ब्रेकिङ न्यूज

बजार अनुगमनका क्रममा सुध्रिने मौका समेत नदिई धमाधम कारवाही नगर्न व्यवसायीको अनुरोध

बजार अनुगमनका क्रममा सुध्रिने मौका समेत नदिई धमाधम कारवाही नगर्न व्यवसायीको अनुरोध

   
नेपालगन्ज २४ असोज :  नेपालगन्जका उद्योगी, व्यवसायीले नियतबस उपभोक्ता ठग्नेलाई कारवाही गर्न र अन्जानबस हुने कमजोरीमा सुध्रिने मौका दिन बजार अनुगमनकर्ताहरुसंग अनुरोध गरेका छन् । अन्जानबस हुने कमजोरीमा समेत ठुलो सजाय दिने कार्यप्रति उनीहरुको ध्यानार्कषण भएको छ । बजार अनुगमनका क्रममा व्यवसायीहरु धमाधम कारवाही पर्न थालेपछि शनिवार नेपालगन्ज उद्योग वाणिज्य संघमा किराना व्यवसायीहरुबीच छलफल आयोजना गरिए
बलात्कारीलाई कारबाहीको माग गर्दै युवायुवती सडकमा

बलात्कारीलाई कारबाहीको माग गर्दै युवायुवती सडकमा

   
पछिल्लो समय बलात्कारका घटना बढ्दै गएपछि त्यसविरुद्ध सुर्खेतका युवायुवतीहरूले शान्तिपूर्ण ¥याली निकालेका छन् । बलात्कारीलाई कारबाहीको माग गर्दै उनीहरूले शनिबार वीरेन्द्रनगरमा शान्तिपूर्ण ¥याली निकालेका हुन् । बलात्कारीले पाउने सजाय कम भएन र डियर सरकार ?, सरकार ! कुर्ची बचाउने लोभमा अपराधी बचाउने कहिलेसम्म ?, जब हामी अरुको लागि बोल्छौं तब हाम्रो लागि पनि कोही बोल्दिन्छ, आऊ मेरो परिपुरक हौँ । हाते
बाँकेमा निर्माणको पर्खाइमा रहेका योजना

बाँकेमा निर्माणको पर्खाइमा रहेका योजना

   
नेपालगन्ज २४ असोज : बाँकेमा दर्जन साना ठूला आयोजना निर्माणको पर्खाइमा छन् । ती योजना कार्यान्वयन भए यहाँको विकासले फड्को मार्ने अपेक्षा गरिएको छ । तर योजना कहिले शुरु हुन्छ भन्ने एकिन छैन । त्यसैले जनदवाव आवश्यक रहेको सर्वसाधारण बताउँछन् । नेपालगन्ज विमानस्थलको स्तरोन्नती भइरहेको छ । नेपालगन्जदेखि दिल्ली उडान चाँडै गर्नुपर्ने योजना कार्यान्वयनको पखाईमा छ । नेपालगन्जदेखि दिल्लीसंग सिधा हव
नेपालगन्ज -दिल्ली उडानको विषयमा पर्यटनमन्त्री भट्टराई र भारतीय राजदूतबीच छलफल

नेपालगन्ज -दिल्ली उडानको विषयमा पर्यटनमन्त्री भट्टराई र भारतीय राजदूतबीच छलफल

   
नेपालगन्ज २३ असोज :  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले आज शिष्टाचार भेट गरेका छन् । छलफलमा नेपालगन्ज दिल्ली उडान अनुमतिका विषयमा छलफल भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री भट्टराई र राजदूत क्वात्राबीच दुई देशबीचको हवाई, पर्यटन तथा संस्कृतिका बारेमा कुराकानी भएको थियो । हवाई क्षेत्रका सम्बन्धमा
दसैंमा घुम्नलाई अफर, एयरलाइन्सदेखि पाँच तारे होटलले ल्याए ‘सस्तो प्याकेज’

दसैंमा घुम्नलाई अफर, एयरलाइन्सदेखि पाँच तारे होटलले ल्याए ‘सस्तो प्याकेज’

   
काठमाडौं । कोरोना भाइरस महामारीकै बीचमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि भन्दै सस्ता प्याकेजहरु धमाधम सार्वजनिक भइरहेका छन् । सरकारले असोज १ गतेबाट होटल तथा एयरलाइन्सहरु सञ्चालन गर्न दिएसँगै अहिले प्रतिस्पर्धात्मक रुपमा प्याकेजहरु सार्वजनिक भइरहेका हुन् । भाइरसको संक्रमण बढीरहेको बेला पर्यटकहरुको चहलपहल नहुँदा नेपालीलाई नै लक्षित गरेर दैनिक रुपमा सस्तो प्याकेजहरु आइरहेको हो । यसअघि यो सिजनमा घु
कर्मचारी -व्यवसायीको मिलोमतोमा भेरी अस्पतालमा संगठित भ्रष्टाचार

कर्मचारी -व्यवसायीको मिलोमतोमा भेरी अस्पतालमा संगठित भ्रष्टाचार

   
नेपालगन्ज २३ असोज :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरी अस्पताल कमिशन काण्डमा कर्मचारी मात्र होइन उनीहरुलाई कमिसन दिएर भ्रष्टाचार गर्न सघाउने व्यवसायी बिरुद्ध पनि मुद्दा चलाएको छ । नेपालगन्जमा मालसामान सप्लाई गर्ने नेपालगन्जका फर्म तथा तीनका सञ्चालक बिरुद्ध विहिबार बिशेष अदालतमा मुद्दा दर्ता गरेको घटनाको अन्तिम फैसला अदालतले गर्ने नै छ । त्यसपछि मात्र उनीहरु माथि लागेको आरोप सही वा
अनुज्ञा पत्र नलिई ड्राई फुड/मसला प्याकेजिङ गर्ने पसलको बिक्री रोक्का, ८ वटा कोठा सिल

अनुज्ञा पत्र नलिई ड्राई फुड/मसला प्याकेजिङ गर्ने पसलको बिक्री रोक्का, ८ वटा कोठा सिल

   
नेपालगन्ज २३ असोज :  बजार अनुगमनका क्रममा दोषी देखिएका व्यवसायीलाई अनुगमनकर्ताहरुले त्यसै छाड्छन् भन्ने गुनासा सुनिन्थ्यो । तर अहिले बाँकेमा त्यसको ठिक विपरित छ । अनुगमनका क्रममा दोषी देखिएका व्यवसायी उपर धमाधम कारवाही शुरु गरिएको छ । जरिवाना तिराउनु त सामान्यको कुरा भइसकेको छ मुद्दा समेच चल्न थालेको छ । कालोबजारी गर्नेलाई कुनै पनि हालतमा नछाड्ने गरी अभियान शुरु गरिएको वाणिज्य कार्यालय नेपालगन्
भेरीका कर्मचारीलाई घुस दिएको आरोपमा अख्तियारले ११ जना व्यवसायी बिरुद्ध पनि मुद्दा चलायो

भेरीका कर्मचारीलाई घुस दिएको आरोपमा अख्तियारले ११ जना व्यवसायी बिरुद्ध पनि मुद्दा चलायो

   
नेपालगन्ज २२ असोज :  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भेरी अस्पताल नेपालगन्जका लेखा अधिकृत सहित १५ जना विरूद्ध बिशेष अदालतमा बिहीबार मुद्दा दर्ता गरेको छ । जसमा अस्पतालका कर्मचारीदेखि सामान खरिदका क्रममा कमिशन दिने ११ फर्मका सन्चालक समेत छन् । भेरी अस्पताल, बाँकेमा कार्यरत कम्प्यूटर अपरेटर अरूण राज खनालले विभिन्न फर्म तथा पसलेहरूबाट लिएको कमिशन बापतको रकम र चेक समेत आफ्नो कार्यकक्षमा राखे
विद्युतका लागि अगैयामा चक्काजाम

विद्युतका लागि अगैयामा चक्काजाम

   
नेपालगन्ज २२ असोज :  ठेकेदारले अलपत्र पारेको बिद्युतीकरणको काम तत्काल अगाडी बढाउनुपर्ने माग गर्दै राप्तीसोनारीको अगैयामा आज राजमार्ग अवरुद्ध पारिएको छ । ठेकेदार कम्पनी ‘उष्मारगौरी पार्वती जेभी’ले २०६९ सालमा सम्झौता गरेपनि लामो समयदेखी काम अलपत्र परेको थियो । सम्झौताको म्याद गुज्रिएको लामो समयपछि नेपाल बिद्युत प्राधिकरणले यही असोज ६ गते ठेक्का तोडेर काम आफै गर्न खोजेपठि ठेकेदार कम्पनीले केही
‘प्रदेशसभाबाट पारित र राजपत्रमा लेखिएको विषय एउटै हो,भ्रममा नपरौं’

‘प्रदेशसभाबाट पारित र राजपत्रमा लेखिएको विषय एउटै हो,भ्रममा नपरौं’

   
नेपालगन्ज २२ असोज :  लुम्विनी प्रदेको राजधानी भालुवाङ्ग की देउखुरी भन्ने विवादमा अनावश्यक आशंका र भ्रम नपाल्न अनुरोध गरिएको छ । मुख्यमन्त्री शंकर पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले राजपत्रमा राप्ती उपत्यका प्रष्ट लेखिएकोले अन्य आशंका र भ्रम नपाल्न अनुरोध गरेका छन् । सामाजिक सन्जाल मार्फत केसीले राजधानी विषयलाई यसरी प्रष्ट पारेका छन्,- प्रदेश सरकारको प्रस्ताव अनुसार दाङको राप्ती