बानियाभारका महिलाको इच्छाशक्ति : लगानी कोष बनाउन सामूहिकरुपमा धान काट्दै
नेपालगन्ज १५ असोज : बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ४ बानियाभारका महिलाहरुले समूह बनाएर गाउँको धान काट्न शुरु गरेका छन् ।
यसरी धान काट्दा आएको आम्दानीले समहूका सदस्यबीचमा ऋण लगानी गर्ने उनीहरुको उदेश्य छ । दुई दिन भयो धान काट्न शुरु गरेको । दुई हजार जति आम्दानी भएको छ ।
यो सिजनभर कति आम्दानी होला ? महिला सदस्यहरु हिसाव निकाल्दै छन् । महिलाहरुको यस्तो उदाहरणीय कामले एकातिर गाउँमा धान काट्द









