ब्रेकिङ न्यूज

दाङको भालुवाङलाई स्थायी राजधानी बनाउने प्रदेश ५ सरकारको निर्णय

दाङको भालुवाङलाई स्थायी राजधानी बनाउने प्रदेश ५ सरकारको निर्णय

   
बुटवल । प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष तहमा सहमति भएलगत्तै प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो । त्यसअनुसार प्रदेशसभामा प्रस्ताव दर्ता हुने एक मन्त्रीले जानकारी दिए ।
विद्युतको काम वर्षौसम्म लट्काउने ठेकेदारले उल्टो मुद्दा हाले, फेरी काम अवरुद्ध हुनेमा स्थानीय चिन्तित

विद्युतको काम वर्षौसम्म लट्काउने ठेकेदारले उल्टो मुद्दा हाले, फेरी काम अवरुद्ध हुनेमा स्थानीय चिन्तित

   
नेपालगन्ज १६ असोज :  राप्तीसोनारीको बैजापुर र नरैनापुरको विद्युतीकरणको काम गर्ने जिम्मा लिएर वर्षौसम्म अलपत्र पार्ने एउटा ठेकेदार कम्पनीले आफुलाई अन्याय परेको दावी सहित अदालतमा मुद्दा दर्ता गरेका छन् । २०६९ सालमा राप्तिसोनारीको बैजापुर र साबिकको नरैनापुरको ४ नम्बर वडामा विद्युतिकरणको जिम्मा लिएको ठेकेदार कम्पनीले हाल सम्म पनि काम नगरेको भन्दै प्राधिकरणले उसको ठेक्का रद्ध गरेको थियो । ठेकेदार
प्रदेश ५ को राजधानी दाङको भालुवाङमा राख्न ओली र प्रचण्ड सहमत

प्रदेश ५ को राजधानी दाङको भालुवाङमा राख्न ओली र प्रचण्ड सहमत

   
  काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रदेश ५ को राजधानी दाङको भालुवाङमा राख्ने सहमति जुटेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच दाङमा राजधानी राख्ने सहमति जुटेको हो । राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश ५ को नामाकरण र स्थायी राजधानी तोकिन सकेको थिएन । रुपन्देही, कपिलवस्तु वा दाङ कहाँ राजधानी राख्ने भन्नेमा प्रदेश ५ को प्रदेशसभमा मतभेद थियो । प
प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा बर्दियाका मोतीप्रसाद शर्मा नियुक्त

प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा बर्दियाका मोतीप्रसाद शर्मा नियुक्त

   
नेपालगन्ज १६ असोज :  प्रदेश मन्त्रिपरिषद्को शुक्रवार बसेको बैठकले गरेका निर्णयहरु : १. प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा बर्दिया गुलरियाका मोतीप्रसाद शर्मालाई नियुक्त गर्ने । २. कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा थप १० करोड निकासा दिने । यस अघि १० करोड रुपैंया राखेर कोष स्थापना गरिएको थियो । ३. उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय
थप कोभिड बेड बनाउन बाँकेका स्थानीय तहले रु १ करोड दिने

थप कोभिड बेड बनाउन बाँकेका स्थानीय तहले रु १ करोड दिने

   
नेपालगन्ज १६ असोज :  बाँकेका स्थानीय तहका प्रमुखहरु सहित बिहिवार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकलेभेरी अस्पतालमा तत्काल थप ७५ बेडको कोरोना वार्ड संचालन गर्ने निर्णय गरेको छ । त्यसका लागि बाँकेका सबै स्थानीय तहले रु १ करोड उपलब्ध गराउने सहमति गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बागंले जानकारी दिए । भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा संक्रमितको संख्या बढ्दै गएपछ
बजारबाट म्याद गुज्रिएका सामान उठाएर एक वर्ष थप्दै पठाउँथे यि व्यवसायी

बजारबाट म्याद गुज्रिएका सामान उठाएर एक वर्ष थप्दै पठाउँथे यि व्यवसायी

   
यूनिक श्रेष्ठ काठमाण्डौ : प्रहरीले काठमाडौंको कलंकीस्थित गणेशमान सिंह कलेज नजिकैको गोदाममा बिहीबार छापा मार्‍यो। तीन तल्लाको उक्त घरका प्रायजसो कोठामा स्निकर्स चकलेट, ट्याङ जुस पाउडर, प्रिङ्गल्स ब्राण्डको चिप्स, ओरियो विस्कुट लगायत उत्पादन बाकसले भरिएका थिए। तर सबैको डेट भने एक्सपायर भइसकेको थियो। विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाले आयान डिस्ट्रिब्युटर प्रालिको कलंकीस्थित गोदा
यातायातमा सुधारको थालनी गर्ने ‘हाकिम साब’

यातायातमा सुधारको थालनी गर्ने ‘हाकिम साब’

   
बाँके । सेवाप्रवाहका विषयमा सबैभन्दा झण्झट मानिने कार्यालयमा पर्छ, यातायात । लामो लाइन लाग्नुपर्ने बाध्यताबीच यातायात कार्यालय नेपालगन्जले टोकन प्रणाली लागु गरेको छ ।  इन्भेस्टमेन्ट बैंकको सहयोगमा कार्यालयले बिहीबारदेखि टोकन मेसीन जडान गरी प्रयोगमा ल्याएको यातायात व्यवस्था कार्यालय बाँकेका निमित्त कार्यालय प्रमुख पूर्णबहादुर खत्रीले जानकारी दिएका छन् । टोकन प्रणाली लागु गर्ने योजना अषाढदेखि
कोरोनाले पहिलो पटक चिकित्सकको मृत्युः  डा. हरी सापकोटाको नेपालगन्जमा निधन

कोरोनाले पहिलो पटक चिकित्सकको मृत्युः डा. हरी सापकोटाको नेपालगन्जमा निधन

   
नेपालगन्ज – कोरोना संक्रमणले सुर्खेतस्थित अस्पतालमा कार्यरत एक वरिष्ठ चिकित्सकको मृत्यु भएको छ । कोरोना संक्रमण भएर नेपालगन्जस्थित अस्पतालमा उपचार गराइरहेका डा. हरि सापकोटाको मृत्यु भएको हो। भेरी अस्पतालमा दरबन्दी भएका हाडजोर्नी बिशेषज्ञ डा. सापकोटा सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा कार्यरत थिए। भेरी अञ्चल अस्पताल बिकास समितिका अध्यक्ष प्रमोद धितालले बाँकेको खजुरा घर भएका डा. सापकोटाक
टोकन प्रणाली शुरु भएपछि एकदिनमै यसरी बद्लियो यातायातको सेवा

टोकन प्रणाली शुरु भएपछि एकदिनमै यसरी बद्लियो यातायातको सेवा

   
बाँके । नेपालगन्जस्थित यातायात ब्यवस्था कार्यालयमा आजदेखि टोकन मेसीन जडान गरिएको छ । इन्भेस्टमेन्ट बैंकको सहयोगमा कार्यालयले बिहीबारदेखि टोकन मेसीन जडान गरी प्रयोगमा ल्याएको यातायात व्यवस्था कार्यालय बाँकेका निमित्त कार्यालय प्रमुख पूर्णबहादुर खत्रीले जानकारी दिएका छन् । सेवाग्राहीको चापलाई व्यवस्थित गर्न टोकन प्रणाली लागु गरिएको निमित्त कार्यालय प्रमुख खत्रीले बताए । यातायात कार्यालयका अनु
राष्ट्रिय वाणिज्य बैंकले उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने

राष्ट्रिय वाणिज्य बैंकले उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने

   
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले हस्ताक्षर गरेका हुन् । सम्झौता पछि नेपाल घरेलु तथा साना उद्योग महासंघमा आवद्ध रहेका उद्यमीहरुलाई महासंघले परामर्श र