नौवस्ता औद्योगिक क्षेत्र बन्न नदिने षडयन्त्र, तीन सय व्यवसायीको आवेदन त्यसै थन्कियो
नेपालगन्ज १८ असोज : पश्चिमकै ठूलो र पूर्वाधार सम्पन्न नौवस्ता औद्योगिक क्षेत्र बन्ने अशामा तीन सय उद्योगीले उद्योग सन्चालनका लागि आवेदन दिए ।
आवेदन दिएको महिनौ बित्दा समेत औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणको काम शुरु हुन नसकेपछि उनीहरु रुष्ट बनेका छन् । उद्योग खोल्ने योजना चकानाचुर भएको छ भने कतिले ठाउँको बिकल्प खोजिसकेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं कोहलपु








