ब्रेकिङ न्यूज

भालुवाङ्ग राजधानी राख्ने प्रस्ताव पारित : ६९ मत पक्षमा, १३ मत बिपक्षमा

भालुवाङ्ग राजधानी राख्ने प्रस्ताव पारित : ६९ मत पक्षमा, १३ मत बिपक्षमा

   
नेपालगन्ज २० असोज : प्रदेश स्थापना भएको ३० महिना पछि प्रदेश नं. ५ ले नाम र स्थायी राजधानी पाएको छ। प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको देउखुरी तोकीएको छ। प्रदेशको राजधानी दाङको देउखुरी र नाम लुम्बिनी राख्ने गरी प्रदेश सरकारले गत शुक्रबार सदनमा पेश गरेको प्रस्तावलाई आज प्रदेश सभाको दुई तिहाइ बहुमतले पारित गरेको हो। राजधानीका लागि भएको मतदानमा कुल ८२ मत खसेको थियो। जसमा प्रस्तावको पक्षमा ६९
भालुवाङ्ग राजधानी तोक्ने निर्णयको स्वागत, बाँकेमा आर्थिक राजधानी माग

भालुवाङ्ग राजधानी तोक्ने निर्णयको स्वागत, बाँकेमा आर्थिक राजधानी माग

   
नेपालगन्ज २० असोज :  नेपालगन्ज उद्योग वाणिज्य संघले प्रदेश ५ को राजधानी दाङ्ग जिल्लाको भालुवाङ्ग र प्रदेशको नाम लुम्बिनी तोक्ने प्रदेश नं. ५ मन्त्रीपरिषदको निर्णयको स्वागत गरेको छ । प्रदेश संसदमा निर्णायार्थ पेश गरिएको उक्त प्रस्तावका विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै संघले अब आर्थिक राजधानी भने बाँकेमा बनाउनुपर्ने जोडदार माग गरेको छ । संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्ज
नेपालगन्जलाई पश्चिमको गेटवे, बाँके /बर्दियालाई हरित क्रान्तिको नेतृत्व गर्ने बनाउँछौ : शंकर पोखरेल

नेपालगन्जलाई पश्चिमको गेटवे, बाँके /बर्दियालाई हरित क्रान्तिको नेतृत्व गर्ने बनाउँछौ : शंकर पोखरेल

   
नेपालगन्ज २० असोज :  प्रदेश नंं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले बाँके र बर्दियालाई पश्चिमको गेटवे र हरित क्रान्तिको नेतृत्व गर्ने बनाउने बताएका छन् । प्रदेशको नाम र राजधानी सम्बन्धमा निर्णय गर्न अहिले चलिरहेको संसद बैठकमा बोल्दै मुख्यमन्त्री पोखरेलले बाँके र बर्दियाले अब हरित क्रान्तिको नेतृत्व गर्ने बताएका हुन । उनले पश्चिमको गेटवेका रुपमा नेपालगन्जलाई विकास गर्न लागिपरेको पनि बताए ।
नौवस्ता औद्योगिक क्षेत्रको काम शुरु नहुँदा निजीक्षेत्र निरास बनेको छ : कृष्णप्रसाद श्रेष्ठ

नौवस्ता औद्योगिक क्षेत्रको काम शुरु नहुँदा निजीक्षेत्र निरास बनेको छ : कृष्णप्रसाद श्रेष्ठ

   
नेपालगन्ज २० असोज : नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले नौवस्ता औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणको काम तत्काल शुरु गर्न माग गरेका छन् । बस्ति बिस्तारका नाममा झुलाएर वर्षौ बित्दा समेत औद्योगिक क्षेत्र बन्न नदिनु दुःखद भएको श्रेष्ठले बताए । उनी नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष हुँदादेखि नै नौवस्ता औद्योगिक क्षेत्र निर्माणको लागि दवाव दिन सक्रिय हुँ
पर्यटन सचिव भन्छन् -नेपालगन्ज विमानस्थलको स्तरोन्नतीलाई प्राथमिकतामा राखेका छौं

पर्यटन सचिव भन्छन् -नेपालगन्ज विमानस्थलको स्तरोन्नतीलाई प्राथमिकतामा राखेका छौं

   
नेपालगन्ज २० असोज :  पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले नेपालगन्ज विमानस्थल पश्चिमको ट्रान्जिट हव भएकाले पूर्वाधार विकासमा कुनै कमी नहुने बताएका छन् । अहिले विमानस्थलको स्तरोन्नतीको काम भइरहेको छ । मन्त्रालय अन्र्तगतकै एउटा कार्यक्रममा सहभागि हुन नेपालगन्ज आएका बेला पर्यटन सचिव अधिकारीले नेपालगन्ज विमानस्थल स्तरोन्नतीका लागि आवश्यक पर्ने बजेटमा कुनै समस्या नहुने बताएका हुन । उ
प्रदेश ५ को नाम र राजधानी प्रस्तावका पक्षमा मतदान गर्न सांसदहरूलाई नेकपाको हृीप

प्रदेश ५ को नाम र राजधानी प्रस्तावका पक्षमा मतदान गर्न सांसदहरूलाई नेकपाको हृीप

   
प्रदेश ५ को सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठक सकिएको छ । प्रदेशको स्थायी राजधानी र नामबारे थप छलफल गर्न बिहान सात बजेका लागि बोलाइएको बैठक साढे ११ बजेदेखि सुरु भएको थियो । बैठकमा मुख्यमन्त्रीले सांसदहरूसमक्ष राजधानीका बारेमा ब्रिफिङ गरेका थिए । बैठकपछि नेकपा प्रदेश ५ का प्रमुख सचेतक भूमिश्वर ढकालले प्रशासनिक राजधानी दाङ देउखुरीलाई बनाउने र बुद्ध सर्किट क्षेत्रलाई आर्थ
लुम्बिनी नाम र देउखुरी बारेको सही दृष्टिकोण

लुम्बिनी नाम र देउखुरी बारेको सही दृष्टिकोण

   
केही दिनयता प्रदेशनं ५ को नामाकरण र राजधानी निर्धारणको प्रस्तावले सिंगो देशमा तरंग नै सिर्जना गरेको छ । यस प्रस्तावले अत्यन्तै दूरगामी महत्व बोकेको हुनाले हरेकले तदनुरूप सम्यक र सही दृष्टिकोण बनाउन सक्नुपर्दछ । यस पावन बुद्धभूमिका नागरिकहरूले आफ्ना पूर्वजहरू शाक्यमुनी बुद्ध, महर्षि कपिल, पाणिनी, शशीधर स्वामी र स्वर्गद्वारी महाप्रभुहरूका ज्ञान, आदर्श, ध्यान, शिक्षा र साधनाको मार्गलाई स्मरण गरेर आफ
‘हिजो ६ जिल्लामा सिमित लुम्विनी आज १२ जिल्लामा विस्तारित हुँदैछ’-मुख्यमन्त्री शंकर पोखरेल

‘हिजो ६ जिल्लामा सिमित लुम्विनी आज १२ जिल्लामा विस्तारित हुँदैछ’-मुख्यमन्त्री शंकर पोखरेल

   
प्रदेश नम्वर ५ का मुख्यमन्त्री शंकर पोखरेलले लुम्विनी विस्तार भएर जाने बताएका छन् । सोमवार उनले सामाजिक सञ्जाल मार्फत प्रदेशका १२ जिल्लमा लुम्विनीको भावना विस्तारित हुने सार्वजनिक गरेका हुन् । ‘हिजो ६ जिल्लामा सिमित लुम्विनी आज १२ जिल्लामा विस्तारित हुँदैछ’,पोखरेलले भने,‘यो सिंगो प्रदेशबासीको गौरवको विषय बन्दैछ ।’ प्रदेश स्थापना भएको तीन वर्षपछि प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्न
घरमा सुख र समृद्धि भित्र्याउन वास्तुशास्त्रका ७

घरमा सुख र समृद्धि भित्र्याउन वास्तुशास्त्रका ७

   
वास्तुशास्त्र भनेको विज्ञान, कला, खगोल विज्ञान र ज्योतिष शास्त्राको अद्भूत मिश्रण हो । यो पनि भन्न सकिन्छ कि, यो एउटा प्राचिन रहस्यमय विज्ञान वा भवन संरचना निर्माणको दर्शन हो जसले हाम्रो जीवन अझ राम्रो बनाउनमा सहयोग पुर्याउँछ। वास्तुशास्त्रलाई भवन निर्माण विधाको विज्ञान भनेर पनि अर्थ लगाउन सकिन्छ । यो विज्ञानको यस्तो दिशा हो जसले प्रकृतिका पाँच तत्वहरु हावा, पानी, पृथ्वी, अन्तरिक्ष र आगोलाई
लकडाउन अवधिको होटलको विद्युत महशुल मिनाह गराइदिन पर्यटन सचिवको ध्यानार्कषण

लकडाउन अवधिको होटलको विद्युत महशुल मिनाह गराइदिन पर्यटन सचिवको ध्यानार्कषण

   
नेपालगन्ज १८ असोज :  होटल एशोसियसन नेपाल, नेपालगञ्ज च्याप्टरले पर्यटन मन्त्रालयका सचिव केदार बहादुर अधिकारी समक्षमा लकडाउनले व्यवसायपूर्णरुपमा प्रभावित हुँदा समेत राज्यका तर्फबाट कुनै प्रकारको राहत पाउन नसकेको दुखेसो सुनाएका छन् । आईतवार ज्ञापनपत्र बुझाउँदै व्यवसायीहरुले आफ्ना समस्या ध्यानार्कषण गराएका छन् । च्याप्टरले लकडाउन अवधिको बिद्युत महशुल मिनाह एवं छुट गर्न माग गरेका छन् । व्यवसा