएको छ । जसले गर्दा तस्करी रो
कहाँ पुग्यो नेपालगन्ज उपमहानगरको सपिङ्ग कम्प्लेक्स र आकाशे पुल बनाउने योजना ?

कहाँ पुग्यो नेपालगन्ज उपमहानगरको सपिङ्ग कम्प्लेक्स र आकाशे पुल बनाउने योजना ?

   
नेपालगन्ज २६ असोज :  नेपालगन्ज उपमहानगरपालिकाले अघि सारेको सपिङ्ग कम्प्लेक्स र आकाशे पुल निर्माण गर्ने योजना प्रभावित भएको छ । गत आर्थिक वर्ष नै ती योजना कार्यान्वयनमा जानुपथ्र्यो । कोभिडका कारण दुईवटै योजना शुरु हुन सकेनन् । सपिङ्ग कम्प्लेक्स निर्माणको योजना भने जग्गाका विषयमा अगाडी नबढेको हो । नेपालगन्जको विकासका लागि दुई वटा महत्वपूर्ण योजना अघि सारेको थियो । योजना निर्माणका लागि विस्
मुख्यमन्‍त्रीविरुद्ध अविश्वास प्रस्ताव : के सरकार परिवर्तन होला ?

मुख्यमन्‍त्रीविरुद्ध अविश्वास प्रस्ताव : के सरकार परिवर्तन होला ?

   
सुर्खेत : आफ्नै दलका बहुमत सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेसँगै कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही दलभित्रै अल्पमतमा परेका छन्। तत्कालीन एमाले र माओवादीबीच एकता भएपछि शाही नेकपा संसदीय दलको नेता बनेका थिए। तर पूर्वएमाले र पूर्वमाओवादीका सांसदले नै शाहीलाई दलको नेताबाट हटाउन आइतबार संसदीय दलमा प्रस्ताव नै दर्ता गराएका छन्। कर्णाली प्रदेश सभामा ४० सांसद छन्। ती मध्ये नेकपाका म
राष्ट्र बैंकले भन्यो,‘दसैंका लागि नयाँ नोट सटही सुविधा प्रदान गरिने छैन’

राष्ट्र बैंकले भन्यो,‘दसैंका लागि नयाँ नोट सटही सुविधा प्रदान गरिने छैन’

   
काठमाडौं । नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई लाइन लगाएर नयाँ नोट वितरण नगर्ने जनाएको छ । कोरोना भाइरस संक्रमण बढेसँगै दसैंका लागि आवश्य पर्ने नयाँ नोट भीड र लाइन लगाएर कुनै पनि बैंकले दिने स्थिति नरहेको प्रवक्ता डा। गुणाकर भट्टले जानकारी दिए । ‘परिस्थिति हेर्दा अहिले लाइन लगाएर जनतालाई नयाँ नोट बाँड्न सक्ने अवस्था देखिँदैन’ उनले भने, ‘बैंकले पनि यो बेला लाइन लाउन सक्दैनन् ।’ स्टकमा पुराना
नेपालगञ्जमा छात्रा कलेज सञ्चालन र व्यवस्थापनको तयारी

नेपालगञ्जमा छात्रा कलेज सञ्चालन र व्यवस्थापनको तयारी

   
नेपालगञ्ज, असोज २५ गते । प्रस्तावित छात्रा कलेजको भवन निर्माण कार्य अन्तिमचरणमा पुगेपछि नेपालगञ्ज उप–महानगरपालिकाले कलेजको सञ्चालन र व्यवस्थापनबारे परामर्श सुरु गरेको छ । नगर प्रमुख डा. धवल शम्शेर राणाको अध्यक्षतामा आईतबार राजनीतिक दलकाका प्रतिनिधी, शिक्षाविद, समाजसेवी, नागरिक समाजका अगुवा लगायतसँग कलेजको सञ्चालन र ब्यवस्थापनका सम्बन्धमा छलफल गरिएको छ । सो छलफलबाट मव क्याम्पस नेपालगञ्जका
मुख्यमन्त्री बिरुद्ध नेकपा सांसदकै अविश्वास प्रस्ताव,यस्तो छ आरोप

मुख्यमन्त्री बिरुद्ध नेकपा सांसदकै अविश्वास प्रस्ताव,यस्तो छ आरोप

   
नेपालगन्ज २५ असोज : कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। सत्तारुढ नेकपाका सांसदहरुले नै मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्। नेकपाका १८ जना सांसदले संसदीय दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। नेकपा संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहीको कार्यशैली प्रभावकारी नभएको, सरकार जनस्तरमा अलोकप्रिय
नेपालगन्ज विमानस्थलको स्तरोन्नतीको काम धमाधम

नेपालगन्ज विमानस्थलको स्तरोन्नतीको काम धमाधम

   
नेपालगञ्ज, असोज २४ गते । नेपालगञ्ज विमानस्थल विस्तारको काम अगाडि बढेको छ । हाल सो विमानस्थलको रनवे विस्तार, टर्मिनल भवन निर्माण र जग्गा खरिद प्रक्रिया शुरु गरिएको नागरिक उड्डयन कार्यालय नेपालगञ्जले जनाएको छ । नागरिक उड्डयन कार्यालय नेपालगञ्जका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार कोभिड १९ का कारण भएको बन्दाबन्दीले गर्दा गत ६ महिनामा विमानस्थल विस्तारको काम योजना अनुसार अगाडि बढाउन नसकिएको जनाउँदै
पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण

पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण

   
नेपालगन्ज २४ असोज : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई कोरोना पोजिटिभ भएको छ । उनले फेसबुक मार्फत उक्त जानकारी दिएका हुन ।- गत सोमबार कोरोना परिक्षाण गर्दा रोपोर्ट नेगेटीभ आएको थियो । त्यसक्रममा काठमान्डौ बाहिरका केहि कार्यक्रममा सहभागी पनि भएँ । हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वोरोको महशुस भयो । आज शनिबार पुन: कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटीभ